२०८१ फागुन ९ का समाचार
फेब्रुअरी २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लखन थापा फुटबल प्रतियोगिताः प्रथम हुनेलाई एक लाख पुरस्कार
सन्तोष दहित दाङ, फागुन ८ गते । नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्त...

रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पाथीभरा क्षेत्रमा फेरि तनाव ताप्लेजुङको पाथीभरा क्षेत्रमा ...

माधव नेपाललाई पार्टी जोगाउन धौधौ, घुर्क्याउँदै झलनाथ
एकीकृत समावादी सत्ता बाहिर पुगेको ६ महिना भयो। ०७९ को चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेपनि राष्ट्रिय पार्टी बन्न सकेन। तर, जसरी ३२ सिटसहित तेस्रो बनेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू
जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुग...

गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला
स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन्...

मुख्यमन्त्रीको पदभार सम्हालेपछि रेखा गुप्ताले भनिन्:हरेक वाचा पुरा गर्नेछु
दिल्लीको चौथो महिला मुख्यमन्त्रीको रूपमा शपथ लिएपछि रेखा गुप्ताले दिल्ली सचिवालयमा मुख्यमन्त्रीको पदको कार्यभार सम्हालेकी छिन्। कार्यभार सम्हालेपछि रेखा गुप्ताले दिल्लीमा एक दिन पनि बर्बाद नगरी सब...

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको क्याबिनेटमा 6 अनुहार
शालिमार बागबाट भाजपा विधायक रेखा गुप्ताले बिहीबार, फेब्रुअरी 20 मा दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ लिइन्। रेखा गुप्ता दिल्लीकी चौथो महिला मुख्यमन्त्री हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीक...

दिल्लीको मुख्यमन्त्रीको दौडमा रेखा गुप्ताका लागि के चुनौतिहरू छन्?
रेखा गुप्ता दिल्लीकी नयाँ मुख्यमन्त्री हुन्। उनले बिहीबार मुख्यमन्त्रीको शपथ लिएका थिए। बुधबार उनी भारतीय जनता पार्टीको विधायक दलको नेता निर्वाचित भएका थिए। रेखा गुप्ताले दिल्लीमा पनि कडा विरोधको ...

यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई सातदोबाटोमा पक्राउ
बल्खुमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। फागुन २ गते बेलुका १०ः३६ बजे कञ्चनपुर कृष्णपुर नगरपालिका घर भई हाल ललितपुरको हरिहरभवन बस्ने २१ वर्षका सुरेन्द्र धामीला...

वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
काठमाडौँ, ९ फागुन : नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, ...

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी केसीको राजीनामापछि भट्टराईको बाटो खुला
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। उनले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। यद्यपि कारण भने त्यो थिएन। प्रहरी अधिकारीहरूका अ...

अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी ?
काठमाडौँको अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ । प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय न...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘विश्वको सम्राट बन्न चाहन्छन्
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, युरोपियन ...

तरकारी बजारका मजदुर हत्या गरेको आरोपीमा चार जना पक्राउ
बल्खुमा मजदुरको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बुधबार बिहान साढे १० बजेतिर बल्खुस्थित फलफुल तथा तरकारी बजार भित्र ज्याला मजदुरीको काम गर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालि...

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन शुक्रबारदेखि चै...

बङ्गलादेशी सुरक्षा बलले दुई जनाको हत्या
बढ्दो हिंसात्मक अपराध विरुद्धको कारबाहीमा बङ्गलादेशी सुरक्षा बलले बिहीबार दुई जनाको हत्या गरेको एक प्रवक्ताले बताएका छन्। उनले मृत्युको डरलाई अस्वीकार गर्दै अतिरिक्त–न्यायिक हत्याको अघिल्लो कुख्या...

एकीकृत समाजवादीः नेपाल–खनाल दूरी बढ्दो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समयमा दूरी थप बढ्दै गइरहेको छ । दुवै नेता एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन्...

पृतनापति समन्वयात्मक बैठक–२०८१ सुरु
काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा दुईदिने पृतनापति समन्वयात्मक बैठक–२०८१ बि...

पोखरा महानगरका प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज
काठमाडौँ- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिए...

केआईआईटी विश्वविद्यालय कसरी पुगे यतिका नेपाली विद्यार्थी ?
नेपालबाट केआईआईटीमा जाने विद्यार्थीहरू विभिन्न माध्यमबाट जाने गरेका पाइएको छ । कोही विद्यार्थी सीधा विश्वविद्यालयसँग सम्पर्क गरेर पनि जाने गरेका छन् । कोही विद्यार्थी स्टडी इन इन्डियामार्फत छात्रव...
युवा पुँजीलाई स्वदेशमै रोक्ने उपाय
देश विकास गर्नका लागि देशभित्र रहेको प्रकृतिक स्रोत, साधन र मानव पुँजीको उचित प्रयोग गर्न आवश्यक हुन्छ । देश विकासको आधार दक्ष मानव स्रोत हो । युवाहरूको जोस, जाँगर, योग्यता र क्षमताबिना देश विकासजस...

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
काठमाडौँ, ९ फागुन : तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटा...
युरोपा लिगमा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन
काठमाडौं । युरोपा लिगको अन्तिम १६ मापुग्ने सबै आठ टोलीको टुंगो लागेको छ । बिहीबार राती भएका नकआउट चरण प्लेअफ दोस्रो लेगका खेलमास्पेनको रियाल सोसिडाड ५-२ को जित निकाल्दै समग्रमा ७-३ ले अघिल्लो चरण प...

पोखरा विश्वविद्यालयद्वारा ७८७२ विद्यार्थी दीक्षित
पोखरा । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा–३०, लेखनाथस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित दीक्षान्त समारोहमा उनीह...

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९६ पैसा, यु...

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न मानवअधिकार आयोगको पत्राचार
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु ...

रेडक्रसकर्मी चढेकै गाडी तोडफोड र चालकमाथि आक्रमण गरियो "ताप्लेजुङ
ताप्लेजुङको पाथीभरा केबलकारका विषयमा आज फेरि झडप हुँदा १३ जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन पानीका फोहरा, ७ राउड अश्रुग्यास तथा सामान्य लाठीचार्ज गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ।...

जीविकोपार्जनका लागि सिंगो गाउँ रित्याएर भारत छिर्यो वादी र कुमाल समुदाय
कञ्चनपुर । स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू
सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानको नेतृत्व सुम्पने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्च...

प्युठानमा बसको ठक्करबाट बालिकाको मृत्यु
प्युठानमा बसको ठक्करबाट एक बालिकाकोको मृत्यु भएको छ। जिल्लाको प्युठान नगरपालिका-८ बाग्दुला चोकस्थित सडकमा बाग्दुलाबाट फोप्लीतर्फ जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट पैदलयात्री नौबहिनी गा...
३२ समाचार देखाइएको