२०८१ चैत १७ का समाचार
मार्च ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

चौतारी पदाधिकारीद्वारा प्रदर्शनकारीको क्षतिबारे स्थलगत अवलोकन
गोरखापत्र अनलाइन काठमाडौं, चैत १६ गते । प्रेस चौतारी नेपालले पूर्व राजावादीहरुको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यमको स्थलगत अवलोकन गरेको छ । अध्यक्ष गणेश पाण्डे नेतृत्वको टो...
आईपीएलमा गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार
१६ चैत, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टे...
गुजरातले मुम्बईलाई हरायो
गुजरातले मुम्बईलाई हरायो एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६...

‘ज्ञानेन्द्रको महत्तवाकांक्षाले फेरि अराजकता’
तत्कालीन राजा वीरेन्द्रको बंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहमा फेरि राजा बन्ने महत्तवाकांक्षा जाग्दा शुक्रबार राजावादीले काठमाडौंमा प्रदर्शन अराजकता र हिंसात्मक हुन पुगेको छ। संघीय लोकतान्त्रिक ...

सुरु भयो ढोरपाटनमा सिकार याम
ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यो वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निक...
आईपीएलको नवौं खेलमा गुजरात विजयी, पहिलो जित दर्ता गर्ने मुम्बई इन्डियन्सको योजना विफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौं खेलमा गुजरात टाइटन्स विजयी भएको छ । गुजरातले मुम्बई इन्डियन्सविरुद्ध ३६ रनको जित निकालेको हो । टस हारेर पहिले व्याटिङ गरेको गुजरातले जितका लागि १९७ ...
स्पेनिस ला लिगामा एटलेटिकोलाई झट्का
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडलाई झट्का लागेको छ । इस्पानियोलको घरेलु मैदानमा एटलेटिको १-१ को बराबरीमा रोकिन पुग्यो । एटलेटिकोका लागि ३५ वर्षीय सिजर एजपिलिकुएटाले गोल गरे । उनले...
बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई थप अग्रता
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अग्रता थप बलियो बनाएको छ । बायर्नले शनिबार राती घरेलु मैदानमा सेन्ट पोलीविरुद्ध ३-२ को संघर्षपूर्र्ण जित निकाल्दै अग्रता बलियो पारेको ...

पर्यटकीय गन्तव्य बन्दै कुवेरधाम
गलकोट । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको...

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै...

मधेसको प्राचीन मिथिलाक्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय
मधेसको प्राचीन मिथिलाक्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती न...

कुवेरधामलाई पर्यटकीय गन्तव्य बनाइँदै
बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासे...

भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ,
राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका- ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया...

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली परिवर्तन गरेको छ। सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएर अर्को टोली खटाइएको हो। पूर्वराजाको सुरक्षाम...
प्रधानमन्त्री कप क्रिकेटको विजेतालाई १० लाख पुरस्कार
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि ज...

कर्नाटकमा लाखौँ रुपैयाँ ठगिएपछि वृद्ध दम्पतीको मृत्यु
कर्नाटकको बेलगावीमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ। पुलिसले घटनास्थलबाट एउटा सुसाइड नोट बरामद गरेको हुनाले प्रथम दृष्टिले यो आत्महत्याको घटना जस्तो देखिन्छ। पुलिसका अनुसार सुमित बिर्रा र अनिल याद...

नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा ...

भूकम्पपछि प्रधानमन्त्री मोदीले म्यानमारका सैन्य शासकसँग कुरा गरे
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार म्यानमारमा भूकम्पपछि म्यानमारका वरिष्ठ जनरल र सैन्य शासक मिन आङ ह्लाइङसँग कुरा गरेका छन्। "म्यानमारका वरिष्ठ जनरल मिन आङ ह्लाइङसँग कुरा गरें", प्रधानमन्त्री मो...

राजतन्त्रका लागि जनता सडकमा किन उत्रिए? आन्दोलन किन सुरु भयाे?
राजतन्त्रका समर्थकहरूले शुक्रबार ठुलो प्रदर्शनको आयोजना गरेका छन्। काठमाडौँमा प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्। प्रहरी र प्रदर्शनकारीहरूबिचको हिंसात्मक झडपमा एकजना पत्रका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । य...

१६ औँ युरोप क्षेत्रीय सम्मेलन सुरु, सरकार एनआरएनएको सम्बन्धमा स्पष्ट छः मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली संघको विषयमा सरकारमा कुनै दुविधा नरहेको स्पष्ट पार्नुभएको छ । यूरोपेली मुलुक माल्टामा आयोजित गैरआवासीय नेपाली संघको १६ औँ यूरोप...

तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको, राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ । प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सु...

म्यानमारमा शनिबार फेरि भूकम्प , १६ सय नाघ्यो मृतकको संख्या
म्यानमारमा शनिबार फेरि भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो ३:३० बजे (स्थानीय समय) ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। योसँगै म्यानमारमा २ दिनभित्र ५ म्याग्निच्युडभन्...

रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सरकारले रामनवमीको दिन अप्रिल ६ मा राज्यमा पशु वध र मासु बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, धार्मिकस्थल नजिक मासु बेच्न नपाइने भएको छ । ...

भुटानी शरणार्थी शिविरबाट तीनजना पक्राउ
अमेरिकाबाट विभिन्न देश हुँदै अवैध रूपमा नेपाल प्रवेश गरेका भुटानी शरणार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार करिब २ बजेको समयमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले विशेष सूच...
ला लिगामा रियाल मड्रिडले बार्सिलोनामाथि बढायो दबाब, अंक बराबरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले बार्सिलोनामाथि दबाब बढाएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई ३-२ ले हराएर अंक बराबरी गर्दै रियालले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब बढाए...

ठूलो अपरेसन, पन्तको ज्याकेटभित्र ५३ ग्राम बढी हेरोइनसहित पैसा फेला
सशस्त्र प्रहरी बल, नेपालले भारतसँग जोडिएको कञ्चनपुरको दक्षिणी सीमाक्षेत्र बेलौरीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेलौरी नगरपालिका-६ हात्तिब...

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड तथा रियाल, दिराम र दिनारको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ...

काठमाडौं महानगरले पूर्वराजालाई जरिवाना तिर्न विदेशबाट आर्थिक संकलन अभियान सुरु
काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् । शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएको क्षतिपूर्ति स्वरु...

पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
अफगानिस्तानसँग सीमा जोडिएको उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तालिवानविरुद्ध पाकिस्तानी सेनाले गरेको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । अधिकारीले शुक्रबार र...

६ वर्षीया बालिकाको डुबेर मृत्यु
यहाँको सिरिजङ्घा गाउँपालिका–५ खेसेवामा छ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ । स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयक...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८१ साल चैत १७ गते आइतबार चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ज्योतिष दिवस। तदनुसार सन् २०२५ मार्च ३० तारिख।
३२ समाचार देखाइएको