२०८१ चैत २३ का समाचार
अप्रिल ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रविलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियाे, आज प्रहरी परिसरमै राखिने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं प्रहरी परिसरमा राखिने भएकाे छ । भाेलि उनलाई रूपन्देही लगिने प्रहरी स्राेतले बतायाे । स्राेतका अनुसार पक्राउ गरेर ल्याएपश्चात रविलाई अहिले स्वा...

१२ बजे, १२ समाचार : रवि पक्राउ पर्दा प्रहरी परिसर काठमाडौंमा समर्थकको भिडदेखि कुलमानको अबको बाटोसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रवि पक्राउ पर्दा प्रहरी परिसर काठमाडौं समर्थकले...

रास्वपा सचिवालय बैठक राति ११ बजेदेखि जारी
काठमाडौँ । सभापति रवि लामिछाने पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक राती ११ बजेदेखि जारी छ । राजनीतिक घटनाक्रम, सभापति रविविरुद्ध उच्च अदालतको निर्णय पश्चात् पार्टीक...

रवि पक्राउ परेपछि रास्वपा सचिवालयको आकस्मिक बैठक
सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको आकस्मिक बैठक बसेको छ। शुक्रबार राति रास्वपाको आकस्मिक सचिवालय बैठक बसेको हो। हाल देशको राजनीतिक घटनाक्रम, सभापति रवि लामिछानेका विषयमा उच्च अदालतको आदे...
लखनउसँग मुम्बईको हार
लखनउसँग मुम्बईको हार एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ। २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाए...
मुम्बई इन्डियन्सको तेस्रो हार, कप्तान पाण्ड्याको अलराउण्ड प्रदर्शन गयो खेर
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरेको खेल नै मुम्बईले हारेको हो । तेस्रो हार व्यहो...

सङ्क्रमणकालीन न्याय : आयोगका पदाधिकारी छनोट प्रक्रियामा सुझाव दिन आग्रह
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनोट प्रक्रियाबारे आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । ...

ट्रम्पको घोषणाले संसारभर तनाव, बेलायतको शेयर बजारमा विश्व महामारीपछिको भारी गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त भन्सार शुल्क घोषणाले बेलायतको बेयरबजारमा पाँच वर्षभन्दा अघिको महामारी पछिको भारी गिरावट आएको छ । बेलायतको मुख्य शेयर सूचकांक (एफटीएसई-१००) म...

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ: प्रधानमन्त्री ओली
बैङकक, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्...

डढेलोबाट घर जोगाउनै मुस्किल
बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थ...

तीनकुने घटनाको छानबिन जारी छ : आयोग
काठमाडौँ, २३ चैतः राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भ...

विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा
काठमाडौँ, २३ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आय...

इयूद्वारा मध्य एसियासँगको सम्बन्धमा ’नयाँ युग’को घोषणा
काठमाडौँ, २३ चैतः युरोपेली सङ्घ (इयू) ले शुक्रबार उज्बेकिस्तानमा भएको एक प्रमुख शिखर सम्मेलनमा मध्य एसियासँगको सम्बन्धमा ‘नयाँ युग’ को घोषणा गरेको छ । रूस र चिनियाँ प्रतिस्पर्धाका बीच ब्रसेल्सले य...

अमेरिकाले ग्रिनल्यान्डलाई ‘चीनमा निर्भर हुन दिनेछैन’ : रुबियो
काठमाडौँ, २३ चैतः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार वासिङ्टनले ग्रिनल्यान्डवासीहरूको आत्मनिर्णयलाई सम्मान गरेको तर स्रोत–सम्पन्न स्वायत्त यस डेनिस क्षेत्रलाई चीनमा निर्भर हुन नदिने बताउ...

अमेरिका–चीन व्यापार युद्धमा अवस्था कहाँ छ ?
काठमाडौँ, २३ चैतः चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुक्ति दिवस’ भन्सार शुल्कको विरोधमा अमेरिकी सामानको सबै आयातमा ३४ प्रतिशत कर लगाएको छ । संयुक्त राज्य अमेरिका र चीनबीच बढ्दो व्यापार यु...

ट्रम्पले सामूहिक रक्षा प्रतिज्ञालाई कमजोर पार्नुभएको छैन : नाटो प्रमुख
काठमाडौँ, २३ चैतः नाटो प्रमुख मार्क रुटले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धनको धारा पाँचको सामूहिक रक्षा प्रतिज्ञालाई अवमूल्यन नगर्नुभएको र युरोपमा अमेरिकी परम्परागत उपस्थिति रहने...

रवि पक्राउपछि रास्वपाले गर्यो यस्ता निर्णय
तुलसीपुर उच्च अदालतले थुनामा पठाउने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको राति बसेको भर्चुअल बैठक गरेको छ।बैठकले विभिन्न। निर्णय गरेको छ। रविको सभापतिलाई हटाउँदै कार्यवाहक सभा...

रवि लामिछानेले पक्राउअघि एक भिडियो सन्देश जारी गर्दै , ममाथि राज्य आतंक र धरपकड के कारणले भइरेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पक्राउअघि एक भिडियो सन्देश जारी गर्दै आफ्नो गिरफ्तारी प्रक्रियाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत...

सामान्य नेता बन्ने हैसियतसमेत गुमाउँदै ज्ञानेन्द्र शाह !
राजालाई सिंहासनमा आरूढ गराउने, श्रीपेच लगाउने र नारायणहिटी दरबारमा प्रवेश गराउने अत्यन्तै महत्वाकांक्षी उद्देश्यका साथ सुरु गरिएको कथित आन्दोलनको राप र ताप अझै सकिएको छैन । तसर्थ, त्यही आन्दोलनकै क...

आज चैत्र शुक्ल अष्टमी: नव दुर्गा भगवतीको पूजा आराधना गरी चैते दसैँ पर्व मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने न...

रविको नियतिः पार्टी नेतृत्वमा फर्किएको ५ दिनमै थुनाको बास
काठमाडौं । साढे पाँच महिनापछि पार्टी नेतृत्वमा फर्किएको पाँच दिनमै रास्वपाका सभापति रवि लामिछाने थुनामा जानुपर्ने भएको छ । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार पूर्वउपप...
खो–खो लिगको तयारी पुरा
बर्दिया । बर्दियाको ठाकुरबाबामा संचालन हुने नेपालकै पहिलो खो–खो लिगको तयारी पुरा भएको छ । जिल्ला ठाकुरबाबा नगरपालिकामा रहेको नेपालकै पहिलो खो–खो कभर्डहलमा सुरु हुने खो–खो लिग संचालनका लागि तयारी पु...

रविलाई पक्राउ गरिएपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पा...

महिला बिना मुलुकको विकास असम्भव : मन्त्री साह
राजविराज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण अवस्था भनी बताएका छन् । शुक्रबार राजविराजस्थित मधेश प्रदेश प्रहरी त...

चुरे तथा महाभारत क्षेत्रमा डढेलो नियन्त्रण बाहिर
उदयपुर । सुख्खा मौसम सुरु भएसँगै उदयपुरको चुरे तथा महाभारत क्षेत्रमा डढेलो नियन्त्रण बाहिर गएको छ । लामो समय पानी नपरेर खरेडी लागेकाले उदयपुरको बिभिन्न जंगलमा डढेलो जान थालेको हो । डढेलोको कारण उदय...
करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । काठमाडौंको जोरपाटीमा आज कबाड संघर्ष सम...

सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरुद्धको अपराध गरेको छ : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्वासी बस्तीमा खानेपानीको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले सुकुम्वासी बस्तीमा...

प्रधानमन्त्री मोदीले विधेयकको बारेमा के भने?
प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा र राज्यसभामा वक्फ (संशोधन) विधेयक र मुस्लिम वक्फ (निरसन) विधेयक पारित हुनु एउटा निर्णायक क्षण भएको बताए। यसले प्रणालीमा पारदर्शिता बढाउनेछ ", उनले भने। संसदका ...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का यस्ता छन् महत्वपूर्ण निर्णय
दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको ...

प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबिच के कुराकानी भयाे?
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बैंककमा छैटौँ बिमस्टेक शिखर सम्मेलनको अवसरमा आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलिसँग भेट गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकबारे ट्विट गरेका छन्। "प...

जम्मू-कश्मीरको कठुआमा 13 दिनसम्म चलेको आतङ्कवाद विरोधी कारबाहीमा अहिलेसम्म के भएको छ? किन यति धेरै समय लागिरहेको छ?
भारत-पाकिस्तान अन्तर्राष्ट्रिय सीमाबाट 6 किलोमिटर टाढा रहेको जम्मू-कश्मीरको कठुआ जिल्लामा 13 दिनदेखि आतङ्कवाद विरोधी अभियान चलिरहेको छ। अहिलेसम्म आतङ्कवाद विरोधी कारबाहीमा जम्मू-कश्मीरका चार जना प...

शनिबार आज कति छ, मेरिकी डलरसहित विदेशी मुद्राको बजार मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम ...

१५ वर्षपछि एकल साँझमा पुरुषोत्तम
पोखरा । लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने १५ वर्षपछि फेरि एकल सांगीतिक साँझमा उभिएका छन् । शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले पुराना र नयाँ गरी चर्चित १८ गीत गाए । विभिन्न प...
३३ समाचार देखाइएको