मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार १८ को विवरण
आज

२०८१ असार १८ का समाचार

जुलाई २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१२३ हप्ता अघि

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

१७ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् । ललितपुरको एक होटलम...

ratopati.com१२३ हप्ता अघि

देउवा र ओली मध्यरातमा पुगे शीतल निवास

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने...

baahrakhari.com१२३ हप्ता अघि

मुवाँथाई खेलाडी गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै

काठमाडौं । मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् । एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्नेछन् । उनले बैंककस्थित टाइगर आई मिक्स ...

khabarhub.com१२३ हप्ता अघि

ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा

काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि शीतल निवास पुगेका छन्।

ratopati.com१२३ हप्ता अघि

नयाँ सरकार गठनबारे कांग्रेस–एमालेबिच सहमति, देउवा र ओलीद्वारा हस्ताक्षर

काठमाडौँ । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच हस्ताक्षर भएको हो । न...

onlinekhabar.com१२३ हप्ता अघि

के छ कांग्रेस र एमालेबीचको समझदारीमा ?

१८ असार, काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग...

shilapatra.com१२३ हप्ता अघि

चपली हाइटमा गरे ओली र देउवाले आलोपालो प्रधानमन्त्रीको सहमति 

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आलोपालो प्रधानमन्त्री बन्न...

baahrakhari.com१२३ हप्ता अघि

ओलीले सरकारको नेतृत्व पहिला गर्ने, प्रधानमन्त्रीको राजीनामा आउनेमा कांग्रेस–एमाले विश्वस्त 

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो । सहमत...

nepalpress.com१२३ हप्ता अघि

सरकार गठनकाे सम्भावित उल्झनबारे राष्ट्रपतिसँग कांग्रेस-एमालेले गरे परामर्श, मन्त्रालय र प्रदेशको नेतृत्वबारे समेत यस्ताे सहमति

कैलाली। नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ सत्ता साझेदार बन्ने भएका छन्। काँग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेसँगै एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएको छ। यस...

khabarhub.com१२३ हप्ता अघि

सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ ।

ratopati.com१२३ हप्ता अघि

सत्ता समीकरण बदलिएपछि अर्थमन्त्री पुनको प्रतिक्रिया : बेचन पक्राउ परेपछि कांग्रेस ‘बेचैन’ भयो

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको सत्ता समीकरण फेरबदल गर्ने सहमति भएसँगै माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले आफू प्रतिपक्षमा बस्ने बताएका छन् । साथै उनले एमालेका ...

lokaantar.com१२३ हप्ता अघि

संविधान संशोधनसहित सत्ता सहकार्यको मस्यौदामा सहमति, देउवा र ओलीको हस्ताक्षर बाँकी

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताले सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउनेबारे सहमति गरेका हुन् ...

reportersnepal.com१२३ हप्ता अघि

ओली आज विहानै बालुवाटार जाने, त्यसपछि एमाले मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, १८ असार । नेकपा (एमाले) ले कांग्रेससँग सत्ता सहकार्य गर्ने टुँगो लागेको छ । कांग्रेस र एमाले नेतृत्वबीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्...

barnanmedia.com१२३ हप्ता अघि

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति,केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बोकेर देउबा मध्यराती पुगे शीतल निवास

संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार राती सहमतिपत्रमा हस्ताक्ष गरेसँगै द...

barnanmedia.com१२३ हप्ता अघि

फ्रान्समा कीर्तिमानी मतदान, यो निर्वाचनलाई इतिहासको दिशा बदल्ने चुनाव किन भनिएको छ ?

फ्रान्समा आइतबार संसदीय निर्वाचनको पहिलो चरणको मतदान भयाे । यो निर्वाचन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ । भर्खरै सम्पन्न युरोपेली चुनावमा राम्रो प्रदर्शन गरेपछि, अति दक्षिणपन्थीहरू आशावादी छन...

barnanmedia.com१२३ हप्ता अघि

टी-२० विश्वकपमा भारतको जितमा दक्षिण अफ्रिकी मिडियामा चर्को बहस, कप्तान मार्करामले खुलेर बोले

टी–२० विश्वकपको फाइनलमा भारतसँग दक्षिण अफ्रिकाको हारको त्यहाँको मिडियामा पनि निकै चर्चा भइरहेको छ । दक्षिण अफ्रिकी मिडियामा त्यहाँको क्रिकेट टोलीका कप्तान एडेन मार्करामको भनाइ, विराट कोहलीको इनिङ्...

hamrokhelkud.com१२३ हप्ता अघि

कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल क्वाटरफाइनलमा

कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल क्वाटरफाइनलमा एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवे...

barnanmedia.com१२३ हप्ता अघि

कुन युवा खेलाडीले रोहित शर्मा, विराट कोहली र जडेजाको स्थान लिन सक्छन्?

भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । तर यो जितको केही घण्टामै टीम इन्डियाको तस्वीर फेरिएको छ । वास्तवमा, टोलीका तीन वरिष्ठ खेलाडीहरू कप्तान रोहित शर्मा, विराट क...

barnanmedia.com१२३ हप्ता अघि

युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो कप २०२४ अन्तर्गत सोमबार रातिको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको छ । जितसँगै पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कडा प्रतिस्पर्धाबीचको खेलको ८५ औँ मिनेटमा बेल्जियम...

barnanmedia.com१२३ हप्ता अघि

कांग्रेस र एमालेबीच दुई वर्ष ओली बाँकी अवधि देउवा प्रधानमन्त्री बन्ने समझदारी

कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले ...

rajdhanidaily.com१२३ हप्ता अघि

१८ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1bcaba68-72ad-44e8-b743-f0b6e51af490 सम्बन्धित समाचार ४ असार २०८१ ५ असार २०८१ ६ असार २०८१ ८ असार २...

barnanmedia.com१२३ हप्ता अघि

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक कलह तीब्र छ। ७ सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा रेशम पक्षीय ५ सांसद प्रतिपक्षी कित्तामा उभिँदा रञ्जिता पक...

rajdhanidaily.com१२३ हप्ता अघि

नेपालमा बीआरआईको भविष्य अन्योल बन्दै

काठमाडौं । नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को विषयमा अन्योल भइरहेको ठूलो राजनीतिक दल नेपाली कांग्रेसले बीआरआई ऋणमा नभई अनुदान भए मात्रै स्विकार्न सकिने स्पष्ट धारणा आएको छ । कांग्रेस सभाप...

barnanmedia.com१२३ हप्ता अघि

बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने भन्दै सर्वोच्च रिट दर्ता

मुलुकी संहितामा रहेको बहुविवाह सम्बन्धी प्रावधान एकपक्षीय भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने रिटमा माग...

rajdhanidaily.com१२३ हप्ता अघि

सरकारबाट बाहिरिँदै प्रचण्ड

काठमाडौं । सत्तागठबन्धन परिवर्तन हुने चर्चासँगै राजनीतिक दलका शीर्ष नेताहरूबीचको छलफलले तीव्रता पाएको छ । पछिल्लो समय विभिन्न प्रस्तावमा छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न...

rajdhanidaily.com१२३ हप्ता अघि

६० किलो सुन तस्करी प्रकरण: अनुसन्धानमा सीआईबीले देखेका पाटा

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा लुकाएर ३२ क्लिन्टल सुन तस्करी भएको निष्कर्षसहितको ५६२ प...

rajdhanidaily.com१२३ हप्ता अघि

वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको छ: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगार विभाग ठगहरुको रक्षाकवच बनेको आरोप लगाएका छन् । गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डोलप्रसाद (डिपि) अर्यालय ब...

rajdhanidaily.com१२३ हप्ता अघि

फरार प्रतिवादी लागुऔषधसहित सुन्दरहरैचा बस्ने भुजेल पक्राउ

विराटनगर । फरार प्रतिवादी लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी ...

barnanmedia.com१२३ हप्ता अघि

मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकप...

barnanmedia.com१२३ हप्ता अघि

खेलकुद मन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङबीच भेटवार्ता

कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि रानबीच साेमबार सिओलमा भेटवार्ता भएको छ। भेटमा क...

rajdhanidaily.com१२३ हप्ता अघि

वीरगन्जको सिद्धार्थ बैंकमा सल्केको आगो ४ घण्टापछि नियन्त्रण

वीरगन्ज । वीरगन्जमा रहेको सिद्धार्थ बैंकमा बेलुका तिर लागेको आगो ४ घण्टापछि नियन्त्रणमा लिइएको छ । वीरगन्ज महानगरपालिका, सहित पर्साका विभिन्न पालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र नेपाल प्रह...

rajdhanidaily.com१२३ हप्ता अघि

दुग्ध किसानले १५–१५ दिनमा भुक्तानी पाउने

काठमाडौं । दुग्ध पदार्थ बिक्री वितरण नभएको र स्टक अधिक रहेको भन्दै दुग्ध किसानलाई महिनौंदेखि अर्बौं रुपैयाँ भुक्तानी नदिएपछि आन्दोलनमा रहेका दुग्ध किसानलाई मत्थर पार्न फेरि सहमति भएको छ । चैतसम्मम...

barnanmedia.com१२३ हप्ता अघि

डिप्रोक्स नेपालको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोगगरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धिगरी भविष्यमा सहज जीविकोपार्जन गराउने उद्देश्यका साथ सञ्चालित वित्तीय साक्षरता कार्यक्...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको