२०८१ भदौ ११ का समाचार
अगस्त २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मकाउमा असिम सर्वोत्कृष्ट
मकाउमा असिम सर्वोत्कृष्ट एजेन्सी – मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा नेपालका असिम श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । क्याडेटको पुरुष ३६ केजी तौल समूहमा प्...

फेवातालमा प्रभाकर-अनन्तको डुङ्गा एउटै !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश परामर्श बैठकका क्रममा शीर्ष नेताहरू पोखरा पुगे ।

भक्तपुरमा गाईजात्रा सम्पन्न
भक्तपुर । यही भदौ ४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजबाट सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँग...

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई किन लक्षित गर्यो?
रुसले सोमबार बिहान युक्रेनमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणमा रुसले 100 भन्दा बढी क्षेप्यास्त्र र 100 भन्दा बढी ड्रोन प...

यूपीएसः मोदी सरकारको निर्णयले आगामी विधानसभा चुनावमा के असर पर्नेछ?
केन्द्र सरकारले सरकारी कर्मचारीहरूलाई नयाँ पेन्सन योजनाको सट्टा एकीकृत पेन्सन योजना रोज्ने विकल्प दिएको छ। केन्द्रीय मन्त्री अश्विनी वैष्णवले शनिबार एकीकृत पेन्सन योजना (यूपीएस) को घोषणा गरे जसले ...

कंगना रनौतलाई भाजपाले किन दियाे चेतावनी?
भाजपाकी सांसद कङ्गना रनौतको पार्टीले उनको हालैको बयानबाट आफूलाई टाढा राखेको छ। पार्टीले कंगनालाई चेतावनी दिँदै भनेको छ कि कंगना रनौत नीतिगत मामिलामा बयान दिन अधिकृत छैनन्। हिमाचल प्रदेशको मन्डीबाट...

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नयाँ भजन गीत “चढ्न सकूँ म, कृष्णचरणमा…” सार्वजनिक(भिडियाेसहित)
नयाँ भजन गीत “चढ्न सकूँ म, कृष्णचरणमा…” सार्वजनिक भएको छ। यो गीत सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा किरण पुन्जाको स्वर, रविन्दस श्रेष्ठको संगीत, शीला पन्तको शब्द,...
नेदरल्यान्ड्समाथि क्यानडाकाे ८ रनको रोमान्चक जित
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो ।क्यानडाले दि...

आज विराटनगरमा आयोजना हुने रथ यात्रा, कोसी प्रदेशभर सार्वजनिक बिदा
हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा आयोजना हुने रथ यात्रालाई लक्षित गरी कोसी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दो...

युक्रेनमा रूसकाे मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड...

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य छैन् : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँचवर्षे हदम्याद राखेर कानुन बनाउन ...
साफ यू २० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने
साफ यू २० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा अघिल्लो पटकको विजेता भारतलाई टाइब्रेकरमा ब...

आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या, शव एउटा बन्द सुटकेसभित्र फेला
विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ । भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत...

चितवन पुगेर रविले भने : अब म बाघ हुँ भन्न पनि मिलेन, भैसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो सफल नहुने बताएका छ्न् । चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले ...

सत्तामा जाँदा मात्तिएको रास्वपा, प्रतिपक्षमा पुग्दा झस्कियो, संगठन बनाउने अवसर
पार्टी गठनको ६ महिनामै संसदको चौथो शक्ति बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिमाने र दलका नेता, कार्यकर्ताको भूइँमा खुट्टै भएन। लगत्त रवि उपप्रधान एवं गृहमन्त्री बने। नागरिकता प्रकरण...

कांग्रेस एमालेबीच तिक्तता बढेको हो ? किन सरकार ढल्छ भन्दैछन् प्रचण्ड ?
कांग्रेस र एमालेबीचको समीकरणबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको साढे एक महिना भयो। १७ असारको सहमतिअनुसार ओली ३० असारमा प्रधानमन्त्री बनेका थिए। सहमतिअनुसार २ वर्षसम्म ओलीले सरकारक...

अवकाशप्राप्त इञ्जिनियरले थाले कृषि कर्म
अवकाशप्राप्त इञ्जिनियरले थाले कृषि कर्म १० भदौ, सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ...

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइयो श्रीकृष्ण जन्माष्टमी
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजा आराधनागरी श्रद्धा-भक्तिपूर्वक मनाएका छन् । श्रीकृष्ण ...

लिजामा नलगाड नगरपालिका बन्याे कर्णाली प्रदेशकै प्रथम
जाजरकोटको नलगाड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा कर्णाली प्रदेशमै प्रथम भएको छ । स्वमूल्यांकनमा कर्णालीका ७९ स्थानीय तहमध्ये नलगाड ८८ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । स...

नेपाली कला र संस्कृतिको संरक्षण गर्न आवश्यकः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै त्यसप्रति युवापुस्तालाई आकर्षण गर्न जरुरी भएको बताउनुभएको छ । पोखरा–१६ बाटुलेचौरस्थित शुक्ला साहित्य प्रतिष्ठानद्वारा ...

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य
विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भ...

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण
मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमी सडक निर्...

रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरेको ड्रोन तथा सिसाइल आक्रमणमा तीन जनाको मृत्यु
रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूल...

त्रिविका ८ संकायमा डिन नियुक्ति गर्न छनोट समिति
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानसहित ८ वटा संकायका डिन नियुक्ति गर्न छुट्टाछुट्टै सिफारिस तथा छनोट समिति गठन गरेको छ । कानुनबाहेक...

सहिद, वेपत्ता योद्धा परिवारलाई सम्मान गर्ने ढोका खुल्यो: अध्यक्ष प्रचण्ड
कास्की- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै देश नयाँ ढङगले अगाडी बढेको बताउनुभएको छ । पार्टीक...

भेनेजुएलाका निर्वाचन अधिकारीद्वारा ‘अनियमितता’ को निन्दा
भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद् (सिएनई) का एक मात्र विपक्षी सदस्यले सोमबार गत महिना राष्ट्रपति निकोलस मदुरोको पुनःनिर्वाचनमा भएको ‘अनियमितता’ लाई औँल्याएका छन् । “राष्ट्रपति निर्वाचनअघि, निर...
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा परी सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् ।

सुदूरपश्चिममा सांसदलाई बजेट बाँड्ने तयारी
धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका...
२८ समाचार देखाइएको