मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ ९ को विवरण
आज

२०८१ भदौ ९ का समाचार

अगस्त २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११५ हप्ता अघि

‘पदाधिकारीमा निर्वाचनभन्दा अर्को बाटो छैन’

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा २०३२ सालमै जेल परेका राजेन्द्र पाण्डे त्यसको ११ वर्षपछि त्यही व्यवस्थालाई चुनौती दिँदै जनपक्षीय उम्मेदवार बने र जिल्ला पञ्चायतको सभापति बने । बहुदलीय व्यवस्...

barnanmedia.com११५ हप्ता अघि

प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणमा कसरी सम्झौता भयो?

प्रधानमन्त्री नरेन्द्र मोदीको युक्रेन भ्रमणका क्रममा दुई देशबीच चार सम्झौतामा हस्ताक्षर भएको थियो।दुई देशले कृषि, खाद्य उद्योग, चिकित्सा उत्पादन नियमन, उच्च प्रभाव सामुदायिक समर्थन परियोजना र संस्क...

barnanmedia.com११५ हप्ता अघि

नर्वेली फरवार्ड हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इप्सविच टाउन ४-१ गाेलले हरायाे

नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु मैदान इतिहात स्टेडियममा सिटीले इप्सविच टाउन ...

barnanmedia.com११५ हप्ता अघि

सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु

सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भ...

barnanmedia.com११५ हप्ता अघि

अछाममा प्रहरी सहायक हवल्दारको मृत्यु

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक हवल्दार टंक ब...

barnanmedia.com११५ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामकाे पहिलो जित

दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनको दुई गोल मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा पहिलो जित हात पारेको छ। शनिबार राति घरेलु मैदान टोटनह्याम हट्सपुर स्टेडियममा भएको खेलमा एभर्टनलाई ४–० को फ...

barnanmedia.com११५ हप्ता अघि

सुनकोसीमा तीनजना बेपत्ता, एक जना हाम फालेर बाँचे भने-म मात्रै कसरी बाँचे थाहा छैन

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा शनिबार साँझ एउटा हाइलक्स गाडी खस्यो। गाडीमा चारजना सवार थिए। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपा...

barnanmedia.com११५ हप्ता अघि

रूसः जेल दङ्गामा चार जेल अधिकारी मारिए

रुसी जेलमा कैदीहरूले विद्रोह गर्न र बन्धक बनाउन खोजेपछि चारजना जेल कामदारको मृत्यु भएको छ।घटना दक्षिणपश्चिमी भोल्गोग्राड क्षेत्रको आइके-19 सुरोभिकिनो जेलमा भएको हो। जेलका कर्मचारीहरूको मृत्युपछि, ...

barnanmedia.com११५ हप्ता अघि

खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता, तीनै जना भक्तपुरका(अपडेट)

खोटाङको हलेसी दर्शन गरेर फर्कदै गरेको गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनै जना भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी रहेको खुलेको छ । नदीमा बेपत्ता हुनेहरूमा गाडीका चालक सूर्यविनायक नगरपालि...

barnanmedia.com११५ हप्ता अघि

तनहुँ बस दुर्घटना अपडेट : २२ वर्षीय सन्दीप अझै बेपत्ता, प्रहरीले थाल्यो खोजी

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएकोे दुर्घटनामा अझै एकजना बेपत्ता रहेको खुलेको छ। भारतबाट सोही बससँगै आएको अर्को बसका आफन्त र घाइतेहरूले दिएको विवरण अनुसार...

barnanmedia.com११५ हप्ता अघि

आपराधिक उपद्रव गरेको आरोपमा एकजना महिलालाई पक्राउ

आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने सपना लामिछाने छिन्। उनलाई रानीपोखरीबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए। उनीविरु...

barnanmedia.com११५ हप्ता अघि

हमास प्रमुख हत्याको जवाफ निश्चित समयमा दिनेछौँ : इरान

इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्यूरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् । उनले आफ्ना जर्मन, फ्रान्से...

barnanmedia.com११५ हप्ता अघि

वडा कार्यालयभित्रै सर्वसाधारण कुटिए

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएको घटना बाहिर आएको छ। जग्गासम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्तबहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको स...

rajdhanidaily.com११५ हप्ता अघि

९ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/701c62ab-8b17-426e-af55-a37682bd03e3 सम्बन्धित समाचार २८ साउन २०८१ २९ साउन २०८१ ३० साउन २०८१ ३१ भद...

rajdhanidaily.com११५ हप्ता अघि

एआईले उत्तर खोज्न नसक्ने प्रश्न

२०६२ साल तत्कालीन राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला देशमा आमूल परिवर्तनका लागि युद्धरत माओवादीलाई जनयुद्धको भुमरीबाट निकालेर शान्तिवार्ताको टेबुलमा ल्याउने ‘निमित्त...

ratopati.com११५ हप्ता अघि

‘रियल्म अफ द डेइटिज’ र ‘नेवार ट्रेडिसनल मोटिफ्स एन्ड डिजाइन्स’

अभिलेखनका रूपमा यी चित्र वा मूर्तिहरू पुस्तकमा आउनु आफैँमा सुन्दर कार्य हो, अनुसन्धानकर्ताका लागि यो अति नै महŒवपूर्ण सामग्री बनेको छ । तथापि यी कलाबारे आलेखले उल्लेख नगर्दा राम्रो सन्देश भने जाँदै...

rajdhanidaily.com११५ हप्ता अघि

‘प्रधानमन्त्री महिला’ को हुन् ती भाग्यमानी महिला नेतृ ?

काठमाडौं । नेपालको राजनीतिमा सत्तागठबन्धन कतिखेर बदलिने र नयाँ बन्ने त्यस’bout कसैले ठोकुवा गरेरै भन्न नसक्ने अवस्था छ । ’cause, सानासाना विषय र स्वार्थमै सत्तागठबन्धन टुट्ने र नयाँ बन्दै आएको छ । ...

rajdhanidaily.com११५ हप्ता अघि

बिएम हेगडे : जनताका डाक्टर

रोग ठीक हुने आशाका साथ विरामी अस्पताल जान्छ, तर उसको रोग ठीक हुने त कता हो कता उल्टो अनेक रोगहरु लिएर घर फर्किन्छ । एउटा जम्बोजेट बिमान खस्यो भने संसारभरि खबर बन्दछ । २–२ महिनासम्म टेलिभिजनहरुका ला...

lokaantar.com११५ हप्ता अघि

रुस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

किएभ–रुसको कुस्र्क क्षेत्रमा युक्रेनले अचानक आक्रमण गरेको दुई साता नबित्दै रुस र युक्रेनले शनिवार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रि...

rajdhanidaily.com११५ हप्ता अघि

अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने

टेक्सास (अमेरिका) । अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रूपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही ९ भदौ (२५ अगस्ट)क...

barnanmedia.com११५ हप्ता अघि

रबिकाे दाबि : ऋण लिएको प्रमाण जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् । हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै ...

barnanmedia.com११५ हप्ता अघि

हरि फुयालले आफू भावी प्रधानन्यायाधीशका लागि अयोग्य देखाएका केही आदेश र फैसलाहरु

हरि फुयाललाई भावी प्रधानन्यायाधीशका रुपमा लिइन्छ । उनलाई भावी प्रधानन्यायाधीशको रोलक्रममा राखेर नै तत्कालीन महान्यायाधिवक्ताका रुपमा उनलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइएको हो । योजनामा कुनै तलबित...

barnanmedia.com११५ हप्ता अघि

रविलाई कहिलेसम्म  कस्ले जोगाउला ?

रवि लामिछाने एक विवादका पर्याय हुन् । उनी मिडियामा छँदा पनि विवादकै शिखरमा थिए । राजनीतिमा प्रवेश गरेपछि नयाँ भुंग्रोमा मिसिए । जति पनि विवादमा मुछिए, ती प्रत्येकमा उनले तथ्ययुक्त खण्डन गर्न सकेका...

barnanmedia.com११५ हप्ता अघि

युवा सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवाहरू सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । जेसीआई व्यास नगरको आयोजनामा आज दमौलीमा आयोजित व...

rajdhanidaily.com११५ हप्ता अघि

पसोस् मर्स्याङ्दीको झस्को !

नेपालमा कहालीलाग्दा दुर्घटना भइरहेका छन् । यो मामुली कुरा होइन । हरेक क्षेत्र असुरक्षित छन् । सरकार पनि असुरक्षित ! गठबन्धन असुरक्षित ! देश नै असुरक्षित ! सुरक्षाको प्रत्याभूति कसरी हुन्छ ? कहिले ...

rajdhanidaily.com११५ हप्ता अघि

खाल्डोमा डुबेर एक किशोरको मृत्यु

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनी नजिक फूलजोर खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर वडा नं ४ सागरनाथका १७ वर्षीय निशान थाप...

rajdhanidaily.com११५ हप्ता अघि

सुनकोशीमा गाडी खस्योः ३ जना वेपत्ता

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा हायस खसेको छ । खोटाङको हलेसीबाट भक्तपुरतर्फ जाँदै गरेको हाइलेक्स गाडी शनिबार साँझ साढे पाँच बजे सुनकोसी नदीमा ...

rajdhanidaily.com११५ हप्ता अघि

बिरुवा गाउँपालिकाका अध्यक्ष फरार

स्याङ्जा । सुर्योदय बचत तथा ऋण सहकारी संस्था बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवर फरार भएका छन् । प्रहरीले सहकारीको रकम हिनाम...

barnanmedia.com११५ हप्ता अघि

अमिलाे कागति खानुका यति धेरै फाइदा, जानाैँ !

कागती भन्ने वित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रुपमा लिन्छन् । कुन रोगमा कागती किफायती दाद रोगमा पाकेको बकाइनोको गेडाको ...

barnanmedia.com११५ हप्ता अघि

‘देश विकासमा महिलाको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ, ९ भदौ : बागमती प्रदेश सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले देशको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल व्यापार सङ्घले आज यहाँ आयोजना गरेको तिज विशेष कार्यक्रममा...

३० समाचार देखाइएको

३० समाचार देखाइएको