२०८१ असोज ३ का समाचार
सेप्टेम्बर १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

माओवादी नेतृत्वमाथि प्रवासबाट पनि प्रश्नैप्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांशले नेतृत्वमाथि प्रश्न उठाएका छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्र...

चार सचिवको सरुवा, सहसचिव पाेखरेल सचिवमा बढुवा
काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव हेरफेर गरेको हो । बैठकले कृषि तथा पशुपन्छी व...

पक्राउ पूर्जी जारी भएसँगै दुर्गा प्रसाई फरार
काठमाडौं । साइबर अपराधको कसुरमा व्यवसायी दुर्गा प्रसाईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले बुधबार पक्राउ अनुमति दिएको हो । प्रहरीले साइबर अपराध मुद्दामा उनलाई पक्राउको अनु...
आरिफको विकेटपछि कप्तान रोहितको अर्धशतक पूरा
आरिफको विकेटपछि कप्तान रोहितको अर्धशतक पूरा काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् । रोहितले ६४...
ओमानविरुद्ध नेपालको मध्यम योगफल
ओमानविरुद्ध नेपालको मध्यम योगफल काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले मध्यम योगफल तयार गरेको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा नेपालले ...
ओमानविरुद्ध नेपालले २२० रन बनायो
विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपालले २२० रन बनाएको छ । नेपालले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट क्षतीमा २२० रन बनाएको हो । यस अघि नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोज...
पौडेल र झाको अर्धशतकको मद्दतले नेपालद्वारा २ सय २१ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले जितका लागि २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २० र...

पोखराको स्कूल अफ बिजनेस उत्कृष्ट क्याम्पस, सामुदायिकतर्फ जनभावना पुरस्कृत
काठमाडौँ । पोखरा विश्वविद्यालयअन्तर्गतको स्कूल अफ बिजनेस क्याम्पसले यसवर्षको उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको छ । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा देशभरका क्याम्पसहरूमध्ये रा...
अर्धशतक बनाए लगत्तै आउट भए गुल्सन
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले सातौँँ विकेट गुमाएको छ । विस्फोटक ब्याटिङ गरेका गुल्सन झा मात्र ३५ बलमा ५३ रन बनाएर आउट भएका हुन् । नेपालले ४७ ओभ...
गुलशन र रोहितको अर्धशतकमा नेपालले ओमानलाई दियो २२१ रनको लक्ष्य
३ असोज, काठमाडौं – युवा अलराउण्डर गुलशन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानलाई २२१ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हार...

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा
भक्तपुर । आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ । मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठल...
आईसीसी विश्वकप लिग–२ मा ओमानसामु नेपालले दियो २ सय २१ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानसामु जितका लागि नेपालले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ...

वैशाख ७ मा राष्ट्रिय याक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथ...

उपप्रमुख डंगोल अमेरिका प्रस्थान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औ महासभामा भाग लिन बुधबार अमेरिका प्रस्थान गरेकी छन् । उनलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारल...

लेबनानमा 'पेजर' विष्फोट : थप १४ जनाको मृत्यु, ४५० भन्दाबढी घाइते
लेबनान । लेबनानमा पेजर विष्फोटको श्रृंखला रोकिएको छैन । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार विष्फोटका कारण बुधबार कम्तीमा थप १४ जनाको ज्यान गएको छ भने ४५० जनाभन्दा धेरै घाइते भएका छन् । यससँगै मं...

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै
काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समा...

श्रीलंकामा निर्वाचनः के राजापाक्ष परिवार सत्तामा फर्कनेछ?
दुई वर्षअघि श्रीलङ्काका राष्ट्रपतिको दरबारले विश्वभर हेडलाइन बनाइरहेको थियो। दरबारको स्विमिङ पुलमा आम जनता खुसीसाथ नुहाउँदै थिए। वरिपरि उभिएका मानिसहरूको भिड प्रसिद्ध पेपियर ब्यान्डको धुनमा नाच्दै...

ट्रम्पले प्रधानमन्त्री मोदीको प्रशंसा गरे, तर भारतलाई निशाना बनाए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः निर्वाचित भएपछि पहिलोपटक प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन्।सेप्टेम्बर 17 मा फ्लिन्ट, मिशिगनको टाउनहलमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार ट्र...

पेजर आक्रमण कसरी मोसादसँग जोडिएको छ, हेजबुल्लाहका लागि कस्तो धक्का?
लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर विस्फोटमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको जनाएको छ। हेजबुल्लाहका सशस्त्र सेनाहरूले सञ्चार गर्न पेजरहरू प्रयोग गर्छन्। बेरुतसहित अन्य धेरै क्षेत्रमा विस...

प्रयोगविहीन भयो झोलुङ्गे पुल
तुलसीपुर । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा ...

भारतीय सांसदले लगाएकाे नेपाली टोपीकाे चर्चा
भारतीय सांसदले नेपाली टोपी लगाएपछि चर्चाको विषय बनेको छ। सुदूरपश्चिम नेपालको छिमेकी भारतीय प्रान्त उत्तराखण्डका एक सांसदले नेपाली टोपी लगाएको विषयले चर्चा पाएको हो। हिजोमात्रै भारतीय जनता पार्टीका...

सिंहदरबारले १० वर्षसम्म छाप्न नसकेको सवारी लाइसेन्स प्रदेशले कसरी पुर्याउछन् ?
मान्छेको स्वभावै हो, कुरा ठूला गर्ने, काम नगर्ने। राज्यसत्ताको कार्यशैली पनि यही हो। ठूलाठूला सपना देखाउने तर सिन्को नभाच्ने। सिंहदरबार अर्थात् केन्द्र सरकारले एक दशक (१० वर्षअघि) सुरु गरेको स्मार्...

माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा नेतृत्वमाथि प्रश्न
नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांशले नेतृत्वमाथि प्रश्न उठाएका छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्रवासका केन्द...

दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु
कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज (बुधबार) भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा...
अफगानिस्तानकाे दक्षिण अफ्रिकामाथि ओडिआईमा ऐतिहासिक जित
अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ । दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्त...

कपडा पसलमा आगलागि, १ करोड बराबरको क्षति
विराटनगर महानगरपालिका–७ जैन भवन नजिकै बुधबार बिहान एक कपडा पसलमा आगलाी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ। दीपक कायस्थको घरको भुइँ तलामा विराटनगर–६ का सन्तोष रौनियाले सञ्चालन गरेको कपडा पसलमा ...

रविमाथि सहकारी मुद्दामा कारबाही प्रक्रिया सुरु गरे रास्वपाले सडक आन्दोलन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सडक आन्दोलनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। बुधबार सकिएको केन्द्रीय परिषदको प्रथम भेलाको अन्तिम सत्रमा राजनीतिक प्रत...

प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्द...

रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ सहित)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापतिको तर्फबाट राजनीतिक दस्तावेज पेस गर्दै ल...

एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा(सुचिसहित)
एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो । ...

क्यामरुनले बाँध खोलेपछि नाइजेरियाद्वारा बाढीको चेतावनी
छिमेकी क्यामरुनले आफ्नो एउटा बाँधबाट पानी छोड्ने भएपछि नाइजेरियाका अधिकारीहरूले यसका मुख्य नदीमध्ये एउटाबाट कम्तीमा ११ राज्य बाढीको जोखिममा रहेको चेतावनी दिएका छन् । जलस्रोतको व्यवस्थापन गर्ने सङ्...

आजको विनिमय दर : कुनको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । ...
३२ समाचार देखाइएको