२०८१ कार्तिक २० का समाचार
नवेम्बर ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वर्षाका कारण स्कटल्यान्ड र नेपालबीचको खेल रोकियो
काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रोकिएको छ । अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर ...

१२ बजे, १२ समाचार : 'शेखर र शशांकलाई सुजाताको भाइटिका' देखि 'पूर्वमुमा बडामहारानी अस्वस्थ' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- आजका मुख्य समाचारमा विश्व बजारमा चम्किँदै नेप...

दाईजोमा गाउँ नै दिने प्रथा अझै कायमै
सुनसरी । तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना...

बिपी राजमार्ग : राति यातायात सञ्चालनमा रोक कायमै
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण...

बगर खेतीले फेरिँदै जीवन
महोत्तरी । भनिन्छ, 'सय वर्षमा खोला पनि फर्कन्छ,' तर महोत्तरीको भङ्गाहा–६ हतिसर्वाका पर्सा र सग्रामपुर बस्तीका बासिन्दालाई आफ्नो जग्गा बगर बगाउने रातु भङ्गालो फर्किएको कुर्न सय वर्ष पर्खनुपरेन । विस...
आधिहुरीको चेतावनीसँगै नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना
आधिहुरीको चेतावनीसँगै नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना डालस, (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द हुने सम्भावना धेरै बढेको छ । ग्राउण्ड प्रेरी...

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समित...

कुलमानलाई हटाउने कि सरुवा गर्ने ? यस्तो छ सरकारको तयारी
सरकारको निर्देशन र निर्णयको पनि पालना गर्न छाडेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाहीको तयारी छ। सरकारले दसैंताका लिखित स्पष्टिकरण सोधे पनि घिसिङले टेरेका थिएनन्। त...

आगामी अमेरिकी राष्ट्रपतिले युक्रेनको युद्धमा कस्तो प्रभाव पार्नेछ?
सेप्टेम्बर 2024 मा युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राज्य अमेरिका आइपुगे र अमेरिकी नेताहरूलाई आफ्नो विजयको योजना प्रस्तुत गरे। आफ्नो देशको संसदमा प्रस्तुत हुनुभन्दा केही हप्ताअघि उनले अमेरिक...

हानीकारक सामग्री हटाउन विशाल कम्पनी टिकटकविरुद्ध मुद्दा
फ्रान्सका सात परिवारले सामाजिक सञ्जालको विशाल कम्पनी टिकटकविरुद्ध मुद्दा दायर गरेका छन्। तिनीहरूले यो प्लेटफर्मले आफ्ना किशोर छोराछोरीहरूलाई हानिकारक सामग्रीमा सम्पर्क गराएको आरोप लगाएका छन्। सामाज...

भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्यानाडाको एउटा हिन्दू मन्दिरमा भएको ‘जानाजानी आक्रमण’ को निन्दा गर्नुभएको छ । “म क्यानाडाको हिन्दू मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु”, ...

रुसले निजी इरानी उपग्रहहरू कक्षमा प्रक्षेपण गर्ने
एक रुसी रकेटले मङ्गलबार बिहान दुईवटा निजी क्षेत्रद्वारा निर्मित इरानी उपग्रहहरूलाई कक्षमा प्रक्षेपण गर्ने मस्कोस्थित इरानी दूतावासवले बताएको छ । मस्को र तेहरानबीचको नजिकको अन्तरिक्ष सहयोगको रूपमा य...

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८९ पैसा...

देउसीभैलोमा रमाए पर्यटक
काठमाडौँ, २० कात्तिकः जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरु...

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
काठमाडौँ, २० कात्तिकः प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वा...

सामाजिक उद्देश्य लिएर देउसीभैलो
काठमाडौँ, २० कात्तिकः तिहारमा खेलिने देउसीभैलो पछिल्लो समय संस्कृतिको जगेर्नासँगै सामाजिक उद्देश्य राखेर खेलिएको छ । तिहारको संस्कृति संरक्षणसँगै विद्यालय सुधार गर्न, कोष स्थापना गर्न, पूर्वाधार बन...
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
काठमाडौँ, २० कात्तिकः नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक स...

आज पनि कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
आज पनि कोशी, वागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुका साथै भारत पश्चिम बंगालको आ...

अर्घाखाँची दुर्घटनामा परेका एक घाइते भन्छन्- ‘दुईवटा टायरको बीचमा परेर बाँचेछु’
अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या ३६ पुगेको छ। गम्भीर घाइते भएकाहरू १० जनालाई बुटवल रेफर गरिएको छ। वडा नं ५ र ६ ...

स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार
काठमाडौँ, २० कात्तिकः गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा ...

अमेरिकाले पाउला पहिलो महिला राष्ट्रपति वा फर्किएलान् ट्रम्प ?
काठमाडौँ — अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार...
नेपाल र स्कटल्यानबीचको खेल बर्षको कारण रद्द
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यानबीचको खेल बर्षको कारण रद्द भएको छ। अमेरिकाकाे ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा एक विकेट गुमाउँदै ...

अर्घाखाँची बस दुर्घटनाका मृतक र घाइते (सूची)
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगमस्थल उदयठाँटीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनालाई उपचारका लागि बुटवल रिफर गरिएको ...

भरतपुर अस्पतालमा ‘निलो रूख’
चितवन- मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थाप...

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फ...
विदेश अध्ययनमा दुई महिनामै २८ अर्ब
काठमाडौँ — गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक अध्ययनका लागि बाहिरिने रकम बढेको छ भने सोही शीर्षकमा मुलुक भित्रिने रकम घटेको छ । वैदेशिक अध्ययनका लागि यस वर्षको दुई महिना...
विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अङ्क बाँडे
काठमाडौं – नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

जर्मनीकी शीर्ष कूटनीतिज्ञ किएभमा, अमेरिकी चुनावले युद्धमा पार्नसक्ने प्रभावका लागि युक्रेन तयार
जर्मनीकी शीर्ष कूटनीतिज्ञ सोमबार अघोषित भ्रमणमा युक्रेनी राजधानी किभ पुग्नुभएको छ । यो भ्रमण अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा युक्रेनप्रति युरोपेली समर्थनको प्रदर्शनका रूपमा देखिएको छ । अम...
रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
पोखरा — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भए...
मुग्लिन-पोखरा सडक विस्तार : थपिएको अवधिमा पनि सकिएन काम
तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डको काम थपिएको समयमा पनि पूरा नहुने भएको छ । पूर्वी खण्डको आगामी फागुनसम्म र पश्चिम खण्डको मंसिरसम्म म्याद थप गरिए पनि उक्त अवधिमा काम नसकिने आय...
३० समाचार देखाइएको