मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर ११ को विवरण
आज

२०८१ मंसिर ११ का समाचार

नवेम्बर २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०२ हप्ता अघि

१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १.चीनसँग ऋण सम्झौता गर्दिन : प्रधानमन्त्री ओली प्...

ratopati.com१०२ हप्ता अघि

सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई

वासिङ्टन डीसी । अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले आफ्नो इन–हाउस ब्राउजर लन्च गर्ने योजना बनाएको छ । द इन्फर्मेशनको रिपोर्टअनुसार यो ब्राउजर ओपनएआईको च्याटबटसँग एकीकृत हुनेछ, प्र...

ratopati.com१०२ हप्ता अघि

एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धा्ण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गरेर टिकट मूल्य सार्वजनिक गरेको...

barnanmedia.com१०२ हप्ता अघि

महाराष्ट्रमा भाजपा गठबन्धनको जितपछि पनि एकनाथ सिन्देको भविष्यलाई लिएर प्रश्न

विगत साढे दुई वर्षदेखि सत्ताको केन्द्रमा रहेको महाराष्ट्रको राजनीतिको नाम एकनाथ सम्भाजी सिन्दे हो। एक पटक अटोरिक्शा चलाउने एकनाथ सिन्देले विधानसभा चुनावसम्म मुख्यमन्त्रीका रूपमा महाराष्ट्र सरकार च...

barnanmedia.com१०२ हप्ता अघि

किन ऋषभ र श्रेयस जस्ता भारतीयहरू आईपीएल लिलामीमा छाया परेका थिए?

आईपीएलको लिलामीमा हरेक पटक केही अप्रत्याशित देखिन्छ, जुन अपेक्षित छैन। यस पटक, आईपीएल टोलीहरूले विदेशी खेलाडीहरूको सट्टा भारतीय खेलाडीहरूमा पैसा खर्च गर्ने निर्णय गरे। फलस्वरूप, एक जना पनि विदेशी ...

barnanmedia.com१०२ हप्ता अघि

११ महिनापछि सेबोनले पायो नयाँ नेतृत्व, नियुक्तिमा विचौलिया हावी

धितोपत्र बजारको नियमाक निकाय नेपाल धितोपत्र बोर्डले ११ महिनापछि नयाँ नेतृत्व पाएको छ। २०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो। यो बीचमा माओवादी अध...

barnanmedia.com१०२ हप्ता अघि

ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या आरोपमा नाती पक्राउ

ओखलढुङ्गामा ८२ बर्षीय हजुरआमाको हत्या गरेको आरोपमा १३ बर्षीय नाती पक्राउ परेका छन् । हजुरआमाले गाली गरेको निहुमा सहन नसकी आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको आरोपमा जिल्लाको खिजीदेम्बा गाउँ...

barnanmedia.com१०२ हप्ता अघि

सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेली टोलीको वर्चश्व

काठमाडौँ, ११ मङ्सिरः नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ । मार्की खेलाडी ऐरीसहित ...

barnanmedia.com१०२ हप्ता अघि

कर्णालीमा आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी

काठमाडौँ, ११ मङ्सिरः कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्...

barnanmedia.com१०२ हप्ता अघि

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी

काठमाडौँ, ११ मङ्सिर : तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । नेपाल प्रहरीबाट सेवानिवृत्त भ...

ratopati.com१०२ हप्ता अघि

केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला

काठमाडौं । काठमाडौं विश्वविद्यालय केयुको हल्ट प्राइज पुरस्कारका लागि दर्ता खुला भएको छ । विश्वविद्यालयका विद्यार्थीलाई विश्वका केही अत्यावश्यक सामाजिक समस्याको सामना गर्न प्रेरित गर्न संचालन गर्दै ...

aarthiknews.com१०२ हप्ता अघि

दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, का...

barnanmedia.com१०२ हप्ता अघि

विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना

काठमाडौँ, ११ मङ्सिर : मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी ग...

deshsanchar.com१०२ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर,...

barnanmedia.com१०२ हप्ता अघि

तिलामा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय १० लाभान्वित

काठमाडौँ, ११ मङ्सिर : जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएका छन् । गाउँपालिकाको सहकार्य र आइएनएफ ने...

barnanmedia.com१०२ हप्ता अघि

बङ्गलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ

काठमाडौँ, ११ मङ्सिर : बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी जासुस रे...

ratopati.com१०२ हप्ता अघि

सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा

धनगढी । उपनिर्वाचनको मिति नजिकिदै गर्दा सुदूरपश्चिममा चुनावी सरगर्मी बढेको छ । यहाँ रिक्त ५ पदका लागि हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढेको हो । यहाँ ३ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक...

barnanmedia.com१०२ हप्ता अघि

रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता

काठमाडौँ, ११ मङ्सिर :रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । तालिवानी अधिकारीहरूसँगको भेटका क्रममा उहाँले तालिबान समूहलाई प्रतिबन्धित सङ्गठनको सू...

barnanmedia.com१०२ हप्ता अघि

चीनले खाद्यान्नलाई खेर जान नदिने

चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्य योजनाको घोषणा गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सम...

barnanmedia.com१०२ हप्ता अघि

बिडिसिए कप क्रिकेट तयारी पूरा

एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित ज...

ratopati.com१०२ हप्ता अघि

न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले न्युक्यासल युनाइटेडलाई हराएको छ । सोमबार राती न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले २–० को जित निकालेको हो । वेष्टह्यामलाई...

deshsanchar.com१०२ हप्ता अघि

कर्णालीका आर्थिक वृद्धिका प्रमुख क्षेत्रहरू कुन-कुन हुन् ?

कर्णाली- कर्णाली प्रदेशको आर्थिक वृद्धिका प्रमुख क्षेत्र पर्यटन, कृषि र जडीबुटी हुन् । इन्टरनेशनल आइडिया नेपालद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बहुसरोकारवालासँगको छलफलमा कर्णालीको आर्थि...

ratopati.com१०२ हप्ता अघि

इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी

काठमाडौं । इटालीयन क्लब फुटबल ‘सिरी–ए’मा लेस्सीले भेनेजियालाई हराउँदा एम्पोली र यूडिनिजले बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्सीले भेनेजियालाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले हराउँदा एम्पोली र...

ratopati.com१०२ हप्ता अघि

प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार

काठमाडौँ । मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा उठाउन ऊर्जा मन्त्रालयलाई दिएको निर्देशक एक दिनपछि सकिँदैछ । कार्तिक २५ गतेको उक्त निर्णय कार्यान्वयन गर्...

deshsanchar.com१०२ हप्ता अघि

चिसो बढेकाले सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु- विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७०...

deshsanchar.com१०२ हप्ता अघि

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जना पक्राउ

वीरगञ्ज (पर्सा)- पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको नि...

ratopati.com१०२ हप्ता अघि

अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडिय...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताएका छन्। सोमवार विश्व सहर दिवस तथा विश्व सहर...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

सूर्य नेपाल सेन्ट्रल ओपन: तोरण विक्रम शाही शीर्षस्थानमा

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे। गोक...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रण...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपाल आइपुगे

नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन् ।हज सोमबार नेपाल आइपुगेका हुन। उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका ...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

सन्जितलाई स्वर्णसहित दुई पदक

‘डब्लुुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन्। नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान ...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

खेल क्षेत्र राष्ट्रको इज्जत : एमालेका सचिव पद्मा अर्याल

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छिन्। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा सोमवार आयोजना गरेको ‘खेलकु...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछानेको पोखरामा बयान सकिएपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन...

nagariknews.nagariknetwork.com१०२ हप्ता अघि

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको