मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर ३ को विवरण
आज

२०८१ मंसिर ३ का समाचार

नवेम्बर १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०३ हप्ता अघि

१२ बजे १२ समाचार : दुई महिना नबित्दै धरहरा बन्ददेखि रवि लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी जारीसम्म

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. सरकारी ढुकुटी घाटामा पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा म...

ratopati.com१०३ हप्ता अघि

फेरि ब्युँतियो पहिचानको आन्दोलन, तर देखिएन उत्साह !

विराटनगर । २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै आन्दोलित बनेका पहिचानवादीको आन्दोलन २०८१ वैशाख १५ गते सम्पन्न इलाम–२ को उपनिर्वाचनमा पुगेर टुङ्गिएको थियो । त्यसको ७ महिनापछि पुनः आइतबार विर...

barnanmedia.com१०३ हप्ता अघि

कीर्तिपुरमा डरायो रास्वपा, सहकारी ठगी प्रकरणले जनमत खस्किएको हो ?

तनहुको उपनिर्वाचनमा स्वर्णिम वाग्ले सांसदमा विजयी भएपछि रास्वपामा एकाएक चमक देखियो। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि भएको उपनिर्वाचनबाट रवि फेरि विजयी भए भने थप एक सिट बोनस आयो। यही...

barnanmedia.com१०३ हप्ता अघि

लामो समयपछि पहिलो पटक रुसी मिसाइल युक्रेनको पश्चिमी क्षेत्रमा पुगे

१७ नोभेम्बरको बिहान, रसियाले युक्रेनमा युद्ध सुरु भएदेखि नै सबैभन्दा ठूलो क्षेप्यास्त्र आक्रमण सुरु गर्‍यो। युक्रेनी अधिकारीहरुका अनुसार रुसी सेनाले १२० मिसाइल र ९० ड्रोन प्रहार गरेको थियो । रुसी ...

barnanmedia.com१०३ हप्ता अघि

सीले बाइडेनसँगको अन्तिम भेटमा ट्रम्पसँग काम गर्ने बताए

चिनियाँ नेता सी जिनपिङले वर्तमान अमेरिकी नेता जो बाइडेनसँगको अन्तिम भेटमा आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग काम गर्ने वाचा गरेका छन्। तर राष्ट्रपति सीले डोनाल्ड ट्रम्प र वाशिंगटनको अर्को प्रशासनल...

barnanmedia.com१०३ हप्ता अघि

अमेरिकाले उभरिरहेको mpox तनावको पहिलो केस रिपोर्ट गर्‍यो

क्यालिफोर्नियाले एमपोक्सको पहिलो अमेरिकी केस रिपोर्ट गरेको छ - पहिले मन्कीपक्स भनेर चिनिन्थ्यो - जुन नयाँ प्रकोपको अंश हो। राज्यको स्वास्थ्य विभाग, सीडीपीएचले नयाँ केस क्लेड I स्ट्रेनबाट भएको बताए...

barnanmedia.com१०३ हप्ता अघि

कैलाश गहलोतको राजीनामामा सञ्जय सिंहले किन भने ‘मोदी वाशिंग पाउडर’ ?

राज्यसभा सांसद तथा आम आदमी पार्टीका नेता सञ्जय सिंहले कैलाश गहलोतले आम आदमी पार्टीबाट राजीनामा दिएकोमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले पीटीआईलाई एक बयान दिए र भने, "ईडीले कैलाश गहलोत जीलाई धेरै...

barnanmedia.com१०३ हप्ता अघि

बङ्गलादेश : सत्तामा पुगेको १०० दिनपछि युनुसद्वारा ‘धैर्य’ को आह्वान

बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्तामा पुगेको एक सय दिनको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै बहुप्रतीक्षित चुनावको तयारीका लागि देशको ‘धैर्य’ को याचना गर्नुभ...

barnanmedia.com१०३ हप्ता अघि

ब्राजिलकी प्रथम महिलाद्वारा जी–२० शिखर सम्मेलनअघि एलोन मस्कको अपमान

ब्राजिलकी प्रथम महिला रोजाङ्गेला ‘जान्जा’ दा सिल्भाले शनिबार एक्सका अर्बपति मालिक एलोन मस्कको अपमान गर्नुभएको छ । जी–२० शिखर सम्मेलनअघिको एक कार्यक्रममा उहाँले सामाजिक सञ्जालको कडा नियमनको पक्षमा व...

barnanmedia.com१०३ हप्ता अघि

बाइडेनको ऐतिहासिक अमेजन भ्रमण, ट्रम्पको पुनरागमनपछि जलवायु चिन्तामा वृद्धि

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अमेजन वर्षावनमा ऐतिहासिक भ्रमण गर्दैहुनुहुन्छ । त्यहाँ उहाँले जलवायु परिवर्तन विरुद्धको आफ्नो कार्यको प्रचार गर्नुहुनेछ । यो भ्रमण डोनाल्ड ट्रम्पको हरित नीतिह...

barnanmedia.com१०३ हप्ता अघि

गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन चिकित्सक डीआईजीमा बढुवा

गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा....

deshsanchar.com१०३ हप्ता अघि

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौँ- देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा रा...

barnanmedia.com१०३ हप्ता अघि

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

काठमाडौँ, ३ मङ्सिर : लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै...

barnanmedia.com१०३ हप्ता अघि

महिला मृत्युदर घटाउन निशुल्क ‘एचपीभी’ खोप

काठमाडौँ, ३ मङ्सिर : आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ...

deshsanchar.com१०३ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएक...

barnanmedia.com१०३ हप्ता अघि

श्रीमतीसहित काठमाडौं आइपुगे भारतीय अभिनेता प्रदीप रावत

गत कार्तिक ३० गतेदेखी रिलिज भएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । श्रीमती एवं साउथ अभिनेत्री समेत रहेकी कल्याणीको साथ रावत आइतबार ने...

barnanmedia.com१०३ हप्ता अघि

इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडरमा नियुक्त भएकी छन् । उनी आइतबार एक कार्यक्रमका बीच काठमाडौं टिममा एम्बेसडरमा निय...

Ujyaaloonline.com१०३ हप्ता अघि

साइबरमार्फत वित्तीय ठगी - १९ देखि २४ वर्ष उमेर समूहका युवा विद्यार्थी धेरै संलग्न

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी ब...

Ujyaaloonline.com१०३ हप्ता अघि

पालिका उपचुनाव - यी हुन् उम्मेदवार

काठमाण्डाै – यही १६ गते हुने पालिका उपचुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्...

Ujyaaloonline.com१०३ हप्ता अघि

खुकुरीले खुर्केको हिउँमा टेक्न बाँकी गणेश हिमाल पदयात्रा !

काठमाण्डौ – धादिङको रुवीभ्याली घुम्न जाने रहर पहिलेदेखि नै थियो । तर मौका मिलेको थिएन । यसपटक गजबको मौका मिल्यो, रुवीभ्यालीको बस्ती कटेर त्योभन्दा पनि माथि गणेश हिमालमा पर्ने कालोदह, सेतोदह, आधार श...

deshsanchar.com१०३ हप्ता अघि

अन्नपूर्ण क्षेत्रमा ओइरिए पर्यटक, एक महिनामै ३३ हजार भन्दा बढी

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क...

barnanmedia.com१०३ हप्ता अघि

कपिल शर्माको शो ‘ग्रेट इन्डियन कपिल शो’का निर्माताविरुद्ध उजुरी

भारतीय कमेडियन कपिल शर्माको शो ‘ग्रेट इन्डियन कपिल शो’का निर्माताविरुद्ध उजुरी परेको छ । यसैबिच रणवीर कपूरको फिल्म ब्रह्मास्त्रका अभिनेता सौरभ गुर्जरले उक्त शोलाई फेक अर्थात् जाली भनेका छन् । केही...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

महाबु गाउँपालिका अध्यक्ष पदमा धमाधम उम्मेदवारी

दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेसबाट झलक भण्डारीले उ...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो उम्मेदवार नउठाउने भएको छ। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा ह...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले ...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यति बेला भने गुलजार छ । दसैँ–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ । केही वर्ष अघिस...

ekantipur.com१०३ हप्ता अघि

यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा

काठमाडौँ — एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए सम...

barnanmedia.com१०३ हप्ता अघि

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ

खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप सिंह गिल क्यानाडामा पक्राउ परेका छन् । क्यानाडाको ओन्टारियोस्थित मिल्टनमा गोलीकाण्ड भएपछि उनलाई पक्राउ गरिएको क्यानाडाको सीटीभीले जनाए...

ajakoartha.com१०३ हप्ता अघि

कतारी रियाल एक को ३६ रुपैयाँ ९६ पैसा, अन्य मुद्राकाे कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको...

deshsanchar.com१०३ हप्ता अघि

कर्णालीमा आयोडिनयुक्त नुन पु-याउनै कठिन

काँक्रेविहार (सुर्खेत)- कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको भए पनि सबै स्थानमा नुन पुर्याउनै कठिन छ । ...

ekantipur.com१०३ हप्ता अघि

लामिछाने र जोशीविरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी

काठमाडौँ — पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जार...

barnanmedia.com१०३ हप्ता अघि

एनपीएलको नाममा कपिराइट दाबी गर्दै आमीर अख्तरले निकाले विज्ञप्ति

नेपाल प्रिमियर लिग (एनपीएल)को नाममा कपिराइट दाबी गर्दै आएका जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रमुख आमीर अख्तरले आज एक विज्ञप्ति जारी गरेका छन् । आफू क्रिकेटविरोधी नभएको र आफ्नो अधिकारका लागि ल...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको