२०८२ वैशाख १८ का समाचार
मे १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
काठमाडौँ । सरकार र नेपाल शिक्षक महासंघबिच ९ बुँदे सहमति भएको छ । ९ बुँदे सहमति भएसँगै नेपाल शिक्षक महासङ्घले शैक्षिक हड्ताल तथा सडक आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । यो सहमतिलाई सरकारले ऐतिहासि...

रेशम-सर्वोच्च-प्रहरी काण्डमा मिडिया कहाँ-कहाँ चुक्यो?
आज फिल्ममा पनि हत्तपत्त नदेखिने एउटा अनौठो काण्ड हाम्रो नेपालमा भयो। एक जना नेता करिब चार घण्टा पक्राउ परेर जेल चलानसमेत गरिए। सर्वोच्चको जुन पत्रका कारण उनलाई जेल पठाइएको थियो, त्यो पत्र नै अनधिकृ...

ताजा समझदारी माग्दै जिम्मेवारीमा नभएका कांग्रेसका नौ नेता
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नरहेका पूर्वमहामन्त्रीसहितका नौ नेताले ताजा समझदारी माग्दै विज्ञप्ति जारी गरेका छन् । यसअघि हिन्दु राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र भन्ने राष्ट्र...
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४९ औं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । पञ्जाबले चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराएको हो । एमए चिदम्बरम् रंगशालामा टस जितेर पञ्जाबले फिल्डिङ रो...

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुप...

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय
राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापनका लागि सम्झौता गरी कार्य अगाडि बढाएको छ । आयोगसँग सम्झौताअनुसार...

सिञ्जामा घरको बिमा गरिँदै
यहाँको सिञ्जा गाउँपालिकाले दुई हजार ४०० घरको घर बिमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्र्यक्रममा छनोट भएपछि उहाँका...

पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनु...

देशभरका ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि देशभरका ५६ पालिकामा अध्ययन गर्न थालेको छ । प्लास्टिकजन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका ५६ पालिकामा अध्ययन भइरहेको हो । यस...

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै
हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ । साउथ एसियन ल...

डढेलोबारे अझै छैनन् सचेत
जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घट्ना भने भइर...

लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी
कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् । प्राकृतिक सम्प...

काठमाडौँको गुहेश्वरीमा महिला मृत, खुलेन पहिचान
काठमाडौँ महानगरपालिका-८ गुहेश्वरी पञ्चकुमारी मार्गनजिक सडक पेटीमा महिला मृत फेला परेकी छन्। नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प...

राप्रपामा उम्मेदवार छनोटको द्वन्द्व, प्रतिस्पर्धामा अन्य दलहरू पनि तयार
रुपन्देही क्षेत्र नम्बर ३ का सांसद दीपक बोहराको निधनपछि खाली भएको प्रतिनिधिसभा सिटमा उपनिर्वाचनको तयारी तीव्र बनेको छ। दिवंगत बोहराको विना भाषणको ऐतिहासिक जित, उनको विकास योजनाको प्रभाव, र पार्टीभि...

जसपा नेपालले आगामी वैशाख २० गते धरानमा गोष्ठीका लागि तयारी तीव्र , नेताहरुलाई जिम्मेवारी तोकियो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी वैशाख २० गते धरानमा आयोजना गर्न लागेको ‘कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’को तयारी तीव्र बनाएको छ । पार्टीले गोष्ठीमा...

शिक्षकहरूको एक महिने आन्दोलनको उपलब्धी, शिक्षामन्त्रीबाट विद्या भट्टराईको बर्खास्ती
कुनै पनि आन्दोलनको समाधान वार्ता, संवाद अनि सहमति, सम्झौता हो। होइन भने आन्दोलन तुहिन्छ वा अराजकता निम्त्याउछ। एक महिनादेखि सडक आन्दोलनमा रहेको सामुदायिक विद्यालयका शिक्षक सहमतिमा आएका छन्, बुधबारक...

ओलीले खेलाउँदै छन् कांग्रेसलाई, एमालेको हातमा पुग्दै छ गभर्नर
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई खेलाई खेलाई गभर्नर आफ्नो हातमा पार्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा गभर्नरका लागि योग्यता नै नपुग्ने गुणाकर ...

अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा भूकम्पको धक्का
अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा बुधबार भूकम्प गएको छ। नवभारत टाइम्सका अनुसार अफगानिस्तानको हिन्दुकुशको पर्वतमालाबीच केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्प आउँदा मानिसह...

शिक्षा ऐन शिक्षकहरूका घरमै पठाइदिन्छौंः गृहमन्त्री लेखक
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयक जारी गरेर शिक्षकहरूको घरमै पठाउने बताएका छन् । शिक्षक महासंघ सहमति भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले विधेयक अब शिक्षकह...

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी
सरकारले नेेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिलाई पूर्णता दिएको छ। भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको ए...

सरकार र शिक्षक महासंघ प्रतिनिधिबीच ९ बुँदामा सहमति
काठमाडौं । सरकार र शिक्षक महासंघबीच नौबुँदे सहमति भएपछि आन्दोनका सबै कार्यक्रम स्थगित भएका छन् । सरकारसँग नौबुँदे सहमति भएपछि शैक्षिक हडताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।...

पाकिस्तानका लागि भारतको हवाई क्षेत्र बन्द गर्ने निर्णय, पाकिस्तानका विमान प्रवेश गरे कारबाही
भारतले बुधबार अबेर राति पाकिस्तानका लागि आफ्नो एअरस्पेस (हवाई क्षेत्र) बन्द गर्ने निर्णय गरेको छ। भारतले ३० अप्रिल देखि २३ मे सम्मका लागि ‘नोटिस टु एअर मिन’ (नोटाम) जारी गरी सो अवधिमा पाकिस्तानका ...

नीति फेरिए पनि श्रमिकका व्यथा उस्तै
प्रत्येक वर्ष १ मेका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । यसरी ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनका लागि युरोप, अमेरिकाकालगायत विश्वभरि नै मजदुरले गरेको संघर्षको सम्झना र आफ्...

यी हुन् शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति
नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । ...

आजवाट चुलाचुलीमा २ दिने साहित्य उत्सव
इलाम । इलामको चुलाचुलीमा आजदेखि साहित्य उत्सव हुँदै छ । चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समन्वय समितिको आयोजनामा साहित्य उत्सवको आयोजना भएको हो । पालिकाको वडा नम्बर ५ स्थित भन्ज्याङ एग...

डलरको भाउ घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौ. । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपिय...

आज श्रमिक दिवस
काठमाडौँ, १८ वैशाखः आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिन...

मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छः उपराष्ट्रपति यादव
काठमाडौँ, १८ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग प...

दैलेखमा अनलाईनमार्फत विद्यार्थी भर्ना अभियान
दैलेख । दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले मंगलबार देखि विद्यालयहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । गएको आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्रका ...

नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो: उपप्रधानमन्त्री सिंह
स्याङ्जा । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल धार्मिक पर्यटनको सम्भावनाको देश भएको बताएका छन् । स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल वैशाख १८ गते बिहीबार। वैशाख शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मे १ तारिख। मजदुर दिवस।

गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य आवश्यकता छः सभामुख
काठमाडौँ, १८ वैशाखः सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास, प्रविधिमैत्री वातावरण, समान अवसर र गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्...

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडौं । आज मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक ...
३३ समाचार देखाइएको