मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २८ को विवरण
आज

२०८२ वैशाख २८ का समाचार

मे ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

bbc.com७८ हप्ता अघि

पाकिस्तानले 'संघर्षविराम सहमति उलङ्घन गरेको' भारतको आरोप

भारतका विदेश सचिव विक्रम मिसरीले एक विशेष प्रेस ब्रिफिङ आयोजना गर्दै पाकिस्तानले शनिवार अपराह्न दुई देशबीच भएको संघर्ष विराम गर्ने सहमति राती उलङ्घन गरेको बताएका छन्। स्थानीय समय अनुसार रातको ११ ब...

barnanmedia.com७८ हप्ता अघि

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन...

barnanmedia.com७८ हप्ता अघि

सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि

दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र...

barnanmedia.com७८ हप्ता अघि

जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवाद : मन्त्री शाही

काठमाडौँ, २८ वैशाख : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको प्रभावबाट मुलुकले भोग्नुपरेका असरबारे विश्वको ध्यानाकर्षण गराउन र समाधानका लागि साझा धारणा बनाउन ‘सगरमाथा संवाद’को...

barnanmedia.com७८ हप्ता अघि

‘धोबीघाट मेलोडी’ माथि चर्चा

काठमाडौँ, २८ वैशाख : मुकुन्दराज शर्माकृत निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले निबन्ध कृतिमाथि विभिन्न...

barnanmedia.com७८ हप्ता अघि

ठेक्का सम्झौताको १० महिनामै सडक कालोपत्र

काठमाडौँ, २८ वैशाख : विकास निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भइरहेको सन्दर्भमा बागलुङमा भने सम्झौताको १० महिनामा नै सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र स्तरोन्नति...

barnanmedia.com७८ हप्ता अघि

गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप भारतले लगाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राति ११ बजे पत्रकार सम्मेलन गरी सो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्म...

barnanmedia.com७८ हप्ता अघि

तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन

काठमाडौँ, २८ वैशाख : भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएपनि त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको छ । राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श...

barnanmedia.com७८ हप्ता अघि

मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शनिबार तालबेंसीमा दुर्घटना हुँदा फूलबारीका देवेन्द्र बास्तोलाको निधन भएको हो । बास्तोला पूर्व पत्रकार हुन् । उनी पछिल्लो समय राजनीतिमा संलग्...

barnanmedia.com७८ हप्ता अघि

सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको काँग्रेस-एमाले संयुक्त सरकारको पहिलो बजेट, भत्ता बढाउने प्रतिस्पर्धामा नलाग्ने

सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार निर्णयार्थ प्रस्तुत हुँदैछ। नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प...

barnanmedia.com७८ हप्ता अघि

भारतसँग युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया: ट्रम्पलाई धन्यवाद

काठमाडौँ, २८ वैशाख : भारत र आफ्नो देशबीच युद्धविराम सम्झौता भएका विषयमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पहिलो प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी अमेरिकी रा...

barnanmedia.com७८ हप्ता अघि

चार दिनको लडाइँपछि भारत र पाकिस्तानले पाएको ‘फेस सेभिङ’को मौका

एकपटक फेरि दक्षिण एसियाका चिर शत्रु भारत र पाकिस्तान विध्वंसकारी युद्ध टार्न सफल भएका छन्। चार दिनको लडाइँपछि शनिबार साँझबाट लागू भएको युद्धविराम गराउन अनेकौँ मुलुकले सहयोग गरेका छन्। तर, प्रमुख भू...

deshsanchar.com७८ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ...

barnanmedia.com७८ हप्ता अघि

पाकिस्तानसँग युद्धविराम : अमेरिकाको दुइटा कुरामा भारतको विमति

भारत र पाकिस्तानबीच युद्धविरामको सहमतिलाई लिएर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उल्लेख गरका दुई तथ्यमा भारतले विमति राखेको छ। रुबियोले आफू र उपराष्ट्रपति भान्सले दुवै पक्षसँग संवाद गरी भारत र ...

rajdhanidaily.com७८ हप्ता अघि

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं । २७ वैशाख ती न दिनदे खि भारत र पाकिस्तानबीच भइरहेको तनाव तत्काल अन्त्य भएको घोषणा गरिएको छ । अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाली दुई मुलुक भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका हुन्...

barnanmedia.com७८ हप्ता अघि

भारत-पाकिस्तान युद्धविरामको बारेमा विदेशमन्त्री एस जयशंकरले के भने?

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भने कि भारत र पाकिस्तान तत्काल र पूर्ण युद्धविराममा सहमत भएका छन्। उनले भारत र पाकिस्तानबीच गोलीबारी र सैन्य कारबाही रोक्ने सम्झौता भएको बताए। "भारतले आतंकव...

barnanmedia.com७८ हप्ता अघि

युद्धविरामको घोषणापछि भारतीय सेनाले के भन्यो?

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएको केही समयपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्‍यो। एक पत्रकार सम्मेलनमा भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, "सेना युद्धविर...

barnanmedia.com७८ हप्ता अघि

भारत-पाकिस्तान द्वन्द्वको बीचमा 'हाई स्पीड मिसाइल' बारे छलफल, यसको विशेषता के हो?

पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव निकै बढेको छ। शनिबार साँझ, भारतका विदेशमन्त्री एस जयशंकरले दुवै देश तत्काल र पूर्ण युद्धविराममा सहमत भएको बताए। भारतीय विदेश मन्त्रालयले शनिबार बिहान पत्रकार स...

rajdhanidaily.com७८ हप्ता अघि

के के छन् चेक ‘बाउन्स’ नयाँ कानुनमा ?

काठमाडौं । विगतमा चेक अनादरसम्बन्धी उजुरी प्रहरीकहाँ लिएर जाँदा कर्जा दिएको रकमको स्रोत देखाउनुपर्ने र व्याज पनि नपाइने अवस्था रहेकोमा अब भने स्रोत खोजी नगरिने भएको छ । चेक अनादरसम्बन्धी नयाँ व्यव...

rajdhanidaily.com७८ हप्ता अघि

सम्झौता पूर्ण पालना नहुँदै सप्तकोशीमा उच्च बाँध बनाइँदै

उदयपुर । सुनसरी, धनकुटा उदयपुरको बेलका नगरपालिकाको सिमानामा निर्माण हुन लागेको दुई सय ६९ मिटर अग्लो सप्तकोशी उच्च बाँध निर्माण तत्काल रोक्न सरोकारवाला निकायले माग गरेको छ । सो बाँधले कोशी, बागमति प...

deshsanchar.com७८ हप्ता अघि

तराईमा गर्मी बढ्दै, वीरगंजको घण्टाघर चोकमा निःशुल्क चिसो पिउने पानीको व्यवस्था

वीरगंज- तराई–मधेसमा केही दिन यता बढ्दै गइरहेको गर्मीले जनजीवन नै कष्टकर बनेका बेला वीरगन्जको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निःशुल्क चिसो पिउने पानीको व्यवस्था गरेको छ । सर्वसाधरण र बटुवाहरूला...

barnanmedia.com७८ हप्ता अघि

परम्परागत बाली र जैविक कृषिबारे छलफल

काठमाडौँ, २८ वैशाख : जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार ...

nepalkhabar.com७८ हप्ता अघि

शनिबार घटेका विदेशी मुद्राको विनियमदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुद...

khabarhub.com७८ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख।

rajdhanidaily.com७८ हप्ता अघि

दुघर्टनामा प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षकको सवारी दुर्घटनामा सनिवार ज्यान गएको छ । त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षिय प्रहरी सहायक निरिक्षक बिरोध खतिवडाको ईटहरीब...

barnanmedia.com७८ हप्ता अघि

दही र महीको माग बढ्दै

काठमाडौँ, २८ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरि...

rajdhanidaily.com७८ हप्ता अघि

सुदूरपश्चिममा धान खेतीका लागि अनुदानको मल बिक्री–वितरण हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ । नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो । बर्खाको धान खेतीका लागि आवश्यक...

barnanmedia.com७८ हप्ता अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ, २८ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बि...

barnanmedia.com७८ हप्ता अघि

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

काठमाडौँ, २८ वैशाख : गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चा...

rajdhanidaily.com७८ हप्ता अघि

कोशीमा मृत फेला परेका युवकको आफन्त खोज्दै प्रहरी

राजविराज । सप्तरीको हनुमाननगर १ स्थित सप्तकोशी नदीमा अघिल्लो दिन मृत अवस्थामा फेला परेका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन् । उनको शव अहिले पोष्टमार्टमका साथै सनाखत प्रयोजनका लागि गजेन्द्र नारा...

rajdhanidaily.com७८ हप्ता अघि

कर्णाली प्रदेशको बजेटको आकार बढ्ने

सुर्खेत । कर्णाली प्रदेश सरकार आगामी आव २०८२–८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारीमा जुटेको छ । विगतका आवमा सञ्चालित अधिकांश क्रमागत आयोजनाहरु पुरा हुने चरणमा रहेकाले आगामी वर्षको बजेटको आ...

khabarhub.com७८ हप्ता अघि

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ३० पैसा र बिक्री दर १३६ रुपियाँ ९० पैसा कायम...

gorkhapatraonline.com७८ हप्ता अघि

मेलम्ची पानी चक्रपथबाहिर पनि

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची ख...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको