मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ २६ को विवरण
आज

२०८२ माघ २६ का समाचार

फेब्रुअरी ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com३८ हप्ता अघि

इन्जुरी समयमा हालान्डको पेनाल्टी गोल, लिभरपुलमाथि सिटीको जित

२५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ । सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर स...

hamrokhelkud.com३८ हप्ता अघि

म्यानचेस्टर सिटीको पुनरागमन जित

म्यानचेस्टर सिटीको पुनरागमन जित एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लिभरपुलमाथि पुनरागमन जित निकालेको छ। एनफिल्डमा एर्लिङ हालान्डले आफ्नो पहिलो गोल गरेपछि सिटीले लिभरपुलाई २-१ ले हराएको छ...

barnanmedia.com३८ हप्ता अघि

वार्तालगत्तै ट्रम्पका दूत र ज्वाइँ युद्धपोत पुगेपछि इरानको चेतावनी: आक्रमण भए जवाफ दिन्छौँ

शुक्रबार ओमानमा अमेरिका र इरानबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्केन। यद्यपि इरानका विदेशमन्त्री अब्बास अराघचीले अर्को चरणको वार्ता चाँडै हुने आशा गरिएको शनिबार बताएका छन्। सँगसँगै उनले यसबिच अम...

barnanmedia.com३८ हप्ता अघि

जापानमा प्रतिनिधि सभा निर्वाचन: धमाधम मतदान

जापानमा आज (आइतबार) देखि तल्लो सदन (प्रतिनिधि सभा) को मतदान सुरु भएको छ, जसमा प्रधानमन्त्री साने ताकाचीले भारी विजय हासिल गर्ने अपेक्षा गरिएको छ। यद्यपि देशका धेरै भागमा हिमपातले मतदाताको सहभागिता...

barnanmedia.com३८ हप्ता अघि

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ। निर्वाचनमा प्रगतिशील, लोकप्रियतावादी र परम्परागत संरक्षणवादी राजनीतिक धारबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। सुस्त आर्थिक वृद्धि ...

barnanmedia.com३८ हप्ता अघि

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन पर्याप्त जनसमर्थन प्राप्त हुने आशा व्यक्त गर्दै आइतबार संसदीय निर्वाचनको मतदान सुरु भएको छ । सत्...

barnanmedia.com३८ हप्ता अघि

इरानले अमेरिकी वार्तामा कडा अडान दोहोर्‍यायो

इरानका शीर्ष कूटनीतिज्ञले आइतबार तेहरानको शक्ति ‘महान शक्तिहरूलाई होइन भन्न सक्ने क्षमता’ बाट आएको दाबी गर्दै अमेरिकी वार्ताप्रति कडा अडान प्रस्तुत गरेका छन् । आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त...

barnanmedia.com३८ हप्ता अघि

पोर्चुगलमा राष्ट्रपतीय चुनावको दोस्रो चरण

पोर्चुगलमा आइतबार राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । यो निर्वाचन रन–अफ चरणमा प्रवेश गरेको हो । निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेद्वार र समाजवादी उम्मेद्वारबीच प...

barnanmedia.com३८ हप्ता अघि

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा छ वर्षको जेल सजाय

इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ । वकिल मुस्तफा निलीले भने, “सरकार विरोधी प्रदर्शनमै भेला गर्ने र अपराध गर्ने अभियानमा सहभागी भएको आरोप...

barnanmedia.com३८ हप्ता अघि

स्पेनमा रहेका नेपालीलाई राहदानी संकट, यथाशीघ्र पहलको माग

स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ नेपाली उत्साहित भएका छन...

barnanmedia.com३८ हप्ता अघि

पाकिस्तानको बलुचिस्तानमा हिन्दू व्यापारीको हत्या, प्रहरीले के भन्यो?

पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा एक हिन्दू व्यापारीसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खुजदारका प्रहरी अधिकारी वहाब बलोचले खुजदार...

barnanmedia.com३८ हप्ता अघि

अंकिता भण्डारी हत्या प्रकरण: सीबीआई अनुसन्धानको बीचमा देहरादूनमा किन महापञ्चायत बोलाइयो?

अंकिता भण्डारी हत्या प्रकरणको सम्बन्धमा "अंकिता न्याय यात्रा संयुक्त संघर्ष मञ्च" को आह्वानमा आइतबार देहरादुनमा एक भव्य पञ्चायत आयोजना गरिएको थियो। बैठकमा कांग्रेस र उत्तराखण्ड क्रान्ति दल (युकेडी)...

barnanmedia.com३८ हप्ता अघि

पियुष गोयलले भने, 'व्यापार सम्झौताहरूमा कसले के र कहाँबाट किन्ने भन्ने बारेमा कुनै छलफल हुँदैन'

केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयलले व्यापार सम्झौताहरूमा कसले के र कहाँबाट किन्ने भन्ने बारेमा छलफल नहुने बताएका छन्। उनले कम्पनीहरूले आफैंले यो निर्णय गर्ने बताएका छन्। समाचार एजेन्सी एएनआईसँग...

barnanmedia.com३८ हप्ता अघि

थाइ प्रधानमन्त्रीको दल भुमजैथाई संसदमा सबैभन्दा ठूलो दल बन्ने अनुमान

थाइल्यान्डका प्रधानमन्त्रीको दल भुमजैथाई आइतबार सम्पन्न देशको आम निर्वाचनमा विजयको दिशामा अघि बढेको र उनको राष्ट्रवादी पार्टी संसदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी हुने टेलिभिजन च्यानलहरूले प्रार...

barnanmedia.com३८ हप्ता अघि

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ, २६ माघः निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ...

barnanmedia.com३८ हप्ता अघि

कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद

माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ । लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र ईलाका प्रहरी कार्यालय छोस...

barnanmedia.com३८ हप्ता अघि

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

जिल्ला समन्वय समिति, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित कानुुनका्े प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । ज्येष्ठ नागरिक...

barnanmedia.com३८ हप्ता अघि

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्या...

barnanmedia.com३८ हप्ता अघि

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिध...

barnanmedia.com३८ हप्ता अघि

छयालिस लाख रकाजश्व सङ्कलन

एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएक...

barnanmedia.com३८ हप्ता अघि

लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा‍. तिमिल्सिना पक्राउ

नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेप...

rajdhanidaily.com३८ हप्ता अघि

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप , अरु अलमलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाह...

barnanmedia.com३८ हप्ता अघि

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान असमानता, विभेद र अन्यायको अन्त्य गर्न आफ्नो पार्टी सरकारमा पुग्नुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को का...

rajdhanidaily.com३८ हप्ता अघि

बैंकमा पैसा थुप्रियो, कर्जा चल्न सकेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा निरन्तर देखिँदै आएको अधिक तरलता व्यवस्थापन गर्न आइतबारमात्रै बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । अत्यधिक तरलताले ब्याजदरमा असन्तुलन ल्...

rajdhanidaily.com३८ हप्ता अघि

डिफेन्डिङ च्याम्पियन आर्मीसँग स्तब्ध

इलाम । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी क्लबसँग ३–० गोल अन्तरले पराजित भएको छ । डोमालाल राजवंशी रङ्गशाला भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै ...

rajdhanidaily.com३८ हप्ता अघि

स्रोत नखुलेको रकमसहित सप्तरीमा एकजना पक्राउ

राजविराज । फिल्टर र हेल्मेटमा लुकाई राखी ल्याउँदै गरेका स्रोत नखुलेको रकम सहित एकजना पक्राउ परेका छन् । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकम सहित प्रहरीले एकजनालाई पक्र...

rajdhanidaily.com३८ हप्ता अघि

निर्वाचनका मुखमा बाणिज्य विभागको सकृयता

वीरगन्ज । ‘अरु ज्वाईंलाई अरु थोकको धन्दा खाने ज्वाईंलाई खानको धन्दा’ भने झैं मुलुक निर्वाचनमय हुन थालेको समयमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि मधेश झरेको छ । व्यवसायको नियमन तथा सहजक...

barnanmedia.com३८ हप्ता अघि

यातायात कार्यालय जुम्लाका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

rajdhanidaily.com३८ हप्ता अघि

सिन्धुली १ मा तीन दलको प्रतिस्पर्धा

सिन्धुली । सिन्धुली क्षेत्र नं. १ मा प्रतिनिधिसभाको निर्वाचनमा १२ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । पुराना राजनीतिक दलका उमेदवारहरुमा शैक्षिक योग्यताको प्रश्न उठिरहेका बेला सिन्धुली क्षेत्...

barnanmedia.com३८ हप्ता अघि

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सह...

rajdhanidaily.com३८ हप्ता अघि

जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत । तत्कालिन माओवादी र हाल विभिन्न घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतामै गनिन्छन्, शक्तिबहादुर बस्नेत । उनी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट च...

barnanmedia.com३८ हप्ता अघि

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ...

barnanmedia.com३८ हप्ता अघि

पाकिस्तानका गृहमन्त्रीले भने: इस्लामाबाद आक्रमणको ‘मास्टरमाइन्ड’ पक्र्यौँ

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबाद इमामबाडा बम विस्फोटका मास्टरमाइन्डलाई पक्राउ गरिएको बताएका छन्। इस्लामाबादको तरलाई क्षेत्रको इमामबाडामा शुक्रबार आत्मघाती बम विस्फोट गरिँदा कम्तीमा ...

barnanmedia.com३८ हप्ता अघि

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ, २६ माघः मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बीचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको