मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ ७ को विवरण
आज

२०८२ माघ ७ का समाचार

जनवरी २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४१ हप्ता अघि

कैलाली–५ मा उम्मेदवार फेरिए, एजेन्डा उही पुरानै

धनगढी । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र कैलाली–५ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी तयारीमा जुटेका छन् । प्रदेशको अस्थायी राजधानी धनग...

ratopati.com४१ हप्ता अघि

काभ्रे-२: मेयर छाडेर गोकुलको क्षेत्रमा आएका ब्याञ्जुलाई आचार्य र हुमागाईँको चुनौती

मकवानपुर । आसन्न निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–२ को चुनाव रोचक र पेचिलो बन्ने निश्चित छ । एमालेको पक्कड क्षेत्रको रूपमा व्याख्या गरिएको काभ्रे–२ गोकुल बास्कोटाको क्षेत्र हो । लगातार २ पटक सो क्षे...

ratopati.com४१ हप्ता अघि

रामेछापमा १७ जनाको उम्मेदवारी दर्ता, पुराना नेतालाई नयाँको चुनौती

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय रामेछापमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्...

barnanmedia.com४१ हप्ता अघि

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नुभएको छ । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पा...

ratopati.com४१ हप्ता अघि

कैलाली– १ मा प्रलोपाबाट जनक राज शाहले दिए उम्मेदवारी

कैलाली। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनक राज शाहले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार टिकापुरस्थित निर्वाचन कार्यालयमा आयो...

ratopati.com४१ हप्ता अघि

कैलाली–४ मा रास्वपाबाट दुई जनाको मनोनयन: पार्टीको पत्रपछि खेमराज कोइराला आधिकारिक उम्मेदवार

धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फको उम्मेदवारी दर्ता प्रक्रियामा केही समय अन्योल देखिएको थियो ...

ratopati.com४१ हप्ता अघि

मुर्झाएको मकवानपुर कांग्रेसमा उर्जा थप्ने एक तस्बिर

मकवानपुर । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । राजनीति सम्भावनाको खेल हो । बुधबार हेटौँडामा देखिएको एक दृश्यले यही भनाइलाई पुनः पुष्टि गरेको छ । कुनै समय एक–अर्काको कटु आलोचकक...

ratopati.com४१ हप्ता अघि

सुदूरपश्चिमको चुनावी मैदान: २१० उम्मेदवारको भीडमा १८ जना मात्र महिला

धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनको मैदानमा महिला उम्मेदवारको उपस्थिति न्यून देखिएको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि कुल २१० जनाले उम्म...

ratopati.com४१ हप्ता अघि

चितवन–१ मा १९ जनाको उम्मेदवारी, को–को छन् प्रतिस्पर्धामा ?

चितवन। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय, चितवन–१ ले सार्वजनिक गरेको उम्मेदवारहरू...

ratopati.com४१ हप्ता अघि

बारा को ४ वटा निर्वाचन क्षेत्रमा ११२ जनाको उम्मेदवारी

बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बाराको ४ वटा निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरी ११२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार बिहान १० बजेदेखि सुरु भएको म...

barnanmedia.com४१ हप्ता अघि

शान्ति वार्ताकै बीच युक्रेनमा रूसको ठूलो आक्रमण, युक्रेनको विद्युत् आपूर्ति प्रभावित

रूसले युक्रेनको विद्युत् प्रणालीलाई लक्षित गर्दै पुनः ठूलो मात्रामा आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो रात रूसले ३०० भन्दा बढी ड्रोन तथा ब्यालिस्टिक र क्रुज...

barnanmedia.com४१ हप्ता अघि

युक्रेनका लागि टी–सर्ट : अस्ट्रेलियन ओपनमा खेलाडीको देश र बुबाप्रति भावुक सम्मान

अलि फरक खेल शैली र अझै अनौठा शारीरिक कला (ट्याटु) का कारण चर्चामा रहनुभएकी युक्रेनी खेलाडी ओलेक्सान्ड्रा ओलिनिकोभा मङ्गलबार अस्ट्रेलियन ओपनमा डिफेन्डिङ च्याम्पियन म्याडिसन किजसँग पराजित भएसँगै प्रत...

barnanmedia.com४१ हप्ता अघि

आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) ले म्यान्मामा सैन्य शासित सरकारअन्तर्गत भएको चुनावलाई समर्थन नगर्ने निर्णय गरेको मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनुभएको छ । उहाँले ...

ratopati.com४१ हप्ता अघि

सुनसरीमा ११० उम्मेदवारद्वारा मनोनयन दर्ता

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको चार वटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम इनरुवास्थित शिक्षा तामिल केन्द्रमा क्...

barnanmedia.com४१ हप्ता अघि

अमेरिका–युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मङ्गलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो रहेको उल्लेख गर्दै व्यापारिक साझेदारहरूलाई ‘गहिरो सास लिन’ र ग्रिनल्यान्डमा ट्रम्प प्रशासनको नयाँ कर धम्कीहरूद्वारा उत्प...

ratopati.com४१ हप्ता अघि

दाङ १ मा नेकपाका मेटमणिविरुद्ध कुलप्रसादको बागी उम्मेदवारी

काठमाडौँ । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बागी उम्मेदवारी परेको छ । पार्टीबाट मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका नेकपाका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्...

ratopati.com४१ हप्ता अघि

भोजपुरमा १२ दलका उम्मेदवार चुनावी मैदानमा

भोजपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका चुनावी मैदानमा उत्रिएका छन् । उक्त निर्वाचनमा सहभागिताका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बास...

barnanmedia.com४१ हप्ता अघि

म्याक्रोनले अमेरिकालाई निशाना बनाए, लगातार कर वृद्धिको विरुद्धमा बोले

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकाबाट "नयाँ करहरूको अनन्त वृद्धि" मौलिक रूपमा अस्वीकार्य भएको बताएका छन्। म्याक्रोंले भने कि जब भन्सारलाई "क्षेत्रीय सार्वभौमिकतामा दबाब दिन हतियार" ...

barnanmedia.com४१ हप्ता अघि

आसाम: कोक्राझारमा आगजनी र हिंसापछि इन्टरनेट बन्द, सेना बोलाइयो

बोडो र आदिवासी समुदायबीचको तनावका कारण आसाम सरकारले मंगलबार कोक्राझार जिल्लामा मोबाइल र इन्टरनेट सेवा निलम्बन गरेको छ। सोमबार राति कोक्राझारमा कार दुर्घटनापछि विवाद उत्पन्न भयो, जुन मंगलबार साम्प्...

ratopati.com४१ हप्ता अघि

इलाममा तीन महिलासहित २७ जनाको उम्मेदवारी

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि इलामका दुई वटा क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता भएको छ । मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय...

barnanmedia.com४१ हप्ता अघि

युक्रेनले ९० अर्ब युरो ऋण सैन्य आवश्यकतामा खर्च गर्ने ईयूको घोषणा

युरोपेली सङ्घ (इयू) ले युक्रेनका लागि उपलब्ध गराउने ९० अर्ब युरोको ऋण प्याकेजको ठूलो हिस्सा सैन्य क्षेत्रमा खर्च गर्ने घोषणा गरेको छ। ब्रसेल्सले बुधबार सार्वजनिक गरे अनुसार यस ऋणको दुई तिहाइ रकम कि...

barnanmedia.com४१ हप्ता अघि

देशभरि २९ सय २५ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्...

ratopati.com४१ हप्ता अघि

सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ...

barnanmedia.com४१ हप्ता अघि

चागोस टापुहरूको सम्बन्धमा बेलायतको निर्णयमाथि ट्रम्पले प्रश्न उठाए

बेलायतले हिन्द महासागरमा रहेको चागोस टापुहरू मौरिससलाई फिर्ता गर्न सहमति जनाएको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको योजनालाई "ठूलो मूर्खतापूर्ण कार्य" भनेका छन्। यस सम्झौता अन्तर्गत...

barnanmedia.com४१ हप्ता अघि

खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि दुई स्वतन्त्...

ratopati.com४१ हप्ता अघि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवा...

barnanmedia.com४१ हप्ता अघि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ, ७ माघः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्...

barnanmedia.com४१ हप्ता अघि

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको