२०८२ फागुन २७ का समाचार
मार्च ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भावी प्रधान न्यायाधीशको चर्चादेखि काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहरसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. प्रधान न्यायाधीशको चर्चा भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले संवैधानिक...

फागुन अन्तिम मंगलबार थानीमाइमा २७ फूलको डोली
तनहुँ । फागुनको चौथो आज (मंगलबार) तनहुँको भानु–७ थानीमाई मन्दिरमा विभिन्न जिल्लाबाट २७ वटा डोली भित्रिएका छन् । तनहुँ, लमजुङ, गोरखा, चितवन र काठमाडौँबाट गरी २७ डोली मन्दिर परिसरमा भित्रिएको मन्दिर ...

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मु...

इरान युद्धबारे ट्र्म्प–पुटिन संवाद: ‘रुस–युक्रेन युद्ध अन्त्य गर्न मद्दत गरे अझ राम्रो’
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध र युक्रेनको अवस्थाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक घण्टा फोनमा कुरा गरेका छन्। ट्रम्प आफैँले सोमबार राति पुटिनसँग फोन संवाद भएको जानकारी...

केन्यामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते
पश्चिम केन्यामा सोमबार राति भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीले मङ्गलबार यस जानकारी पुष्टि गरेको छ । दुर्घटना स्थानीय समय अनुसार राति करिब ९ः४५ ...

अमेरिकाका रक्षामन्त्रीको दाबी: 'आज इरानमा ठुलो आक्रमण हुनेछ'
अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आज इरानमा ठुलो आक्रमण हुने दाबी गरेका छन्। उनले इरानका नयाँ सर्वोच्च नेतालाई पनि चेतावनी दिएका छन्। पेन्टागनका पत्रकारहरूसँग कुरा गर्दै हेग्सेथले भने, 'आज इरा...

ग्यास अभावको छलफलका बीचमा भारत सरकारका पेट्रोलियम मन्त्रीले के भने?
इरानसँगको अमेरिका-इजरायल युद्धका कारण तेल र ग्यास आपूर्तिमा अवरोध आएको रिपोर्टहरू बीच पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले एक विज्ञप्ति जारी गरेका छन् । हरदीप सिंह पुरीले X पोस्टमा लेखेका छन् , "आ...

यस्तो छ दलहरूले पाएको समानुपातिक मत
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा मंगलबार मध्यरातसम्म कुल १ करोड ६ लाख ८१ हजार ५ सय ८१ मत गणना भइसकेको छ । यो समाचार तयार पर्दासम्मको पछिल्लो नतिजा अनुसार राष्ट्र...

दुई फर्ममाथि विभागको जरिवाना
काठमाडौँ, २६ फागुनः नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मल...

मानवसेवा आश्रममार्फत सयौँको पारिवारिक पुनर्मिलन
मानवसेवा आश्रम सडकआश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम बनेको छ । परोपकारी संस्थाका रुपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानवसेवा आश्रममार्फत हालसम्म दुई हजार ८०० जनाभन्दा ...

अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलङ्काले बढायो पेट्रोल र डिजेलको मूल्य
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबिच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वाम...

निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधि सभा निर्वाचन ’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित...

युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर...

रास्वपाले ५१ लाख कटायो समानुपातिक मत, गणना जारी
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३:३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै...

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क...

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन, आज बिहान अन्त्यष्टि
भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। मानन्धरलाई अकस्मात हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक ...

युद्ध सुरु भएपछि खाडी मुलुकहरूबाट भागे ४३ हजार अमेरिकी
अमेरिका र इरानबीच २८ फेब्रुअरीदेखि सुरु भएको तनावपछि मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक अमेरिका फर्किएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार तीमध्ये करिब ३० हजार ...

पर्वतमा अफ्रिकन स्वाइन, ४६ बंगुर मरे
पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइनको संक्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बंगुरपाल...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभ...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिए...

यूएईस्थित नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जा...
तपाईंको आजको राशिफल कस्तो छ?
काठमाडौं। आज २०८२ साल फागुन २७ गते बुधबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२६ मार्च ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। ...

समानुपातिकतर्फ रास्वपाले ल्यायो ५१ बढी मत, कुन दलले कति पाए ?
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख २९ ...

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । जेनजी आन्दोलनपछि गठित सुशीला ...

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ। जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई एक करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्...

पुराना दलभित्र नेतृत्व र नीति फेर्न दबाब
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि कांग्रेस, एमाले नेकपालगायतका पुराना राजनीतिक दलभित्र नीति र नेतृत्व दुवै फेर्न दबाब बढेको छ । पार्टी प्रमु...

६३ प्रतिशत दलले कटाएनन् १० हजार मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका ५७ दलमध्ये ३६ वटा दलले समानुपातिकतर्फ देशभरबाट १० हजार मतसमेत कटाउन नसकेको पाइएको छ । समानुपातिक निर्वाचनमा भाग लिएकामध्ये ६३ दशमलव १६ प्रतिशत दलल...

चाँदीको ताज पहिरिने नेतासमेत रास्वपाको क्लिन–स्वीपमा
वीरगन्ज । विगतका निर्वाचनमा विजयी हुँदा चाँदीको ताज पहिरिएको पार्टीका नेतालाई सर्वनाक लतार्दै पर्सा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धि प्रसाद (हरि) पन्तले विजयी ताज पहि...

डुबेर मृत्यु भएका युवालाई ४ घण्टाको प्रयासपछि सेनाको गोताखोर टोलीले फेला पारे
राजविराज । सप्तरी सदरमुकाम राजविराजमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको एक साता न वित्दै पुन अर्का एक युवाको मंगलवार पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय...

गुल्मीमा ३७ उम्मेदवारको जमानत जफत
गुल्मी । गुल्मीमा ३७ उम्मेदवारको जमानत जफत भएको छ । फगुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सात राजनीतिक दल र अन्य स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो । क्ष...
च्याम्पियन्स लिगः लिभरपुलमाथि गालातासारेको १–० को जित
काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा टर्किस क्लब गालातासारेले इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ । हिजो भएको प्रतिस्पर्धात्मक खेलमा गालातासारेलाई...
३१ समाचार देखाइएको