मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ७ को विवरण
आज

२०८२ फागुन ७ का समाचार

फेब्रुअरी १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

१२ बजे १२ समाचार: कांग्रेस–कम्युनिस्ट गढमा रवि–बालेनको धावा, खुलामञ्च व्यवस्थापनको जिम्मेवारी वडालाई

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनि...

ratopati.com३७ हप्ता अघि

शिक्षासेवी डा कोजूको कविता सङ्ग्रह ‘आगोका अक्षरहरू’ सार्वजनिक

भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षासेवी डा राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘आगोका अक्षरहरू’ बुधबार सार्वजनिक गरिएको छ । अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा आज ...

ratopati.com३७ हप्ता अघि

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्...

barnanmedia.com३७ हप्ता अघि

एआईले बदल्दै गहना उद्योग

कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ । नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच ...

barnanmedia.com३७ हप्ता अघि

उत्तरी जापानमा हिउँले पुरियका तीन जनाको उद्धार

उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ । नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर ग...

barnanmedia.com३७ हप्ता अघि

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ । संसद्बाट हुने यो पुनर्नियुक्ति औपचारिक प्रक्रिया मात्र भए पनि यसले उहाँलाई दोस्रो ...

barnanmedia.com३७ हप्ता अघि

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।...

barnanmedia.com३७ हप्ता अघि

इरानसँग मतभेदका बिच अमेरिकाले मध्यपूर्वतर्फ पठायो ५० लडाकु विमान

अमेरिकाले विगत २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान मध्यपूर्वतर्फ पठाएको छ। स्वतन्त्र उडान ट्र्याकिङ डेटा र सैन्य उड्डयन अनुगमनकर्ताहरूले एफ-२२, एफ-३५, र एफ-१६ लडाकु विमानहरू मध्यपूर्वतर्फ उडान गरि...

ratopati.com३७ हप्ता अघि

प्रिमियर लिगः आर्सनल र वुल्भ्सबिच रोमाञ्चक बराबरी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र वुल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमाञ्चक बनेको यस खेलमा दुवै टोलीले संघर्षपूर्ण प्रदर्शन गरे । खेलको पाँचौँ मिनेट...

barnanmedia.com३७ हप्ता अघि

रमजानको समयमा बंगलादेशका विद्यालयहरू एक महिनाभन्दा बढी समयका लागि बन्द

बंगलादेशमा रमजानको महिनामा विद्यालयहरू एक महिनाभन्दा बढी समयका लागि बन्द घोषणा गरिएको छ। सरकारी तथा निजी माध्यमिक, निम्न माध्यमिक र प्राथमिक विद्यालयहरूको संशोधित बिदा सूची अनुसार, फागुन १९ देखि म...

barnanmedia.com३७ हप्ता अघि

झारखण्ड: 'बोक्सी' भनेर चिनिएपछि महिला र नवजात शिशुलाई जिउँदै जलाइयो

झारखण्डको पश्चिम सिंहभूम जिल्लाको कलैया गाउँमा ३२ वर्षीया ज्योति सिङ्कु र उनको दुई महिनाको नवजात शिशुलाई 'बोक्सी' भनेर आरोप लगाएर पेट्रोल खन्याएर जिउँदै जलाइयो। जिल्ला प्रहरी उपरीक्षक अमित रेणुले ...

barnanmedia.com३७ हप्ता अघि

कुन देशबाट क्षेत्रहरू खरिद गरेर अमेरिका यति विशाल बन्यो?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डेनमार्कको नियन्त्रणमा रहेको आर्कटिकको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डको नियन्त्रण लिन चाहन्छन्। इतिहासकारहरूले विस्तारको लागि जग्गा अधिग्रहण गर्ने अमेरिकाको इत...

barnanmedia.com३७ हप्ता अघि

रुसले कब्जा गरेको युक्रेनी भूभागका विषयमा सहमति हुन सकेन

युक्रेन र रुसले जेनेभामा अमेरिकी मध्यस्थतामा भएको वार्तामा केही प्रगति भएको तर भूभागको मुख्य मुद्दामा कुनै सम्झौता नगरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन् । संयुक्त रा...

ratopati.com३७ हप्ता अघि

च्याम्पियन्स लिगः न्युक्यासलको शानदार जित, एथ्लेटिको म्याड्रिड् बराबरीमा रोकियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत प्लेअफका खेलहरूमा रोमाञ्चक परिणामहरू देखिएका छन् । हिजो (मंगलबार) सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले काराबाग एफकेमाथि ६–१ को फराकिलो जित दर्ता गर्‍यो भने आज (बु...

ratopati.com३७ हप्ता अघि

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, ...

barnanmedia.com३७ हप्ता अघि

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ, ७ फागुनः राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रजातन्त्र दिवस–२०८२ का अवसर...

barnanmedia.com३७ हप्ता अघि

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ७ फागुनः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जा...

barnanmedia.com३७ हप्ता अघि

जलवायु परिवर्तनले गर्मी बढ्दा कफी खेतीमा गम्भीर असर

जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन्। यसले उत्पादन घटाउने...

barnanmedia.com३७ हप्ता अघि

चुनावी प्रतिज्ञा सभापति थापासँग बिहीबार काठमाडौँमा खुला प्रश्नोत्तर

नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला...

barnanmedia.com३७ हप्ता अघि

विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए

नेपाली क्रिकेटका 'पावर-हिटर' दीपेन्द्रसिंह ऐरीले विश्व क्रिकेटको मञ्चमा फेरि एकपटक आफ्नो बलियो उपस्थिति प्रमाणित गरेका छन्। आईसीसीले सार्वजनिक गरेको पुरुष टी-२० अलराउन्डरतर्फको नयाँ वरियतामा दीपेन्...

barnanmedia.com३७ हप्ता अघि

भारतका ३७ राज्यसभा सिटका लागि चुनावको मिति घोषणा

भारतको निर्वाचन आयोगले ३७ राज्यसभा सिटका लागि चुनावको मिति घोषणा गरेको छ। आयोगका अनुसार मतदान आगामी मार्च १६ बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। मत गणना पनि सोही दिन साँझ ५ बजे सुरु हुने बता...

rajdhanidaily.com३७ हप्ता अघि

कांग्रेस बाचा: समुन्नत नेपाल, पेटभरी खाना

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १० बुँदे ‘भिजन’ सार्वजनिक गरेको छ । घोषणापत्रको आंशिक रूप भएको जनाउँदै कांग्रेस नेताले निर्वाचनकेन्द्रित विस्तृत घोषणापत्र भने बिहीबा...

rajdhanidaily.com३७ हप्ता अघि

ललितपुर क्षेत्र नम्बर–१: आठौंपटकका कांग्रेस उम्मेदवारविरुद्ध पाँचौं जितको दौडमा एमाले

ललितपुर । प्र तिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा र एमाले उम्मेदवार चेतनाथ सन्जेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राणा परिवारबा...

rajdhanidaily.com३७ हप्ता अघि

कुटपिटबाट घाइते भएका समर्थकको उपचारमा सघाउँदै उम्मेदवार

राजविराज । सप्तरीले तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा कुटपिटबाट एजना सख्त घाइते भएका छन् । मंगलबार राती ९ बजे तिर भएको सो घटनामा सोही वडाका ३८ वर्षिय लालदेव राय घाइते भएका हुन् । टाउकोमा गम्भि...

rajdhanidaily.com३७ हप्ता अघि

कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिए

धनगढी । कैलालीमा १२६ जना मतदाता शिक्षा स्वयंसेवक कार्यक्षेत्रमा खटिएका छन् । मत खसाल्ने सही तरिका सिकाउन उनीहरू वडा र टोलमा खटिएका हुन् । कैलालीका १३ स्थानीय तहमा १२६ वटा वडा छन् । प्रत्येक वडामा ...

ratopati.com३७ हप्ता अघि

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ: कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गरेका छन् । दशौँ निर्वाचन दिवसका अवसरमा आ...

ratopati.com३७ हप्ता अघि

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नु मै प्रजातन्त्र दिवस मन...

rajdhanidaily.com३७ हप्ता अघि

साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी, ३ करोड बढीको क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामु...

rajdhanidaily.com३७ हप्ता अघि

आयोजक सहारा फाइनलमा

पोखरा । आयोजक सहारा क्लब पोखरा २५ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ । प्रतियोगिताका रजत संस्करण मनाइरहेको आयोजकले १२ औं संस्करण मात्र जिते पनि दोस्रोपल्ट उपाधि चुम्नबाट वञ्चित हु...

rajdhanidaily.com३७ हप्ता अघि

बाल्टिनमा डुबेर बालकको मृत्यु

सिन्धुली । कपडा धुन राखेको बाल्टिनको पानीमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नं. २ शिखर तिनघरका ९ महिनाका बालक सुक्के वाईवाको बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको