२०८२ चैत ४ का समाचार
मार्च १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एचजेएनबीएल : प्लेबक्समाथि गोल्डेनगेटको एक अंकको रोमाञ्चक जित
३ चैत, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार राती प्लेअबक्स एरेनामाथि एक अंक अन्तरको रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित द...

१२ बजे १२ समाचार: बालेनको ध्यान टिम निर्माणमा, प्रचण्डको जादुयी नम्बर फेल
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. जादुयी नम्बर फेल नेपाली कम्युनिस्ट पार्टीको मुख्य घटक (साविक नेकपा माओवादी केन...
लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’ चौथो संस्करण हुँदै
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा चौथो लुम्बिनी अन्तर्राष्ट्रिय ‘पिस म्याराथन’ हुने भएको छ । खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीष...

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने
गण्डकी । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च...

फोहोरसँगै जल्यो चिनियाँ राष्ट्रपतिको पुस्तक: विश्वविद्यालयको लापरवाही कि सुनियोजित घटना?
मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङका पुस्तक जलाइएको घटनाले प्रशासनिक र राजनीतिक वृत्त तरंगित बनेको छ। विश्वविद्यालयको अटोमोबाइल वर्कसप सफा गर्ने क्रम...

इजरायलको दाबी: इरानका सुरक्षा प्रमुख लारिजानी मार्यौँ
इजरायलका रक्षामन्त्री इजरायल काट्जले रातभर गरिएको हवाई आक्रमणमा इरानको सबैभन्दा शक्तिशाली अधिकारी मानिने देशका सुरक्षा प्रमुख अली लारिजानी मारिएको दाबी गरेका छन्। यसअघि इजरायली रक्षा बल (आईडीएफ) ल...
च्याम्पियन्स लिगः बोडो ग्लिम्टको ऐतिहासिक यात्राको अन्त्य, स्पोर्टिङ क्वाटरफाइनलमा
लिस्बन। पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनले पहिलो लेगमा तीन गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै नर्वेको बोडोरग्लिम्टलाई पराजित गरी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्...

इरानले हान्यो इजरायलमा धेरैवटा क्षेप्यास्त्र, यूएईले बन्द गर्यो हवाई क्षेत्र
इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इराजयलतर्फ बढिरहेको भन्दै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। टेलिग्राममा पोस्ट गरिएको आपत्कालीन अलर्टमा भनिएको छ, ‘खत...

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
सोमबार राति पाकिस्तानले अफगानिस्तानमा फेरि हवाई हमला गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रमा आक्रमण गरेको हो। जसमा ४०० जनाको मृत्य...

इरान युद्धका कारण चीन भ्रमण एक महिना स्थगन गर्ने योजनामा ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण मार्च अन्त्यतिर हुने भनिएको आफ्नो चीन भ्रमण लगभग एक महिना स्थगन गर्ने योजना बनाएका छन्। सोमबार उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने,...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, दुई देशबिच सम्बन्ध विस्तारको प्रतिबद्धता
प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बधाई दिएको छ। सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट...
लेभरकुसेनलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौं। इंग्ल्यान्डको क्लब आर्सनलले जर्मनीको बायर लेभरकुसेनमाथि सहज जित निकाल्दै यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। एबेरेची एजे र डेक्लान राइसको गोलमा आर्सनलले लेभरकुसेनलाई ...

डोनाल्ड ट्रम्पले भने, "हामीलाई कसैको सहयोग चाहिँदैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरैजसो नेटो सहयोगीहरू इरान विरुद्ध सैन्य कारबाहीमा संलग्न हुन नचाहेको बताएका छन्। "हामीलाई कसैको सहयोग चाहिँदैन," ट्रम्पले भने। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल...

इजरायली प्रधानमन्त्री नेतान्याहूले इरानका सुरक्षा प्रमुख अली लारिजानीको बारेमा के भने?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानका सुरक्षा प्रमुख अली लारिजानीलाई 'हटाइसकेको' दाबी गरेका छन्। बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक भिडियो वक्तव्य जारी गरे। उनले...

पेट्रोलियम मन्त्रालयले एलपीजी बुकिङको लागि कसलाई ई-केवाईसी चाहिन्छ भनेर बताउँछ
केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले एलपीजी बायोमेट्रिक आधार प्रमाणीकरण (ई-केवाईसी) ती ग्राहकहरूका लागि मात्र आवश्यक रहेको बताएको छ जसले अहिलेसम्म प्रमाणीकरण गराएका छैनन्। मन्त्राल...

रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति
ओखलढुङ्गामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार घर तथा विद्यालयका छाना उड्दा करिब ९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको ...

दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा
जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई...
पिएसजी सजिलै क्वाटरफाइनलमा, चेल्सीको ठूलो हार
पिएसजी सजिलै क्वाटरफाइनलमा, चेल्सीको ठूलो हार एजेन्सी – चेल्सीले युरोपियन च्याम्पियन्स लिगमा ठूलो हार बेहोरेको छ। फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग दुई लेगमा समग्र ८–२ ले पराजित भएको चेल्स...

इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा
ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष...

प्रि-मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने
प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
चेल्सीलाई ३–० ले हराउँदै पीएसजी क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को दोस्रो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले चेल्सीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस सानदार जितसँगै पीएसजीले समग्रमा ८–२ को फराकिलो नतिजासह...
भिनिसियसको दुई गोलमा रियल म्याड्रिडको सानदार जित, १० खेलाडीमा सीमित सिटी च्याम्पियन्स लिगबाट बाहिर
काठमाडौं । स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको राउण्ड अफ १६ को दो...

ठगी आरोपमा एक जना पक्राउ
धनुषामा मिटरब्याज तथा ठगी आरोपमा एक जना पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१० निवासी ४३ वर्षीय दीपेन्द्रकुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरेको हो...

एमालेको आन्तरिक बहस सार्वजनिक मञ्चमा छताछुल्ल
कडा साङ्गठनिक अनुशासन भएको एमाले आन्तरिक विवाद तथा असन्तुष्टिहरूलाई पार्टी कमिटीभित्रै व्यवस्थित ढंगले मन्थन गरेर टुंग्याउने पार्टीका रूपमा चिनिन्थ्यो। तर, अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएदेखि प...

रास्वपाको सत्ता रणनीति: चुपचाप बालेनलाई साथ
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा रणनीति बनायो– चुपचाप घण्टीमा छाप । रास्वपाको यो रणनीतिसँगै ‘घण्टी चिन्ह र बालेन’ ब्रान्डिङले दुईतिहाइ नजिकको जीत निकाल...

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको सम्पत्ति क्षति
काठमाडौं । सरकारले २३–२४ भदौ २०८२ को जेनजी आन्दोलनमा भएको भौतिक र आर्थिक क्षति पुनर्निर्माण र पुनव्र्यवस्थापन कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठक...

नेतृत्व फेर्ने बहसले कांग्रेस–एमालेमा किचलो
काठमाडौं । २१ फागुनमा भएको निर्वाचनको परिणाम सार्वजनिक भएसंगै लज्जास्पद हार व्यहोरेका पुराना दलका अध्यक्ष र सभापतिले राजीनामा दिनुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको छ । नेपाली कांग्रेस र नेपाल कम्यु...

पोखरामा महिलालाई यौनकार्यमा लगाउने पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले मानव बेचबिखन तथा ओसारपसारमासम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ । साथै, चार जना युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर ...

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने
काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर ...

अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स
फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ। अहिलेको अशान्त अवस्थामा इन्धन लगायतका सामग्री ढुवानी गर्ने जहाजहरूलाई सु...

घटनालगत्तै पाँचै जना सिकारी भारततर्फ लागेको खुलासा
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका सुर्खेतका छ जना युवाहरु हराएको खबर सोमबार सनसनी फैलियो । इनिसा विक घटनाले देशभर माहौल तताइरहेका बेला सुर्खेतबाटै प्रहरीलाई तनाव दिने गरी घटनाको...

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल
काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। ...
३३ समाचार देखाइएको