२०८२ जेठ ५ का समाचार
मे १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
गुजरात, आरसिबी र पन्जाब प्ले अफमा
गुजरात, आरसिबी र पन्जाब प्ले अफमा एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स १० विकेटको सानदार जित हात पार्दै प्ले अफमा प्रवेश गर्न सफल भएको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई१० विके...

बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
धुलिखेल । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्...

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिख...

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार ...

मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ लोकार्पण
‘पहाडकी रानी’का रूपमा परिचित छ यहाँको बन्दीपुर । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय नगरी बन्दीपुरको विविधता र समृद्धिको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक पत्...

पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरु र जलवायु...

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल
यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना स...

सात वर्षमा पनि बनेन दैजी–जोगबुढा सडक
ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गा...

गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सार्वजनिक, लागुऔषध विरुद्धको सन्देश
गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सार्वजनिक भएको छ। आफ्नै लय, शब्द र निर्देशनमा तयार पारिएको उक्त गीत आलेकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियो काठमाडौँस्थित एलवोडी क्लब...

उपसमितिका कारण फेरि धकेलियो विद्यालय शिक्षा विधेयक, यो अधिवेशनबाट टुंगो लाग्न मुस्किल
२९ दिन काठमाडौंका सडकमा आन्दोलन गरेका शिक्षकहरूले १७ वैशाखमा सरकारसँग नौ बुदे सहमति गरे। यो सहमतिको मुख्य बुँदा हो, १५ असारभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने। तर, संसदको शिक्षा, स्वास्थ्य तथ...

धेरैजसो विदेशी मुद्रा सस्तिए, कुन मुद्राको मूल्य कति घट्यो?
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अस्ट्रेलियन डलर, य...

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव ...

बालुवाटारमा अलमल - प्रदीप नेपाल गए, सञ्जय थापा रहे !
‘प्रदीप नेपाल अन्तिम अवस्थामा छन् रे’ बालाई कसैले सुनाइदियो । ‘को नेपाल रे ?!’ बाले कान ठाडा बनाए । ‘प्रदीप नेपाल !’ ‘ए म त नेपाल मात्रै सुनेर अरू नै सम्झेको नि । ती प्रदीपसँग संगत हुन छोडेको त ...

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक (सूचीसहित)
नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक (मूल्य सूचीसहित) काठमाडौँ, जेठ ५ (२०८२) – नेपाल राष्ट्र बैंकले आज (२०८२ जेठ ५ गते) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको ...

ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ल...

कांग्रेसका शीर्ष नेताहरूले सरकार सात बुँदे सहमति कार्यान्वयनमा चुकेको निष्कर्ष
नेपाली कांग्रेसका शीर्ष नेताहरूले सरकार सात बुँदे सहमति कार्यान्वयनमा असफल भएको निष्कर्ष निकालेका छन्। आइतबार पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेको नेताहरूको बैठकमा यस्तो निष्कर्ष निकालिए...

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन्। यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घ...

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेले जेलरसँग भने– ए, त्यहाँ पनि मेरो पेसी परेछ!
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उच्च अदालत पोखरामा आफूविरुद्ध परेको उजुरीबारे अनभिज्ञता प्रकट गरेका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरण, सम्पत्ति...

भारत-पाकिस्तान द्वन्द्वमा पोस्ट गर्ने प्रोफेसर अली खान महमुदाबाद पक्राउ, के हो सम्पूर्ण मामिला ?
भारत-पाकिस्तान द्वन्द्व र कर्नेल सोफिया कुरेशी र विंग कमाण्डर व्योमिका सिंहको प्रेस ब्रिफिङको बारेमा सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रोफेसर अली खान महमुदाबादलाई पक्राउ गरिएको छ। स्थानीय बासिन्दा यो...

अघिअजित डोभाल र इरानका सर्वोच्च नेताका प्रतिनिधिबीच के भयो?
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव तथा इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अली अकबर अहमदियानसँग टेलिफोन मार्फत कुराकानी गरेका छन्। भार...

अघिउत्तरी गाजाका तीनवटै सार्वजनिक अस्पताल 'सेवाबाट बाहिर' किन भयो?
गाजाका केही भागहरूमा जारी इजरायली सैन्य कारबाहीको बीचमा, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाका तीनवटै सार्वजनिक अस्पतालहरू काम नगरेको बताएको छ। हमासद्वारा सञ्चालित स्वास्थ...

अघिपुटिनसँग वार्ता गर्नुअघि जर्मनी, बेलायत, फ्रान्स र पोल्याण्डका नेताहरूले ट्रम्पसँग छलफल गर्ने
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले आफू र बेलायत, फ्रान्स र पोल्याण्डका नेताहरूले सोमबार अमेरिकी राष्ट्रपतिसँग सम्मेलन कल गर्ने बताए। यो फोनवार्ता डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचक...

ओली सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढ्दो छ । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध कांग्रेसको असन्तुष्टि पोखिँदै आएको छ । प्रधानमन्त्री केपी ...

माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछा नै नभएको ठाउँमा पोखरी बनेको भनी रकम निकासा गरेको भन्दै तत्कालीन मधेश प्रदेशका अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

धितोपत्र बोर्डद्वारा ११ ब्रोकर कारबाहीमा
काठमाडौं । ११ वटा ब्रोकर कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनविपरीत कार्य गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । ‘ग्रे लिस्ट’मा...

बारपाक दलित बस्ती: २१ परिवारका लागि एउटा शौचालय, भूकम्पपछिको १० वर्षसम्म पनि टहरामै बास
गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ स्थित दलित बस्तीका २१ परिवार एउटै जीर्ण शौचालय प्रयोग गर्न बाध्य छन्। शौचालय अभावका कारण यहाँका महिला बिहान झिसमिसेमै र मध्यरातमा शौचका लागि निस्कन बाध्य ...
बजेटले भुल्न नहुने भूइँमान्छेका व्यथा
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि वार्षिक बजेट प्रस्तुत गर्ने दिन नजिकि“दै छ । संघीय संसद्का दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएस“गै सरकारलाई बजेट ल्याउने बाटो खुलिसक्यो । कुनै ...

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ। गत बुधबार रातीको बाढीको कारण खोज्दै माथिल्लो तटिय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम ताल...

जो पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परिन्
पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा हरियाणा र पन्जाब प्रहरीले यस हप्ता पक्राउ गरेकाहरूमा हरियाणाकी ट्राभल भ्लगर तथा युट्युबर ज्योति मल्होत्रा पनि एक हुन्। हरियाणा प्रहरीका अनुसार ज्य...

रवि लामिछाने मुद्दामा उच्चले दियो यस्तो आदेश
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जनालाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा परेको निवेदनमा विविध कारणवश सुनुवाइ लम्बि...

सुदूरपश्चिमको उद्योगमन्त्रीमा नाउपाका रामेश्वर नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी नियुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य चौधरीलाई मन्त्रीमा नियुक्त गर...

मौसम अनुकूल भएसँगै एकै दिन १३५ आरोहीले सर्वोच्च सगरमाथा शिखरमा
मौसम अनुकूल भएसँगै आज एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको ...

ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ
सिरहा- सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।...

सिरकोटको सिँगो गाउँ व्यवसायिक किबी खेतीमा
गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका किसानहरु किबीखेतीमा आकर्षित भएका छन् । गाउँपालिकाको वडा नम्बर १ सिरकोटको सिँगो गाउँ नै व्यवसायिक किबीखेतीमा लागेको हो । मकै लगायतका बाली लगाउँदा लागत बढी, ...

३१ बर्ष अघि मनमोहन अधिकारीले शिलान्यास गरेको सडकको कालोपत्रे बल्ल सुरु
खोटाङ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार...
३५ समाचार देखाइएको