मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ ७ को विवरण
आज

२०८२ जेठ ७ का समाचार

मे २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com७६ हप्ता अघि

चेन्नाईलाई हराउँदै राजस्थानको सुखद अन्त्य

काठमाडौं । राजस्थान रोयल्सले जितसहित इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ सिजन अन्त्य गरेको छ । राजस्थानले मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै यो सि...

ratopati.com७६ हप्ता अघि

बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा

दोधारा । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड (बाँध) निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बै...

barnanmedia.com७६ हप्ता अघि

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर...

barnanmedia.com७६ हप्ता अघि

मिथिलानी सावित्री पर्वको तयारी गर्दै

मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आउँदो सोमबार अटल सौभाग्यको कामना गर्दै मनाइने पर्वको तयारीमा जुटेका छन् । पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष म...

barnanmedia.com७६ हप्ता अघि

घरपझोङको झोलुङे पुल जोखिममा

मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्...

barnanmedia.com७६ हप्ता अघि

गाजामा आक्रमण रोक्न बेलायत, फ्रान्स र क्यानडाको माग, के यी देशहरूले इजरायलप्रति सहानुभूति गुमाइरहेका छन्?

७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलले त्यसविरुद्ध कारबाही सुरु गर्यो। यसका लागि उनीसँग हतियारको ठूलो भण्डार थियो। यीमध्ये धेरै हतियार अमेरिकाले उपलब्ध गराएको थियो र बाँकी हतियारहरूको लागि उसल...

barnanmedia.com७६ हप्ता अघि

अघिसुन तस्करी मुद्दामा अभिनेत्री रान्या रावलाई जमानत

दुबईबाट बेंगलुरु फर्कने क्रममा अवैध रूपमा १४.८ किलो सुन ल्याएको मुद्दामा कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई पूर्व जमानत दिइएको छ। आर्थिक अपराध सम्बन्धी विशेष अदालतले उनलाई यो जमानत दिएको ह...

barnanmedia.com७६ हप्ता अघि

अघिबेलायतले इजरायलसँगको व्यापार वार्ता स्थगित गर्यो

बेलायती विदेशमन्त्री डेभिड लामीले बेलायतले इजरायली सरकारसँग नयाँ स्वतन्त्र व्यापार सम्झौतामा वार्ता बन्द गरेको बताएका छन्। 'गाजामा बिग्रँदै गएको मानवीय अवस्था' प्रति बेलायती सरकारको प्रतिक्रियाको ...

barnanmedia.com७६ हप्ता अघि

भारतको विरुद्धमा अजरबैजानले किन पाकिस्तानलाई समर्थन गर्‍यो, दुई देशबीचको सम्बन्ध कस्तो छ?

जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि अजरबैजानले पाकिस्तान विरुद्ध भारतको सैन्य कारबाहीको निन्दा गरेको छ। टर्कीले पनि पाकिस्तानलाई खुलेआम समर्थन गर्‍यो। साथै, विश्वका अधिकांश देशहरूले ...

barnanmedia.com७६ हप्ता अघि

हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण

वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात...

barnanmedia.com७६ हप्ता अघि

राष्ट्र बैंकले एक महिनापछि गभर्नर पायो, अब प्रमुख निर्वाचन आयुक्तमा हुनेछ कांग्रेस एमाले हानथाप

कांग्रेस एमालेबीच लामो रस्साकस्सीबीच मंगलबार नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद् बैठकले कांग्रेस पृष्ठभूमिका विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। अर्थशास्त्रमा पिचएडी गरेका...

barnanmedia.com७६ हप्ता अघि

सभापति देउवाले भेट्न बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई यस्तो ज्यादा नगर्नुस् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त भएको एक महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेका छन्। तर, यसका लागि उनले पहिलोपटक सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थर्काइ खानु ...

barnanmedia.com७६ हप्ता अघि

प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा (सूची)

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढु...

deshsanchar.com७६ हप्ता अघि

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजका लागि तोकिएको दर अनुसार, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका प्रमुख मुद्राको खरिद तथा बिक्री...

barnanmedia.com७६ हप्ता अघि

सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ...

barnanmedia.com७६ हप्ता अघि

भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा

पाकिस्तानी सेना प्रमुख असिम मुनीरलाई फिल्ड मार्सलमा पदोन्नति गरिएको छ। जियो न्यूजका अनुसार प्रधानमन्त्री शाहबाज शरीफको मन्त्रिपरिषद्ले मंगलबार यो निर्णय गरेको हो । भारतविरुद्धको अपरेसन बुनयान–उम–म...

deshsanchar.com७६ हप्ता अघि

बिर्तामोड नगर अस्पतालप्रति नगरवासीको आकर्षण बढ्दै, गुणस्तरीय सेवाले फेरियो अवस्था

झापा— कुनै समय सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने झापाको बिर्तामोडमा अहिले अवस्था फेरिएको छ। बिर्तामोड नगर अस्पतालले गुणस्तरीय र विविध सेवा प्रदान गर्न थालेपछि नगरवासीको आकर्षण ह...

barnanmedia.com७६ हप्ता अघि

‘हाम्रो माया घर’ निर्माणले गति लियो

बर्दिवास–२ हङकङडाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ । भवन तयार हुनासाथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गर...

barnanmedia.com७६ हप्ता अघि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पौराणिक म...

rajdhanidaily.com७६ हप्ता अघि

डेढ महिनापछि बल्ल नयाँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर पद खाली भएको डेढ महिनापछि सरकारले कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका अनि प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा दक्खल भएका अर्थविद्...

rajdhanidaily.com७६ हप्ता अघि

कस्तो देश बनाउँदै छन् दल ?

यो राष्ट्र हामी सबैको हो । हामी सबैको साझा पहिचान हो, देश । जसरी घरमा ज्येष्ठ सदस्य घरपरिवारप्रति जिम्मेवार हुन्छन्, त्यस्तैगरी राज्य सञ्चालन गर्ने शासक, व्यक्ति संस्था, निकाय आ–आफ्ना ठाउँमा देश र ...

rajdhanidaily.com७६ हप्ता अघि

पोखरामा पहिलोपल्ट एनभिए लिग

पोखरा । पोखरामा पहिलोपल्ट प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको सो प्रतियोगिता यही ८ देखि १५ जेठसम्म पोखरा रंगशालामा रहेको बहुउद्द...

barnanmedia.com७६ हप्ता अघि

महाशिलाले ल्यायो गुरुङ भाषामा नीति तथा कार्यक्रम

पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपीमा नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारले नेपाली बाहेक गुरुङ र मगर भाषालाई सरकारी भाषाका रुपमा प्रयोग गर्ने गरी विधेयक अघि बढाएका बे...

rajdhanidaily.com७६ हप्ता अघि

घाँस काट्न निस्केका २ महिलाको लडेर मृत्यु

पोखरा । तनहुँको ऋषिङ गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका वडा ३ की ६२ वर्षीया श्रीमाया राना र वडा २ की २६ वर्षीया खिमसरा मगर हुन् । सोमब...

rajdhanidaily.com७६ हप्ता अघि

विद्युतीय अपराध अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई साइबर अपराध (विद्युतीय अपराध) मुद्दामा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनलाई बुटवलबाट पक्राउ गर...

rajdhanidaily.com७६ हप्ता अघि

संघीयता कमजोर बनाउने खेल भयो

स्याङ्जा । संघियता कमजोर बनाउने खेलमा संघिय सरकार लागेको भन्दै प्रदेश सांसदहरु असन्तुष्ट व्यक्त गर्न थालेका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र लुम्बिनी, वाग्मती प्रदेशका बिषयगत समितिहरुको...

deshsanchar.com७६ हप्ता अघि

नारायणी नदीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन

चितवन— चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका एक युवकको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली परिचालन गरिएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ बस...

barnanmedia.com७६ हप्ता अघि

स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भगवान अधिकारी नेतृत्वमा ट्राफिक प्रहरीसहितक...

rajdhanidaily.com७६ हप्ता अघि

प्रमुख नाकाको ‘राजश्व संकलन’ लक्ष्यभन्दा टाढा

वीरगन्ज । आयात–निर्यातका लागि मुलुककै प्रमुख नाका ‘वीरगन्ज भन्सार कार्यालय’को राजश्व संकलन परिणामले मुलुकको ढुकुटीमा निकै ठूलो अर्थ राख्छ । यो भन्सार कार्यालयको राजश्व संकलन गर्ने ‘एकिकृत जाँच चौकी...

rajdhanidaily.com७६ हप्ता अघि

इलाममा १४ हजार बढी भूमिसम्बन्धी निवेदन

इलाम । इलाममा तीन पालिकाका चार सय १२ जनालाई धनिपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित बनाउन जग्गा उपलब्ध गराउने गरि तीन पा...

khabarhub.com७६ हप्ता अघि

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मे २१ तारिख।

barnanmedia.com७६ हप्ता अघि

प्रहरीले नगद सहित हराएको पर्स फेला पारी धनीलाई फिर्ता

झापा प्रहरीले नगद सहित हराएको पर्स फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। सोमबार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३१ की बबिना मगरको नगद रहेको पर्स चन्द्रगढी विमानस्थल जाने क्रममा ...

barnanmedia.com७६ हप्ता अघि

बेलायत, क्यानडा र फ्रान्सलाई नेतन्याहुको कडा जवाफ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेलायत, फ्रान्स र क्यानडाले जारी गरेको संयुक्त विज्ञप्तिविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। ती देशले इजरायललाई गाजामा तुरुन्तै आक्रमण बन्द गर्न माग गरेक...

baahrakhari.com७६ हप्ता अघि

यी तीन कारणले राजेशका लागि यो जेठ बन्दै छ विशेष

काठमाडौं । राजेश हमालका लागि यो जेठ महिना विशेष हुने भएको छ । तीन कारणले यो जेठ महिना उनका लागि विशेष हुने भएको हो । राजेश हमाल यही जेठमा आठ वर्षपछि सेतो पर्दामा फर्किंदै छन् । जेठ ९ गते राजेशको अ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको