२०८२ असार २१ का समाचार
जुलाई ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ७३ जिल्लामा पुग्यो डेंगु, आन्दोलनमा चिकित्सक, कर्मचारीले पेन्सन नपाउने
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा हामी १२ बजे १२ समाचार लिएर पाठकवृन्दसमक्ष हाजिर भएका छौँ– १. ७३ जिल्लामा पुग्यो डेंगु गत पुस...

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
रसुवा। काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ । रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा...
इंग्ल्याण्ड ४०७ रनमै अलआउट, सिराजले ६ विकेट लिए
काठमाडौँ । इंग्ल्याण्ड एजबेस्टन टेस्टको पहिलो पारीमा ४०७ रनमा अलआउट भएको छ। यससँगै भारतले पहिलो पारीको आधारमा १८० रनको ठुलो अग्रता लिएको छ। भारतीय बलर मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै ७० रन...

पाल्पाको रैथाने बाली सङ्कटमा
पाल्पा। यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथाने बाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छ...

सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन
कञ्चनपुर। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन...
सिंगापुरलाई हराउँदै लगातार दोस्रो पटक उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधिका लागि शनिबार बिहान नेपालले सिंगापुरको सामना गर्दैछ । खेल मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७ बजेर ४५ मिनेटमा ...

एमालेमा जान खुट्टा उचाल्दै रामकुमारी, तनावमा माधव नेपाल
एमालेबाट छुट्टिने बेला माधवकुमार नेपाललाई दह्रो साथ दिने नेतृ हुन् रामकुमार झाँक्री। एमाले विभाजनका लागि माधवलाई उचाल्नेहरू एकपछि अर्काे साइड लागेपछि रामकुमारीले हात समातेर निर्वाचन आयोगभित्र पुगेक...

पाल्पाको रैथानेबाली सङ्कटमा
यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथानेबाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्न...

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह
कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा...

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण
आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् । बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् । विशेषगरी नदीकिनारमा बसो...

सैतीस वर्षपछि पक्की नहर निर्माण
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किस...

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण
रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पारेका छन् । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हाल...

श्रीलंकाको अर्थतन्त्रमा अमेरिकी कर वृद्धिले गम्भीर असर गर्नेः आईएमएफ
श्रीलंकाको निर्यात वस्तुहरूमा संयुक्त राज्य अमेरिकाले पुनः ४४ प्रतिशत आयात कर लगाउने सम्भावना बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्ने चेतावनी अन्तर्राष्ट्रिय म...

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित
कर्णाली- कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ क...

लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ
सिरहा प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ गरेको छ । शुक्रबार लहान नगरपालिका ११ पडरियाबाटस्थानीय २८ वर्षिय मिथिलेश कुमार चौधरी र २४ वर्षिय राज नन्दन च...

सरकारको हक, हित तथा सरोकार रहेको मुद्दामा सरकारी वकिलको अनिवार्य प्रतिनिधित्वका लागि गृहकार्य
महान्यायाधिवक्ताको कार्यालयले नेपाल सरकारको हक, हित तथा सरोकार रहेको मुद्दामा अनिवार्य रूपमा सरकारी वकिलमार्फत प्रतिनिधित्व गर्नुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्न गृहकार्य थालेको छ । कार...

काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
काठमाडौँ- काठमाडौँ उपत्यकासहित शुक्रबार देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वान...

आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समा...

सीमा क्षेत्रमा किन हुन्छ सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?
काठमाडौं । धनुषामा बिहीबार राति तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा तस...

दलाई लामाको बारेमा भारतको बयान, 'हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं'
भारतीय विदेश मन्त्रालयले तिब्बती बौद्ध धर्मका सबैभन्दा ठूला आध्यात्मिक नेता दलाई लामाको बारेमा एक विज्ञप्ति जारी गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रवक्ता रणधीर जयसवालले भने , "हा...

कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
काठमाडौं । कुवेतको केन्द्रीय कारागारमा ४८ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ४८ जना नेपाली कुवेतका विभिन्न जेलमा ...
नाउपा संघीय सरकारबाट पनि बाहिरिने
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबह...

अनुमतिपत्र प्रणालीमा देखिएको समस्या समाधान भएपछि सम्बन्धी सेवाहरु फेरि सञ्चालनमा
सवारीचालक अनुमतिपत्र प्रणालीमा देखिएको समस्या समाधान भएपछि प्रणलीसँग सम्बन्धी सेवाहरु फेरि सञ्चालनमा आएका छन् । शुक्रबार यातायात व्यवस्था विभागमा रहेको सवारीचालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित ईड...

अमेरिकासँगको व्यापार सम्झौतामा पियुष गोयलले भने- 'भारतले आफ्नै सर्तमा छलफल गर्छ
केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले अमेरिकासँगको व्यापार सम्झौताको बारेमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्। पियुष गोयलले पत्रकारहरूलाई भने , "भारतले आफ्नै सर्तमा छलफल गर्छ। युरोपेली ...

कानून बनाउँदा मुलुकको माटोसुहाउँदो बनाउनुपर्छ : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानून बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा प...

नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्याे
नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०८१ पुस १७ गतेद...

वरिष्ठ सेना अधिकारीले भने- 'एउटा सीमामा दुई शत्रु, पाकिस्तान केवल एउटा अनुहार हो'
शुक्रबार सेना प्रमुख लेफ्टिनेन्ट जनरल राहुल आर. सिंहले 'अपरेशन सिन्दूर' को उल्लेख गर्दै सम्पूर्ण अनुभवले "हाम्रा एउटै सिमानामा दुई शत्रुहरू सक्रिय छन्" भन्ने कुरा स्पष्ट पारेको बताए। भारतीय वाणिज्...
खैरो हिरोइन बेचेको आरोपमा श्रीमान श्रीमति पक्राउ
सिन्धुली । लागु औषध खैरो हिरोइन बेचेको आरोपमा सिन्धुलीमाढीबाट दुईजना पक्राउ परेका छन । तीनपाटन गाउँपालिका वडा नं. ९ घर भई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा डेरा गरि बस्ने विनोद परियार र उनकी...
पिपरामा पहिलोपटक ‘आङ खस्ने’ रोगको सफल उपचार
कपिलवस्तु । बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित पिपरा अस्पतालले इतिहास रच्दै पहिलोपटक महिलाको जटिल ‘भजाइनल हिष्टेक्टोमी विद पेल्भिक फ्लोर रिपेयर’ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। वाणगंगा–९...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई ५ तारिख। मनु महाराजको जन्मदिन। मनवादी तिथि।

आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरि...

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्...

जिन्दगीको अन्तिम कहानी….
किरण केसी ‘क्रोधी’- हाम्रो जिन्दगीको सत्यता उड्छ आकाशमा आधा धूवाँ बनी अनि बाँकी भूईँमा गोल खरानी यही हो जिन्दगीको अन्तिम कहानी चाहे मिठासमा बितेको जिन्दगी चाहे हतासमा खिईएको जिन्दगी सबैको उ...

जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ
जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नेता यादवलाई पक्राउ गर्न ...

विदेश जाने डरलाग्दो रोग फैलिएको छ
(नेपाली साहित्यमा विशिष्ट उचाइ बनाएका सर्जक हुन्, प्रा. डा. गोविन्दराज भट्टराई । अंग्रेजी साहित्यका ज्ञाता उनले नेपाली साहित्यिक भण्डारमा दर्जनौँ कृति दिएका छन् । ५० वर्षअघि उनले ‘मुगलान’ उपन्यास प...
३५ समाचार देखाइएको