२०८२ असार ४ का समाचार
जून १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. स्कटल्याण्डविरुद्ध नेपालको जित स्कटल्याण्डमा ...
स्कटल्याण्डमाथि नेपालको जित, अन्तिम ओभरको थ्रिलरमा घरेलु टोली स्तब्ध !
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको रोमाञ्चक खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई उसैको मैदानमा २ विकेटले पराज...

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच बालुवाटारमा भेट
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्। मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे...

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
म्याग्दी। यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजन...

काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
काठमाडौँ। काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रू...
स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी
काठमाडौँ, ४ असारः त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले द...

जिबी राई फेला नपरेको कि पक्राउ नगरेको ?
नेटवर्किङ व्यवसाय हुँदै सहकारीमा साम्राज्य खडा गरेर अर्बाै ठगेका अनि मिडियाको नाममा कम्पनी खोलेर अवैध ऋण परिचालनको नेतृत्व गरेका गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई अझै फरार छन्। उनी फ...

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अ...

रविलाई मैदान खाली छाडेर प्रचण्ड किन लागे सत्तापक्षतिर?
अस्तिसम्म दुई ठूला दल मिलेर बनेको झण्डै दुई तिहाईको सरकारका विरुद्धमा नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेकपा माओवादी केन्द्र पनि थियो । गृहमन्त्रीको राजीनामाका लागि रास्वपाले उठाएको माग कति...

लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध...

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस
काठमाडौँ, ४ असारः आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको ख...

एयर इन्डियाले ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द
एयर इन्डियाले मंगलबार बोइङको ७८७–८ ड्रिमलाइनरमा समस्या देखिएकाले ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अहमदाबादमा गत साता भएको दुर्घटनापछि सुरक्षा जाँच अझै कडा गरिएको छ । मंगलबार रद्द गरिएका उ...

इरानले इजरायलको हाइफालाई किन निशाना बनाइरहेको छ, यो शहरसँग पनि भारतको सम्बन्ध छ?
इरान र इजरायलबीच आक्रमणको श्रृंखला जारी छ। इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै धेरै आधारहरूमा हवाई आक्रमण गरेको छ। प्रतिक्रियामा, इरानले पनि क्षेप्यास्त्र आक्रमणहरू सुरु गर्यो, जसमध्य...

इरान र इजरायलको आक्रमणमा कति जनाको मृत्यु भयो?
इरान र इजरायलबीचको द्वन्द्व बढ्दै गएको छ। यससँगै दुवै देशमा मृत्यु हुनेको नयाँ तथ्याङ्क पनि बाहिर आएको छ। गैर-नाफामुखी संस्था मानव अधिकार कार्यकर्ताहरू इरान (HRANA) ले दुई देशहरू बीचको बम विस्फोट ...

अयातोल्लाह अली खामेनीको नाम नलिई ट्रम्पले भने- 'तथाकथित सर्वोच्च नेता लुकेर बसेका छन्'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानको बारेमा धेरै पोस्ट गरेका छन्। आफ्नो पछिल्लो पोस्टमा उनले लेखेका छन् - 'बिनसर्त आत्मसमर्पण।' ट्रम्पले अर्को पोस...
नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित
नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलो पटक स्...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो। गएराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा...

इरान-इजरायल संघर्षले पेट्रोलको मूल्य बढाउँछ ?
इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिशोधात्मक कारबाहीले विश्वभरका बजारमा तहल्का मच्याएको छ। यसले विशेष गरी कच्चा तेलको मूल्यमा उछाल आयो तर दुई देशबीच भएको मिसाइल र ड्रोन आक्रमणपछि कच्चा तेल...
सवाल हो, ‘कति पढ्नेभन्दा पनि के पढ्ने ?’
उहिलेउहिले पर्वतको पाङ भन्ने स्थान ज्योतिषहरूको गढ मानिन्थ्यो । त्यहाँका केही ज्योतिषले गरेको भविष्यवाणी युगपर्यन्त मिल्थ्यो त्यसैले चिना देखाउनलाई पालो पर्खनुपथ्र्यो । एक दिन एउटा सभ्रान्त परिवार ...

गृहमन्त्रीको राजीनामा’bout गृहमै ‘गाइँगुइँ’
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने र गृहमन्त्री रमेश लेखकको राजीनामासहित समसामयिक विषयमा छलफल हुनेछ । कांग्...

वायु प्रदूषण घटाउन तत्काल कदम चाल्नु आवश्यक
काठमाडौं । वायु प्रदूषण घटाउन तत्काल कदम नचाले गम्भीर स्वास्थ्य र आर्थिक संकट हुने विश्व बैंकले चेतावनी दिएको छ । विश्व बैंकले सार्वजनिक गरेकोे ‘टुवाडर््स क्लिन इयर इन नेपाल बेनिफिट्स, पोलुसन सोर्...

इरान–इजरायल तनावले अप्ठेरोमा ट्रम्प
इजरायल–इरान द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणी कहिले इजरायली हमलाको समर्थनमा आएका छन् । कहिले उनले आफूलाई हमलाबाट टाढा राख्ने प्रयास गरेका छन् । कहिले उनी फेरि समर्थनतर्फ नै फर्...

करोडपति बन्ने दौडमा छलीमाया
लमजुङ । लमजुङमा कुनै दिन जंगलका न्युरो, सिस्नो, तरुल, गीठा, भ्याकुरलगायतका कन्दमूल खाएर दिन गुजारा गर्ने छलीमाया दुरा ऐले करोडपति बन्ने दौडमा छिन् । उनी यतिबेला मध्यनेपाल नगरपालिका–६ को भोर्लेटारस्...

रौतहट बमकाण्ड प्रकरणः अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । ...
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरि...

धनगढीस्थित कारागारका शंकास्पद मृत्यु, हत्या आरोपबारे के भन्छ प्रहरी ?
कैलालीको धनगढीस्थित कारागारका कैदीको मृत्यु भएको छ। हिजो (सोमबार) कैद भुक्तान गरिरहेका डडेल्धुराका हरिसिंह पालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी बाल नरसिंह राणाले कैद...

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
वीरेन्द्रनगर। भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिचीउत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिचीर आँपका बोट ल...

विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयद्वारा प्राधिकरण घेराऊ
उदयपुर । अत्याधिक गर्मिको मौसममा अनियमित बिद्युत आपूर्ति भएको भन्दै स्थानीयबासीले नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटको कार्यालय मंगलवार घेराऊ गरेको छ । त्रियुगा नगरपालिका– ३ भुल्के...
राप्रपा नेता मिश्र रु तीन लाख धरौटीमा रिहा
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्र...

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा।

राजविराजका निलम्बित मेयर र योजना अधिकृतसहित २ दर्जनविरुद्ध किटानी जाहेरी
राजविराज । गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ । एउटा जाहेरी राजविराज नगरपालिकाका तर्फबा...
मुगुका किसानले रैथाने बाली सिमी खेती गर्दै
मुगु । केही बर्षयता आयतित खाद्य बस्तुमा निर्भर रहँदा मुगुका किसानले स्थानीय तथा रैथाने बालीको खेती गर्न छाडेकामा पुन खेती गर्न थालेका छन् । जसका कारण स्थानीय स्तरमा पाइने रैथाने बालीको उत्पादनको बढ...

रास्वपाका नेतामाथि कुटपिट
स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको प्राकृतिक दोहनको विरोधमा जानकारी संकलन गर्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सद...
३३ समाचार देखाइएको