मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार ७ को विवरण
आज

२०८२ असार ७ का समाचार

जून २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७२ हप्ता अघि

१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा

रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. बस्नेत दोषी ठहर नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन...

ratopati.com७२ हप्ता अघि

नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप

सिड्नी। अष्ट्रेलियामा अध्ययनरत नेपाली युवा अशोक देउजाले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै ‘ऋ प्रो’ नामक नयाँ मोबाइल एप्लिकेशन तयार पारेका छन्। काठमाडौँ स्थायी घर भएका देउजाले बनाएको यो एप नेपाल...

ratopati.com७२ हप्ता अघि

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ । बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन...

ratopati.com७२ हप्ता अघि

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

महोत्तरी। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ । महोत्तरी गाउँपालिकाद्वारा शुक्रबार आयोजित १३ औँ गाउँ...

onlinekhabar.com७२ हप्ता अघि

सरकारी अधिकारीलाई पुटिनको निर्देशनः देशलाई मन्दीमा फस्न नदिनुस्

News Summary Generated by OK AI. Editorially reviewed. रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्थतन्त्रलाई मन्दीबाट जोगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् । अर्थशास्त्रीहरूले २०२५ को पहिलो त्रैमास...

ratopati.com७२ हप्ता अघि

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत...

onlinekhabar.com७२ हप्ता अघि

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

News Summary Generated by OK AI. Editorially reviewed. जिल्ला प्रशासन कार्यालयले खोटाङको सुनकोशीमा बाढीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। सुनकोशी नदी चीनको तिब्बत क्षेत्रम...

onlinekhabar.com७२ हप्ता अघि

दुम्कीवास-दाउन्ने सडक खण्डमा यात्रुले अझै सास्ती पाउने

News Summary Generated by OK AI. Editorially reviewed. नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्डमा वर्षाको बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात अवरुद्ध छ। बस र मालवाहक गाडीहरू बग्ने खतरा र ...

ratopati.com७२ हप्ता अघि

सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

सुनसरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ ...

barnanmedia.com७२ हप्ता अघि

किन भिड्दैछन् ऋषिकेश पोखरेल र सन्तोष चालिसे

एउटा विषय लामो समयदेखि चर्चामा छ, त्यो हो ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका जलविद्युत आयोजनाको आइपिओ। सार्वजनिक लेखा समितिले कमजोर कम्पनीलाई आइपिओ जारी गर्न रोक लगाउन निर्देशन दिएपछि नेपाल धितोपत्र ब...

barnanmedia.com७२ हप्ता अघि

रास्वपाले कसको लागि राजनीति गर्दै छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यतिखेर देशको सबैभन्दा ठूलो र एक मात्र समस्या गृहमन्त्री भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले सदनमा तमासा देखाइरहेको छ । अब उसले ...

barnanmedia.com७२ हप्ता अघि

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

यहाँ भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट...

barnanmedia.com७२ हप्ता अघि

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ । बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा ल...

barnanmedia.com७२ हप्ता अघि

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ । विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहि...

barnanmedia.com७२ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ७ असारः सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भाव...

barnanmedia.com७२ हप्ता अघि

बैंकिङ कसुरमा फरार रहेका धिरज गुरुङ पक्राउ

दुई वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतबाट सजाय सुनाइएकामा फरार रहेका प्रतिवादी धिरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई असार ६ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा फैसला कार्यान्वयनका लागि प...

barnanmedia.com७२ हप्ता अघि

स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित

स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित भएको छ। शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो।...

barnanmedia.com७२ हप्ता अघि

बीपी राजमार्गमा भोलि रातिमा सवारीसाधन यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा भोलि शनिबारदेखि रातिमा सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर...

barnanmedia.com७२ हप्ता अघि

ललितपुरको ग्वार्कोमा निर्माण को ओभरपासको औपचारिक उद्घाटन प्रधानमन्त्रीओली

ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपासको शुक्रवार औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। तर, उद्घाटन कार्यक्रम आफैँ प्रचारमुखी बनाउनुका साथै प्रधानमन...

rajdhanidaily.com७२ हप्ता अघि

‘खुमेनी’देखि ‘खामेनी’सम्म !

झन्डै २ वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्धले युरोप आक्रान्त थियो । डेढ महिनाअघि हाम्रै दुई छिमेकी भारत र पाकिस्तानबीचको द्वन्द्वले भयावह रूप लिन खोज्यो । भारत–पाकिस्तानबीचको तनाव अझै सकिएको छैन । ...

barnanmedia.com७२ हप्ता अघि

मल हिनामिना प्रकरणमा दोषी ठहरिएका इटहरीका राई पक्राउ

रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएका फरार प्रतिवादी इटहरी–११ निवासी दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। २०७९ साल भदौ २८ ...

ratopati.com७२ हप्ता अघि

वीरगञ्ज नाकाबाट  ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्य...

barnanmedia.com७२ हप्ता अघि

ओडिशा भ्रमणको लागि अमेरिकी राष्ट्रपतिको निमन्त्रणा अस्वीकार गरियो: प्रधानमन्त्री मोदी

ओडिशामा भाजपा सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार राजधानी भुवनेश्वर पुगेका थिए। यहाँ उनले राज्य सरकारको एक कार्यक्रममा भाग लिएका थिए। यस कार्यक्रममा मानिसहरूलाई स...

barnanmedia.com७२ हप्ता अघि

बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाउने

इरान र इजरायलबीच जारी युद्धको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीहरूलाई फिर्ता बोलाउने बताएको छ। "हामीले सावधानीका रूपमा इरानबाट हाम्रा ब्रिटिश कर्मचारीहर...

rajdhanidaily.com७२ हप्ता अघि

इजरायली सेनाद्वारा ६० भन्दा बढी लडाकु विमानमार्फत रातभर आक्रमण

जेरुसेलम । इजरायली सेनाले बिहीबार रातभर तेहरानका दर्जनौं ठाउँमा गरेको आक्रमणका क्रममा ‘इरानको आणविक हतियार परियोजना अनुसन्धान र विकास केन्द्र’लाई समेत निसानामा पारेको छ । इजरायली सेनाले तेहरानको मु...

barnanmedia.com७२ हप्ता अघि

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिरहको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्ब...

rajdhanidaily.com७२ हप्ता अघि

रातीको समयमा विपी राजमार्गमा गाडी नचलाइने

सिन्धुली । विपी राजमार्गको खुर्कोटदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्मको सडकमा रातीको समयमा यातायात सञ्चालन नहुने भएको छ । वर्षातको समय र जोखिमपूर्ण सडकको अवस्थालाई मध्येनजर गर्दैै विपी राजमार्गमा याता...

khabarhub.com७२ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार कृष्ण पक्षको एकादशी तिथि। योगिनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुन २१ तारिख। योग र संगीत दिवससमेत परेको छ।

ratopati.com७२ हप्ता अघि

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ। राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीद...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको