मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १७ को विवरण
आज

२०८२ साउन १७ का समाचार

अगस्त २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

Ujyaaloonline.com६६ हप्ता अघि

काेदाेका परिकार खाने बढ्दै, सेलराेटीदेखि ममसम्म

कास्की – तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्...

Ujyaaloonline.com६६ हप्ता अघि

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय

पाकिस्तानको अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १ सय ८ जना सदस्यलाई जेल सजाय सुनाएको छ । सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा इस्लामाबादको ‘एन्टी–ट...

Ujyaaloonline.com६६ हप्ता अघि

खेलकुदमन्त्री चौधरीद्वारा एक वर्षको प्रगति सार्वजनिक

काठमाण्डाै – युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको ...

Ujyaaloonline.com६६ हप्ता अघि

बागमती प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

काठमाण्डाै – बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेश...

Ujyaaloonline.com६६ हप्ता अघि

पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

काठमाण्डाै – पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् । एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्...

Ujyaaloonline.com६६ हप्ता अघि

सवारी चालक अनुमतिपत्रकाे अवधि अब १० वर्ष

काठमाण्डाै – सवारी चालक अनुमतिपत्र अर्थात् (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । विधेयक अनुसार सवारी तथा यातायात...

Ujyaaloonline.com६६ हप्ता अघि

सिन्धुलीमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गयो, तीन जना घाइते

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढलेर लाग्दा दुई जनाको ज्यान गएको छ । यस्तै तीन जना घाइते भएका छन् । आज दिउँसो पानी परिरहेको अवस्थामा पहिरोले सालको रुख टहरामा खसेको थि...

Ujyaaloonline.com६६ हप्ता अघि

१९ वर्षमा महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै

काठमाण्डाै – १९ वर्षअघि शुरू भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्रै भएको छ । २०६३ सालदेखि शुरू भएको महाकाली सिँचाइ आयोजनामा अहिलेसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको ऊर्...

Ujyaaloonline.com६६ हप्ता अघि

निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक छैन : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँगकाे कुराकानीमा अध्यक्ष नेपालले सम्म...

Ujyaaloonline.com६६ हप्ता अघि

ट्रम्पलाई नाेबेल शान्ति पुरस्कार दिने समय आयाे, ६ वटा युद्ध राेकिसके : ह्वाइट हाउस

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६...

Ujyaaloonline.com६६ हप्ता अघि

एशियाली पारा तेक्वान्दो च्याम्पियनशिपमा पलेशाले कांस्य जितिन्

काठमाण्डाै – पलेशा गोवर्धनले १०औं एशियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा कांस्य पदक जितेकी छन् । मलेशियाको कुचिङमा आज भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले...

Ujyaaloonline.com६६ हप्ता अघि

चितवनमा १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण

चितवन – चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकामध्ये १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । साउनको बितेका १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास...

setopati.com६६ हप्ता अघि

तराई-मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

तराई- मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ। मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। उनीहरूले सुख्खाले गर्दा धान रोपाइँ हुन नसके...

setopati.com६६ हप्ता अघि

एक उत्कृष्ट इरानी थ्रिलर फिल्म, हेर्नुस् युट्युबमा

गुड फ्राइडे सिनेमा इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू! आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्...

setopati.com६६ हप्ता अघि

माधव नेपाललाई सम्मानित नेता खनालको प्रश्न–तानाशाह बन्न खोज्नुभएको हो?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथ...

setopati.com६६ हप्ता अघि

खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन

वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गर...

setopati.com६६ हप्ता अघि

माथिल्लो सेती जलविद्युत आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड लगानी गर्ने

सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड रूपैयाँ लगा...

nepalsamaya.com६६ हप्ता अघि

मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन

सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्। अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंह...

nepalsamaya.com६६ हप्ता अघि

विपद् पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ : रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताएका छन्। आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप...

nepalsamaya.com६६ हप्ता अघि

नेपाल र चीनको आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबीच सदियौँदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा...

nepalsamaya.com६६ हप्ता अघि

अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन्। नेपाली कांग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर...

ajakoartha.com६६ हप्ता अघि

सामसङ ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक

काठमाडौं–सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच–८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोड्ने ...

ajakoartha.com६६ हप्ता अघि

इन्फिनिक्सको १८ महिनाको वारेन्टी, निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर

काठमाडौं–स्मार्टफोनको ब्रान्ड इन्फिनिक्स नेपालले दुई नयाँ ग्राहककेन्द्रित पहलहरूको घोषणा गरेको छ । प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने एवं उपभोक्ताको मनमा शान्ति दिलाउन उक्त पहलकदमीको घोषणा गरि...

ajakoartha.com६६ हप्ता अघि

चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा सापकोटाको पक्षमा व्यवसायीको एकमत

रौतहट–चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि शनिबार हुने २८ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा वर्तमान अध्यक्ष उदय नारायण सापकोटाको पक्षमा व्यवसायीहरूको समर्थन बलियो...

ajakoartha.com६६ हप्ता अघि

‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ । आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्र...

ajakoartha.com६६ हप्ता अघि

शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं–शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य...

ajakoartha.com६६ हप्ता अघि

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौंमा आज कान्तिपुर सिटी कल...

ajakoartha.com६६ हप्ता अघि

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगतले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस क्लब भद्रपुरको कार्यालय उ...

ajakoartha.com६६ हप्ता अघि

नहरले बगाउँदा वृद्धको मृत्यु

काठमाडौं- पाल्पाको रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । रामपुर–४, सुधार टोल क्यामुनाघारी बस्ने ७२ वर्षीय धनबहादुर थापाको आज नहरले...

ajakoartha.com६६ हप्ता अघि

हुण्डाई फेस्टिभ डिलाइट–२०८१ को विजेता घोषित, विजेताले पाए न्यू हुण्डाई भेन्यू १.२

काठमाडौं–हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली. ले हुण्डाई फेस्टिभ डिलाइट–२०८१ को विजेता घोषणा गरेको छ । विजेता कुबेर कन्सट्रक्सन प्रा.लि. लाई बम्पर उपहार स्वरुप ब्राण्ड न...

ajakoartha.com६६ हप्ता अघि

यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताएका छन् । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा...

ajakoartha.com६६ हप्ता अघि

संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

काठमाडौं–नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी ...

ajakoartha.com६६ हप्ता अघि

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

काठमाडौं- कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । मालपोल कार्यालयका निमित्त...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको