२०८२ साउन १८ का समाचार
अगस्त ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: नेकपा (बहुमत) विभाजनतर्फ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर आएका छौँ– १. नेकपा (बहुमत) विभाजनतर्फ महाधिवेशन सम्पन्न भएको ६ महिनामै...

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु
खोटाङ । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउन्डेसन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान ...

म्याग्दी र रुकुम पश्चिमका नदीहरूमा जल स्तर बढ्दो, डुबान र पहिरोको जोखिम
काठमाडौँ । देशका दुई जिल्लाका नदीहरूमा पानीको सतह सतर्कता तह नाघ्दै गएकाले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। म्याग्दी जिल्लाको मंगलाघ...

भक्तपुरको हनुमन्ते खोलामा जल स्तर बढ्दो, नदी किनार आसपास सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । भक्तपुर जिल्लाको हनुमन्ते खोलाको जल स्तर सतर्कता तहको आसपास पुगेको छ। कौशलटारस्थित जल मापन केन्द्रका अनुसार आइतबार बिहान १२ः२५ बजे प्राप्त तथ्याङ्क अनुसार खोलाको पानीको सतह बढ्दो क्रममा ...

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमि...

पर्वतको कालीगण्डकी नदीमा जल स्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
पर्वत । पर्वत जिल्लाको मोदीबेनी जलमापन केन्द्रमा कालीगण्डकी नदीको जल स्तर सतर्कता तहको आसपास पुगेको छ। साउन १८ गते बिहान १२ः४० बजे प्राप्त जानकारीअनुसार जल स्तर थप बढ्दो क्रममा रहेको जल तथा मौसम वि...

उदयपुर र सिराहाका खोलामा बाढीको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आ...
रविन्द्र बने च्याम्पियन
नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। शनिबार राति भारतको नोएडामा...

जनार्दनपछि राम कार्की पनि उभिए प्रचण्डविरुद्ध, वर्षमान थुरुथुरु
काठमाडौंमा जारी माओवादीको स्थायी कमिटी बैठक रोचक बनेको छ । लोकतन्त्रका भाषण छाट्ने तर पार्टीमा ३६ वर्षदेखि एकल शासन चलाइरहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षविपक्षमा नेताहरु बाँडिन थालेका हुन...

इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान प्रस्थान, यस्तो छ उनको दुई दिने भ्रमणको एजेन्डा
इरानी राष्ट्रपति मसूद पेजेश्कियान प्रधानमन्त्री शाहबाज शरीफको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि पाकिस्तान प्रस्थान गर्नुभएको छ। बीबीसी फारसी सेवाका अनुसार तेहरानबाट निस्कने क्रममा राष्ट्र...

मतदाता सूचीबाट तेजस्वी यादवको नाम हटाइएको दाबीमा पटनाका डीएमले यस्तो भने
बिहारमा मतदाता सूचीको विशेष गहन संशोधनको पहिलो चरण पूरा भएपछि, निर्वाचन आयोगले मतदाता सूचीको मस्यौदा जारी गरेको छ । तर बिहार विधानसभाका विपक्षी नेता तथा आरजेडी नेता तेजस्वी यादवले आफ्नो नाम यो मस्...

उदयपुर र सिराहाका आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना
पछिल्ला ३ घण्टामा उदयपुर जिल्लास्थित गाइघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरू र सिराहा जिल्लास्थित लहान तथा सिराहा हाइड्रो वर्षामापन केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। साथै, आगामी केही घ...

चीनको गेमिङ बजारमा पहिलो छ महिनामा बिक्री राजस्व १४ प्रतिशतले वृद्धि
२०२५ को पहिलो छ महिनामा चीनको गेमिङ बजारले यसको वास्तविक बिक्री राजस्व १६८ अर्ब युआन (लगभग २३.५ अर्ब अमेरिकी डलर) को रेकर्ड उच्चतम स्तरमा पुगेको देखाएको छ, जुन वार्षिक दरको आधारमा १४.०८ प्रतिशतले ब...

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व सङ्कलन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु चार करोड ४१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । कार...

न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षा सघन हुने
न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भना...

मकाउका पूर्व सांसदको गिरफ्तारीको इयूद्वारा निन्दा
युरोपेली सङ्घ (इयू) ले मकाउले लोकतन्त्र पक्षधर पूर्व सांसद अउ काम सानलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ । अउ शहरको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ पर्ने पहिलो व्यक्ति हुन्। अधिकारीहरूल...

देशका केही स्थानमा लगातार वर्षा, सावधानी अपनाउन विभागको आग्रह
काठमाडौँ- देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्...

देश बनाउन सबैले असल काम गर्नुपर्छः अध्यक्ष बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन् । निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा...

डोल्पाको ठुली भेरी नदीमा जल स्तर सतर्कता तह पार, नदी किनारमा सतर्कता अपनाउन अनुरोध
डोल्पा । डोल्पा जिल्लास्थित त्रिपुराकोट जल मापन केन्द्रमा ठुली भेरी नदीको जल स्तर सतर्कता तह पार गर्दै बढ्दो क्रममा पुगेको छ। आइतबार बिहान ४ः०५ बजे प्राप्त जानकारी अनुसार नदीको पानीको सतह निरन्तर ब...

पशुपालक किसानलाई ३१ लाख राहत
मनाङ । हिमाली जिल्ला मनाङका पशुपालक किसानलाई वन्यजन्तुले पशु तथा मानवीय क्षति पुर्याएबापत रु ३१ लाख ४९ हजार राहत वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका पशुपालक किसानलाई क्षतिपूर्तिस्वरुप...

उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु
जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति र नन्दन घिउ उद्योगले फ्याकेको प्रदूषित पानीमा डुबेर बालकको मृत्यु भएको छ । उद्योगको प्रदूषित पानीमा डुबेर जीतपुर सिमरा ५ का १३ वर्षीय बालक सन्दीप मुखियाको ...

आइतबार कस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण...

राजश्व अनुसन्धानमा ऐतिहासिक उपलब्धि
राजधानी समाचारदाता काठमाडौं, १७ साउन सरकारले राजश्व चुहावटको अनुसन्धान र नियन्त्रण गर्न ३० वर्षपछि बल्ल व्यवहारिक अभ्यासको प्रतिबद्धता जनाएको छ । राजश्व चुहावट, नियन्त्रण र कारबाहीका लागि ३० वर्ष प...

१७ वर्षीया किशोरीको छुरा प्रहार गरी हत्या
कैलालीको बर्दगोरिया गाउँपालिकामा १७ वर्षीया एक किशोरीको छुरा प्रहार गरी हत्या भएको छ। किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले एक ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ। बर्दगोरिया गाउँपालिका–३ की १७ वर्ष...

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नछोड्ने हमासको अडान
हमासले जेरुसेलम राजधानी बनाएर प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म निःशस्त्रीकरण नहुने अडान लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफको भनाइ उद्धृत गर्दै हमासले निःशस...
नीति होइन, नेतृत्वकैवरिपरि नेकपा माओवादी बैठक
काठमाडौं । पार्टीको भावी राजनीतिक कार्यदिशा र कार्यनीतिका विषयमा केन्द्रीत हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक नेतृत्वकै वरिपरि केन्द्रीत बनेको छ । शुक्रबारदेखि ...

आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गर...

काठमाडौँ महानगरका मेयर शाह मिथिला थालीमा, 'तावा फिस' खाँदा सम्झिए जनकपुर
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्। मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप ...

बागमती मुख्यमन्त्रीमा अब ८ महिना बानियाँ
मकवानपुर । आफ्नै दलबाट सरकारमा सहभागी ५ जना मन्त्रीहरुले राजिनामा दिएपछि नैतिक संकटमा परेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजिनामा दिने भएका छन् । लामाले राजिनामा दिएपछि नेपा...

वैकुण्ठेको साम्के र तामालुङमा सय रोपनी क्षेत्रमा स्याउ खेती विस्तार
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् । वडाले स्याउ खेती सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् । स...
३० समाचार देखाइएको