२०८२ साउन २६ का समाचार
अगस्त ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भूमि विधेयकमा सांसदहरुको शंका, मधेसमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. संसदीय समितिमा अड्कियो भूमि सम्बन्धी विधेयक संसदीय समितिमा विचाराधीन भूमि विधे...

काभ्रेमा एमाले संस्थापनलाई नकार्दै विद्या भण्डारी पक्षीय युवा संघको भेला
News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमाले काभ्रेपलाञ्चोकमा अध्यक्ष ओलीको पक्ष कमजोर हुँदै पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षले नयाँ जिल्ला कमिटी गठन गरेको छ। अधिवेशन स्...

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्त...

मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो
मनाङ । मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साबिकको तुलनामा आधा भाडादर घटाइएको हो । सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी ...

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो । जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपा...

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग
काठमाडौँ । निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् । आइतबार निजी विद्यालयका सङ्गठनहरू प्याब्सन, एनप्याब्सन...

टर्कीमा ६.१ रेक्टरको भूकम्प
काठमाडौँ । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा आइतबार ६.१ रेक्टर स्केलको भूकम्प आएको छ। केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने कम्तीमा दुई जना भग्न...

पीडितसँग सहकार्यका लागि रविले बढाए हात, यसकारण गर्नुपर्छ रिहाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधको मुद्दाको पुर्पक्षका क्रममा रुपन्देही कारागारमा राखिएका छन् । उनीविरुद्ध रु...

गाजामा अल जजिराका पत्रकार अनस अल–शरीफको मृत्यु
गाजा सिटीमा इजरायली आक्रमणमा अल जजिराका पत्रकार २८ वर्षीय अनस अल–शरीफको मृत्यु भएको छ। अल–शिफा अस्पतालको मुख्य गेट बाहिर पत्रकारहरू बस्ने टेन्टमा भएको आक्रमणमा उनी मारिएका अस्पतालका निर्देशकलाई उद...

मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार साँझ मुख्यमन्त्री कमलबहाद...

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु
सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् । आधिक...

गृहमन्त्रीको हस्तक्षेपले रोकिएको रविकोे डिल्लीबजार कारागार स्थानान्तरण प्रक्रिया
गृहमन्त्री रमेश लेखकको हस्तक्षेप नभएको भए रास्वपा सभापति रवि लामिछाने अहिले काठमाडौंको डिल्लीबजार कारागारमा हुन्थे। सुप्रिम सहकारी ठगी प्रकणमा पुर्पक्षका लागि रूपन्देही कारागार, भैरहवामा रहेका लामि...

बैंकको पैसा जुवामा लगाउने दार्चुलाका चार बैंक कर्मचारी पक्राउ
बैंकको ठूलो रकम अपचलन गरी अनलाइन जुवामा लगाएको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । ...

गाजामा युद्ध तीव्र पार्ने इजरायलको निर्णयप्रति अन्तर्राष्ट्रिय समुदायले के भन्यो?
इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीलाई अझ तीव्र बनाउने निर्णय गरेको छ। यसको इजरायल भित्र र बाहिर दुवैतिर विरोध भइरहेको छ। धेरै देशहरूले यसको विरोध गरेका छन्। जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले गाजा ...

प्रख्यात र्यापर–गायक यो यो हनी सिंहको कमेन्टले ताते सामाजिक सञ्जाल
प्रख्यात र्यापर–गायक यो यो हनी सिंह फेरि एकपटक चर्चा में छन्। आफ्नो गीतहरूका अलावा उनी व्यक्तिगत जीवनका कारण पनि समाचारमा आइरहन्छन्। केही महिनाअघि २५ वर्षीया इजिप्टियन मोडेल एम्मा बकरसँगको डेटिङ ...
श्रमिकको पारिश्रमिक र बजार भाउ
श्रमिक उत्पादनको एउटा सक्रिय साधन हो । यसको अभावमा उत्पादन प्रक्रिया लगभग असम्भव देखिन्छ । वस्तु तथा सेवा उत्पादन तथा उत्पादकत्व वृद्धिका साथै यसको गुणस्तर स्थापनामा समेत श्रमिकको महŒवपूर्ण भूमिका ...
अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक ढकाल विश्वस्तरीय प्रतियोगिताका लागि अष्ट्रेलिया जाँदै
काठमाडौँ, २५ साउनः नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले अस्ट्रेलियामा आयोजना हुने विश्व वरीयताको तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ । ...

कारागारमा कैदीबन्दीको ४० घन्टा ‘ताण्डव’
धनगढी । शुक्रबार मध्य रातदेखि अशान्त कैलाली कारागार प्रहरी प्रशासनको नियन्त्रणमा आएको छ । आइतबार मानव अधिकारवादीहरूको रोहवरमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले कैदीबन्दी रहेको थुनुवा कक्ष न...

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा
काठमाडौँ, २६ साउनः काठमाडौँ उपत्यकामा विभिन्न जात्रा तथा पवर्हहरु मनाइँदै आएको छ । लामो समयदेखि मनाइँदै आएका यस्ता जात्रा र पर्वहरुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वसमेत रहेको छ । यसै क्रममा आइतबारद...

नेकपा ब्युँताउने तयारीः प्रचण्ड–माधव अध्यक्ष, महासचिवमा विप्लव
काठमाडौं । नेकपा (एकीकृत माओवादी) केन्द्रको पहलमा तीन कम्युनिस्ट दलबीच एकता प्रक्रियाले गति लिएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी तत्कालै एकता...

ओहदाको प्रमाणपत्र पेस
काठमाडौँ, २६ साउन : इस्लामिक गणतन्त्र इरानका लागि नेपालको गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा मसूद पेजेसकियन समक्ष ओहदाको प्रमा...

तारे होटलमा तात्तातो कोदोको सेल !
काठमाडौँ, २६ साउनः नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो...

यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने
काठमाडौँ, २६ साउनः गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल, २०८२’ यसवर्ष पनि हुने भएको छ । युवाहरुको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्नेलग...

रसुवा बाढी पहिरोमा बिमा दाबी रकम बढ्दै
काठमाडौं । गत २३ असारमा चीन र नेपालको सीमा रसुवामा हिम पहिरोका कारण उत्पन्न क्षतिमा बिमा रकम दाबी क्रमिक रूपमा बढ्न थालेको छ । गत सातासम्म कुल ८४ करोड ८४ लाख ३० हजार रुपैयाँबो बिमा दाबी रहेकामा अहि...

मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
धनुषाधाम, २६ साउनः खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ...

सडक कालोपत्रे अन्तिम चरणमा
भोजपुर । जिल्लाको षडानन्द नगरपालिका–१२ तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडक कालोपत्रेको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख रुपैयाँ लागतमा यो सडक कालोपत्रे था...

राजधानी ग्राहक योजनाः मनमैजु मिडियालाई ५० लाखको बम्पर उपहार
काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’अन्तर्गतको प्रथम बम्बर उपहार मनमैजु मिडिया प्रालिले जितेको छ । आइतबार घोषणा गरिएको अन्तिम बम्पर उपहार योजनाअन्तर्गत भएको गोलाप्रथ...

कर्नाटकका मुख्य निर्वाचन अधिकारीले राहुल गान्धीलाई नोटिस जारी गरे
राहुल गान्धीले निर्वाचन आयोगमाथि मतदाता सूचीमा अनियमितता भएको आरोप लगाएका थिए। अब कर्नाटकका मुख्य निर्वाचन अधिकारीले राहुल गान्धीलाई नोटिस जारी गरेका छन्। कर्नाटकका मुख्य निर्वाचन अधिकृतले जारी गर...

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ को आक्रामक व्यापार : पल, नीति र बेनिशा उत्साहित
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको चलचित्रको व्यापार शनिवार भने आक्रामक देखियो । शनिवार बिहानीका शोजहरू औषत देखिए पनि मध...
ताप्लेजुङ गोल्डकपः हारपछि घर फर्कियो पोखराको सहारा क्लब
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताबाट पश्चिम नेपालको सहारा क्लब पोखरा पहिलो खेलमै घर फर्किएको छ । झापाको रेडस्टार क्लबसँग पराजित भएपछि सहाराको यात्रा ताप्लेजुङ गोल्डकपका लागि यतिमा नै ...
३१ समाचार देखाइएको