२०८२ भदौ १ का समाचार
अगस्त १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बागमतीमा दोस्रो कार्यकालमा तीन मुख्यमन्त्री, ऊर्जामन्त्रीको स्वार्थले प्राधिकरणमा आन्तरिक द्वन्द्व
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. बागमती प्रदेश बागमती प्रदेश सभाको दोस्रो कार्यकाल आ...

दाताको दुई करोड सहयोगमा राधाकृष्ण मन्दिर निर्माण
बागलुङ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको सहयोगमा राधाकृष्ण मन्दिर निर्माण गरेको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुदुर्केमा मन्दिर तथा सभा हल निर्...
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न
सुनसरी । पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोज...

गण्डकीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या आठ सय बढी पुग्यो
गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएक...
बार्सिलोनाको विजयी सुरुवात, मल्लोर्कामाथि ३-० को जीत
काठमाडौँ । बार्सिलोनाले ला लिगा उपाधि रक्षामा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु टिम मल्लोर्कालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बार्सिलोनाको लागि खेलको ७ औँ...

लाल किल्लाबाट प्रधानमन्त्री मोदीले गरे आरएसएसको प्रशंसा, ओवैसीले भने- 'यो ठूलो अपमान हो'
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भाषणमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को उल्लेख गरिएकोमा असदुद्दीन ओवैसीले निन्दा गरेका छन्। अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन...

पुटिनलाई भेटेपछि जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीको बारेमा बताए
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो कुराकानीको बारेमा जानकारी दिएका छन्। उनले युद्धविराम, युक्रेनी युद्धबन्दीहरूको रिहाइ र लडाइँ जारी रहेसम्म रु...

ट्रम्प-पुटिन भेटपछि भारतमाथिको अमेरिकी कर बढ्छ कि घट्छ? यस्तो छ विज्ञहरूको राय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन अलास्कामा भेट्दै गर्दा भारत सहित सम्पूर्ण विश्वको नजर यो भेटघाटमा थियो। बैठकअघि रुस-युक्रेन युद्धमा केही ठोस सम्झौता हुने अपेक्षा गरिएको थियो तर...

युएई सरकारद्वारा १२० नेपालीलाई आममाफी
काठमाडौँ, १ भदौः संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ...

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण
गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुस...

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’
भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम...

फेदीखोलाले साधारण सेयर बिक्री गर्ने
काठमाडौँ, १ भदौ : फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु १७ करोड ५० लाख बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा क...

कर्मचारीको हडतालका कारण एयर क्यानाडाका सयौँ उडान स्थगित
एयर क्यानाडाले आफ्ना दैनिक एक लाख ३० हजार यात्रुहरूको ग्रीष्मकालीन यात्रालाई कर्मचारीहरूको आन्दोलनका कारण पर्न गएको व्यवस्थापकीय समस्या देखाउँदै उडानहरू स्थगित गरेको छ । एयर क्यानाडाल शनिबार सयौँ उ...

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना
गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण त...

भ्रष्टाचारभन्दा पनि ठूलो समस्याका रूपमा ढिलासुस्ती रहे : शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि ठूलो समस्याका रूपमा ढिलासुस्ती रहेको बताएका छन्। उनले प्रशासनिक ढिलासुस्तीले नै भ्रष्टाचारलाई मलजल गरिरहेको र राज्यलाई ठूलो क्षति ...

पाकिस्तानमा भीषण वर्षा, बाढी र पहिरोमा कम्तीमा ३२४ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भीषण वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ३२४ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले स्थानीय अधिकारीहरूको हवाला दिँदै दिएको जानकारीअनुसार पछि...

पुटिनसँग वार्तापछि ट्रम्पले गरे जेलेन्स्कीलाई फोन, सोमबार अमेरिकामा हुनेछ भेट
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी...

पुटिनको दोहोरो जित, दर्शक बने जेलेन्स्की : यी हुन् ट्रम्प-पुटिन समिटका ५ निष्कर्ष
युक्रेन युद्ध सुरु भएयता डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्कामा शुक्रबार पहिलो बैठक भयो। बन्द कोठामा भएको उनीहरूको बैठकमा के कुरा भयो, सार्वजनिक गरिएको छैन। यद्यपि, छ–सात घण्टा चल्ने भनिएको...

चुनौती बन्दै औद्योगिक तथा रासायनिक फोहोरमैला
काठमाडौं । वैज्ञानिक व्यवस्थापन विधि र पर्याप्त जिम्मेवारीबोधका अभावमा उद्योगधन्दाबाट उत्पादन हुने औद्योगिक तथा रासायनिक फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको संविधान २०७२ मा फोहो...

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
बैतडी। आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदै छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरु...

करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु
करेन्ट लागेर देशका विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–४ ईक्राही बस्ने ६० वर्षीय लक्ष्मण यादवको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटरबाट करेन्ट ल...
बिमा कम्पनीहरूले अझै साढे ३२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी
काठमाडौं । बिमा कम्पनीहरूले गत आर्थिक वर्षमा जीवन बिमामा ७ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । यसैगरी गैरजीवन बिमामा २५ अर्ब ७ करोड रुपैयाँ बराबरका दाबी अझै भुक्तानी गर्न सकेको छैन । बि...

ओलीविरोधीसँग नजिकिँदै पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई पार्टी राजीतिमा आउन निषेध गरेपछि एमाले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली...
सलहेसले लियो गत वर्षको बदला, जित्यो ‘तेस्रो ताप्लेजुङ गोल्डकप’ उपाधि
ताप्लेजुङ । गत वर्षको बदला लिँदै सलहेस युवा क्लब सिरहाले तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता उपाधि जितेको छ । चर्चब्वाइज क्लब ललितपुरलाई शनिबार २–० गोलअन्तरले पराजित गर्दै उसले उपाधि जितेको ...
मेला उद्घाटन गर्ने बिषयमा रौतहटमा दोहोरो झडप
रौतहट । मेला उद्घाटनको बिषयलाई लिएर रौतहटमा दोहोरो झडप भएको छ । दोहोरो झडपमा देवाही गुनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुसहित ५ जना घाइते भएका छन् । नगर प्रमुख कानुसहित ५ जना घाइते शनिब...

कुन विदेशी मुद्राको विनिमयदर आज कति? हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। शनिबार अमे...

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा तीन घाइते
बर्दियाको मधुवन नगरपालिका-९ स्थित हुलाकी सडकखण्डमा शनिबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्...

कारागारबाट फरार कैदी झापाबाट पक्राउ
इटहरी । सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी रूपक पौडेल (खत्री) झापाको बिर्तामोडमा आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन् । खोटाङ दिप्रङ चुईच...
चार दिनदेखि वेपत्ता ७१ वर्षीय बृद्ध मृत फेला
लमजुङ । लमजुङका चार दिनदेखि वेपत्ता भएका एक ७१ वर्षीय बृद्ध मृत अवस्थामा शनिबार फेला परेका छन् । बेसीशहर नगरपालिका– ७ स्थित सहजी टोलमा स्थायी बसोबास भएका चन्द्रबहादुर भन्ने सन्तबहादुर रावल चारदिनदे...

एक महिनापछि इटहरी उपमहानगरको बजेट पारित
इटहरी । आर्थिक वर्ष २०८२।८३ सुरु भएको एक महिनापछि इटहरी उपमहानगरपालिकाले वार्षिक बजेट पारित गरेको छ। उपमहानगरले कुल दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको हो। उपप्रमुख संगीताकुमारी चौधर...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १७ तारिख।

चन्द्रनहरमा डुबेर मृत्यु
सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ। कञ्चनरुप–७ बलुवा चोक निवासी ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्याल...

ललिता गोंगबुको होटलमा मृत फेला, श्रीमान् फरार
काठमाडौँ महानगरपालिका-२६, गोंगबु मित्रनगरस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नं. २०१ मा एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार घटना साउन ३० गते राति ११...
३४ समाचार देखाइएको