मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २३ को विवरण
आज

२०८२ भदौ २३ का समाचार

सेप्टेम्बर ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६१ हप्ता अघि

१२ बजे १२ समाचार: सकियो एमाले विधान महाधिवेशन, भारतको जीएसटी प्रभाव नेपालमा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एमाले विधान महाधिवेशन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेश...

ratopati.com६१ हप्ता अघि

चेपाङ समुदायले मनाए सामूहिक रूपमा ‘न्वाङ्गी’

चितवन । चेपाङ समुदायले सामूहिक रूपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी...

ratopati.com६१ हप्ता अघि

इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौँ घाइते

जाकार्ता। इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधि...

ratopati.com६१ हप्ता अघि

प्रचण्डलाई बालेन्द्रको जवाफ: ‘एकादेशमा टिकटक पनि बन्द थियो’

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आइतबारको टिप्पणीलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार फेसबुकमा स्ट्य...

ratopati.com६१ हप्ता अघि

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

गुल्मी । जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन...

ratopati.com६१ हप्ता अघि

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ ...

ratopati.com६१ हप्ता अघि

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

बागलुङ । यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि जिल्लाको १० वटै स्थानीय तहमा...

Ujyaaloonline.com६१ हप्ता अघि

उदयपुर, सुनसरी र धनकुटामा ठूलो वर्षा

काठमाण्डौ – गएराति सुनसरी, धनकुटा र उदयपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा उयदपुरको गाईघाटमा एक सय १५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । देशका अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ...

Ujyaaloonline.com६१ हप्ता अघि

एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न : सबै प्रतिवेदन सर्वसम्मत पारित

काठमाण्डौ – नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा तीन दिनसम्म सञ्चालन भएको महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, विधान संशोधनसम्बन्धी प्रस्ताव, साङ्गठनिक प्रत...

Ujyaaloonline.com६१ हप्ता अघि

सामाजिक सञ्जाल बन्दले अध्ययन अनुसन्धानमै असर परेको भन्दै विकल्प खोज्न विद्यार्थी सङ्ठनको माग

काठमाण्डाै – सत्तारुढ दल निकटसहितका विभिन्न १७ विद्यार्थी सङ्गठनहरूले सामाजिक सञ्जाल बन्द भएपछि विद्यार्थीको अध्ययन, अन्वेषण र अनुसन्धानमा असर परेको भन्दै विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् । उन...

Ujyaaloonline.com६१ हप्ता अघि

जापानका प्रधानमन्त्री सिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

काठमाण्डौ – लगातार चुनावमा पराजित भएपछि जापानका प्रधानमन्त्री सिगेरु इशिबाले राजिनामा दिने घोषणा गर्नुभएको छ । पद सम्हालेको एक वर्ष पनि नपुग्दै उहाँले राजीनामा दिने निर्णय गर्नुभएको बीबीसीले जनाएको...

Ujyaaloonline.com६१ हप्ता अघि

अफगानिस्तानलाई हराउँदै त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जित्यो

काठमाण्डौ – त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ७५ रनले हराउँदै उपाधि जितेको हो । पाकिस्तानले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको अफग...

Ujyaaloonline.com६१ हप्ता अघि

आज ‘जेन जी’ पुस्ताको प्रदर्शन :  घुसपैठ हुन सक्ने आङ्कलनसहित सुरक्षा व्यवस्था कडा

काठमाण्डाै – जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाण्डौमा प्रदर्शन गर्दैछन् । बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर प्रदर्शन गर्ने उनीहरुको तयारी छ । जि...

Ujyaaloonline.com६१ हप्ता अघि

भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहे...

Ujyaaloonline.com६१ हप्ता अघि

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रुसी राष्ट्रपति पुटिनले गरेको वार्ताको प्रस्ताव अस्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ...

Ujyaaloonline.com६१ हप्ता अघि

आज कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डाै – आज कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा ठूल...

Ujyaaloonline.com६१ हप्ता अघि

सोह्र श्राद्ध अर्थात पितृ पक्ष आजदेखि शुरु

काठमाण्डाै – असाेज कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् रूपमा शुरु हुँदैछ । शुरुको दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल...

Ujyaaloonline.com६१ हप्ता अघि

एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हरायो

काठमाण्डौ – एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई तीन सय ४२ रनले पराजित गरेको हो । इ...

Ujyaaloonline.com६१ हप्ता अघि

सामाजिक सञ्जाल नियन्त्रणको सट्टा नियमन गर्न मिडिया सोसाइटीद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डाै – नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाल नियन्त्रण गर्नुको सट्टा कानून बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको यो कद...

Ujyaaloonline.com६१ हप्ता अघि

सामाजिक सञ्जाल बन्द हुँदा दैनिक जनजीवन र अर्थतन्त्रमा असर

काठमाण्डौ – सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन भन्दै सञ्चार मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि दैनिक जनजीवन र अर्थतन्त्रमा नकारात्मक असर देखिन थाले...

Ujyaaloonline.com६१ हप्ता अघि

लाल सागरमा इन्टरनेटको तार काटिँदा माइक्रोसफ्ट क्लाउड सेवा अवरुद्ध

लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ प्ले...

Ujyaaloonline.com६१ हप्ता अघि

माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु

काठमाण्डौ – सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई ...

Ujyaaloonline.com६१ हप्ता अघि

चाडपर्वको समयमा उपभोग्य वस्तुको आपूर्ति सहज र सुलभ बनाउने सरकारको निर्णय

काठमाण्डौ – सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्...

Ujyaaloonline.com६१ हप्ता अघि

फेसबुकको घिटीघिटी- फेसबुकेहरूको छटपटी !

‘अब छोराछोरीलाई के देखाएर भात खुवाउने ? यो सरकारले पनि दुःख दिन मात्रै जानेको छ’ फेसबुकको भिडियो देखाएर छोराछोरीलाई भात खुवाउने बानी परेकी आमाले रेडियोमा समाचार सुन्नेबित्तिकै धारे हात लगाइन् । धन्...

ictsamachar.com६१ हप्ता अघि

सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी

सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी आईसीटी समाचार सोमबार, २३ भदौ, २०८२

ictsamachar.com६१ हप्ता अघि

भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्

भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस् आईसीटी समाचार सोमबार, २३ भदौ, २०८२

ictsamachar.com६१ हप्ता अघि

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता आईसीटी समाचार सोमबार, २३ भदौ, २०८२

bbc.com६१ हप्ता अघि

फेसबुकका मात्रै १,१०० भन्दा बढी आईपी अड्रेस 'ब्लक्ड', भीपीएनको बढ्दो प्रयोगले ल्याउने चुनौती

पछिल्लो तीन दिनको अवधिमा नेपालमा सामाजिक सञ्जाल फेसबुकका मात्रै १,१०० भन्दा बढी इन्टरनेट प्रोटोकल (आईपी) अड्रेसहरू प्रतिबन्धित अर्थात् 'ब्लक' गरिएको इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्प्यान)का अध्यक्ष...

bbc.com६१ हप्ता अघि

भारतमा 'जीएसटी' घट्दा विभिन्न सामानको मूल्य घट्यो, नेपाली व्यापारीहरू 'चिन्तित'

भारतले वस्तु तथा सेवा कर (जीएसटी) को दरमा परिवर्तन गरेपछि दैनिक उपभोगका सामानहरू थप सस्तो हुने भएपछि त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ। त्यसै पनि सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय बजारमा कि...

arthadabali.com६१ हप्ता अघि

सामाजिक सञ्जालमा प्रतिबन्धबारे नास आइटीको चासो

काठमाडौँ / नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी)ले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी सरकारले हालै जारी गरेको निर्देशिकामा केही प्लेटफर्ममा पूर्ण प्रतिबन्ध लगाउने कदमप्रति चिन्...

arthadabali.com६१ हप्ता अघि

यसरी मनाइयो मध्यपुर थिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा

भादगाउँ / मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)ले इतिहासमा पहिलो पटक भक्तपुर नगरको परिक्रमा गरेको छ । यसवर्ष जि...

rajdhanidaily.com६१ हप्ता अघि

२३ भाद्र २०८२

सम्बन्धित समाचार ११ भाद्र २०८२ १२ भाद्र २०८२ १३ भाद्र २०८२ १५ भाद्र २०८२ १६ भाद्र २०८२ १८ भाद्र २०८२ १९ भाद्र २०८२ २१ भाद्र २०८२

rajdhanidaily.com६१ हप्ता अघि

अध्यक्ष ओलीलाई एमालेमा तेस्रोपटक अध्यक्ष बन्ने बाटो खुल्यो

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ । नवौं र १०औं महाधिवेशनबाट अध्यक्ष निर...

rajdhanidaily.com६१ हप्ता अघि

नागरिक आन्दोलनका फेरिँदा रूप: मध्यरातका पर्चादेखि ‘जेनजेड’को ‘नेपो बेबी’ ह्यासट्यागसम्म

काठमाडौं । नागरिक अधिकारका लागि १४ वर्ष जेल र गोलघरमा बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरिरहँदा २० देखि २५ वर्षको हाराहारी उमेरका युवा पुस्ताले मुलुकमा भ्रष्टाचार, अनियमितता र परिवार...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको