२०८२ भदौ २७ का समाचार
सेप्टेम्बर १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सेनापतिद्वारा ब्रिफिङ, काठमाडौँ उपत्यकामा कफ्र्यु आदेश यथावत्
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित १२ बजे १२ समाचार लिएर आएका छौँ– १. जेनजी आन्दोलनपछिको परिस्थिति नेपाली सेनाले काठमाडौँ उपत्यकामा नि...

जेन-जी प्रदर्शनः मृतकको संख्या ३६ पुग्यो, झण्डै चार सयको उपचार जारी
जेन-जी समूहको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशैभर भएको जेनजी प्रदर्शनका क्रममा उनीहरुको ज्यान गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे परामर्श लिएका छन् । विज्ञहरुसँगको परामर्शपछि राष्ट्रपतिले आन्दोलनकारी जेन–जी पुस्ताको मागवमोजिम नै पूर...

अन्तरिम सरकारको प्रधानमन्त्री छान्न सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग छलफलमा राष्ट्रपति
अन्तरिम सरकारको प्रधानमन्त्री छान्न सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग छलफलमा राष्ट्रपति ५ मिनेट अघि काठमाडौं : भावी सरकार कस्तो बनाउने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसहित पूर्व राष्ट...

जङ्गी अड्डामा राष्ट्रपति र सुशीला कार्कीबिच भेटवार्ता
काठमाडौँ । जेन-जीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेका प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबिच जङ्गी अड्डामा भेटवार्ता भएको छ । जेन-जी आन्दोलनकारीहरूले खुला चेतावनी दिएसँगै बि...
एसिया कपः बंगलादेशको विजयी सुरुवात, हङकङको लगातार दोस्रो हार
एसिया कप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा बंगलादेशले हङकङलाई ७ विकेटले पराजित गर्यो । समूह बीको खेलमा हङकङले दिएको १४४ रनको लक्ष्य बंगलादेशले १७.४ ओभरमा ३ विकेट...

मध्यराती राजा फर्कने हल्ला मात्रै,बिहान सुशीला प्रधानमन्त्री
आज बेलुकी शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुग्नुभएको छ ।

संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्छ: डा कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । डा कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ वि...

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता
काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीचको वार्ता सकारात्मक: जेनजी
आन्दोलनरत समूह जेनजीले राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच भइरहेको छलफल सकारात्मक दिशामा रहेको जनाएको छ। केहीबेरअघि आजैका मितिमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्...

राष्ट्रपति र सभामुखबीच भेट, संसद र संविधानभित्रैबाट निकास खोज्ने बारे छलफल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। बिहीबार साँझ ७ बजे उनीहरुबीच भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले नेपालन्युजलाई जानकारी दिए। सुरक्षा ...

जेनजीसँग राजेशपायलकाे माग: मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस
काठमाडौं । गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार र विदेश मन्त्रालय दिन आग्रह गरेका छन् । अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री नमागेको स्पष्ट ...

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता
काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि यो आन्दोलनमाथि प्रश्न उठ्न थालेको छ। बुधवार र बिहीबार जेन-जी पुस्ता एजेन्डा र नेतृत्वकै विवादको अलमलिँदा मौन बसेका पुर...

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन शीतल निवासमा छलफल जारी
काठमाडौँ — जारी संकटलाई निकास दिन राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले पनि छलफल जारी छ । जसमा प्रधानसेनापति,राष्ट्रपति र आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्...
एसिया कप क्रिकेटमा बङ्गलादेश विजयी, हङकङ सात विकेटले पराजित
काठमाडाैँ । एसिया कपको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। हङकङले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। कप्तान नजाकत खानले ४२ रन ...

मध्यरातमा कांग्रेस नेताहरूलाई राष्ट्रपतिको सन्देश : सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्दै छु
शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् । राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने,\'अन्तरिम सरकारको नेतृत्व सुशीला कार्की...

प्रधान सेनापति भन्छन् : वार्तामै छु, केही भन्न सक्दिन
काठमाडौं। नेपाली सेनाको प्रधान सेनापति अशोकराज सिग्देलले आफू वार्तामै व्यस्त रहेको बताएका छन्। जेन–जी आन्दोलन पछि उत्पन्न परिस्थितिको सहजिकरण नेपाली सेनाले गरिरहेको छ। बिहीबार नेपालन्युज सँगको ...

मध्यरातमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति
काठमाडौँ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीला...

सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने राष्ट्रपतिको तयारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीले सिफारिश गरेकी पुर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने निष्कर्षमा पुगेका छन् ।

संविधानको पालक र संरक्षकका रूपमा राष्ट्रपतिले निकास दिने, प्रधानमन्त्रीमा सुशीला कार्की
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालक र संरक्षकमा रूपमा वर्तमान संकटको निकास दिने भएका छन्। राष्ट्रपति पौडेलले संविधानमा ‘कमभन्दा कम क्षति पुग्ने गरी’ संसदबाहिरबाट प्रधानमन्त्री चयन र अन्तरि...

तीन घन्टाभन्दा लामो समयदेखि के छलफल चलिरहेछ शीतल निवासमा ?
काठमाडौँ — शीतल निवासमा जारी छलफल तीन घन्टाभन्दा लामो समय भइसक्दा पनि निष्कर्ष निस्कन सकेको छैन । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलका अलावा प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधी...

मध्यरातसम्म राष्ट्रपति सघन छलफलमाः सुशीलाकाे नाममा सहमति, संसद विघटनबारे विवाद
काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरिरहेका छन् । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ । जेनजी र ...

जुट्यो पूर्व न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, तर संसद्को विवाद कायमै
काठमाडौँ । पूर्व न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ । जेन-जीको चाहनामा राष्ट्रपति रामचन्द्र पौडेल र कार्कीबिच जङ्गी अड्डामा चलेको बैठकबाट यस्तो सहमति...
राष्ट्रपतिले सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले...

कार्कीको नियुक्ति प्रक्रियामै अड्कियो शीतल निवासको छलफल
काठमाडौँ। शीतल निवासमा बिहीबार साँझदेखि जारी बैठकको केन्द्रबिन्दु पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री कसरी नियुक्त गर्ने भन्ने विषय बनेको छ। अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिनेम...

भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए
कञ्चनपुर । भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बिच बाटोमै लुटिएका छन् । पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा...

पूर्वप्रधान्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख निश्चित भएकी छन्। उनी जेनजी आन्दोलनकाे बलमा सरकारकाे नेतृत्वमा पुग्न लागेकी हुन्। जेनजी समूहकाे सिफारिसमा काठमाडौं महानगरका मेयर बालेन साहले...

‘सहमतिबाट मात्र निकास सम्भव छ’
काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण...

राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शे...

नुवाकोटको शान्ति–सुरक्षा सामान्य
काठमाडौँ, २७ भदौ : नुवाकोटको अवस्था सामान्य हँुदै गएको छ । जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अध...

शीतल निवास वार्ता: बिहान ९ बजे पुनः बस्ने गरी स्थगित
काठमाडौँ । शीतल निवासमा बिहीबार साँझदेखि सुरु भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्द...

सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनको एजेन्डामा अझै विवाद
राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमत भएका छन् । तर, जेनजी समूहले सर्तका...
३२ समाचार देखाइएको