मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १५ को विवरण
आज

२०८२ कार्तिक १५ का समाचार

नवेम्बर १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५३ हप्ता अघि

१२ बजे १२ समाचार: नयाँ पार्टी बनाउने झलनाथको घोषणादेखि, चक्रव्यूहमा किसानसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. नयाँ पार्टी बनाउने झलनाथको घोषणा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलना...

nepalviews.com५३ हप्ता अघि

दक्षिण अफ्रिकामाथि पाकिस्तानको ९ विकेटको सहज जित, सिरिज बराबरी

काठमाडौं । पाकिस्तानले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको सहज जित निकाल्दै तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । \ लाहोरको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा पाह...

ratopati.com५३ हप्ता अघि

वनहरा नदीमाथिको पुल निर्माण कार्य ९० प्रतिशत सम्पन्न

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९०...

setopati.com५३ हप्ता अघि

वायुसेवा निगम सुधार्न पुरानो जिम्मेवार पाइलटलाई मन्त्रालय जिम्मा दिने सरकारको मनसाय हो– प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो मन्त्रिपरिषद विस्तार क्रममा उत्पन्न विवादबारे पनि प्रश्न उठेको थियो। सुरूमा आफ्नो कुरा राख्ने क्रममै प्रधा...

ukeraa.com५३ हप्ता अघि

प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूलाई बालुवाटार बोलाएर खुलाइन् बालेनसँगको सम्बन्धदेखि प्रधानमन्त्री बन्ने बाध्यतासम्म

प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूलाई बालुवाटार बोलाएर खुलाइन् बालेनसँगको सम्बन्धदेखि प्रधानमन्त्री बन्ने बाध्यतासम्म ६ मिनेट अघि काठमाडौं : अन्तरिम सरकारको प्रधानमन्त्री बनेको करिब दुई महि...

barnanmedia.com५३ हप्ता अघि

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेकाे सत्तारूढ फेउ थाई पार्टी ले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात...

ratopati.com५३ हप्ता अघि

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

म्याग्दी । खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् । दसैँ तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरी...

nepalviews.com५३ हप्ता अघि

टी–२० अन्तर्राष्ट्रियमा बाबरले तोडे रोहित शर्माको रेकर्ड, दक्षिण अफ्रिकाविरुद्ध नै बनाए कीर्तिमान

काठमाडौं । पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान स्थापित गर्दै भारतका रोहित शर्माको ४ हजार २३१ रनको रेकर्ड तोडेका छन् । शुक्रबार पाकिस्तानम...

setopati.com५३ हप्ता अघि

प्रधानमन्त्री कार्कीले साढे २ घन्टा पत्रकारहरूसँग गरेको संवाद– चुनाव, दल र जेनजीबारे यसो भनिन्

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा पहिलो पत्रकार सम्मेलन गर्दै फागुन २१ का लागि घोषित चुनावदेखि राजनीतिक दलहरूसँग सुरू भएको संवाद र जेन-जी युवाहरूसँग काम गर्दाको अनुभवबारे बोलेकी छन...

barnanmedia.com५३ हप्ता अघि

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबिचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापा...

ratopati.com५३ हप्ता अघि

भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यावसायिक भटमास खेती गर्न थालेको तीन वर्ष भयो । मलखाद र सिँचाइको समस्या झेल्दै आएका उनले सुरुआतमा पाँच कट्ठा क्षेत्रफलमा सो खे...

ratopati.com५३ हप्ता अघि

‘सोसियल मिडिया प्रतिबन्ध’ बाट जोगिन अस्ट्रेलियाबाट युके बसाइँ

काठमाडौँ। अस्ट्रेलियाको चर्चित ‘एम्पायर फ्यामिली’ नामको युट्युब परिवार अब बेलायत बसाइँ सर्दै छ । कारण हो डिसेम्बरदेखि लागू हुन लागेको अस्ट्रेलियाको नयाँ नीति, जसअनुसार १६ वर्षमुनिका बालबालिकालाई फे...

barnanmedia.com५३ हप्ता अघि

आणविक परीक्षण सुरु गर्न ट्रम्पकाे आदेशसँगै विश्वव्यापीरूपमा चर्कियाे तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गरेपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ । यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व स...

ratopati.com५३ हप्ता अघि

आज हरिबोधनी एकादशी: भगवान् विष्णु जागा भएको दिन

काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुत...

barnanmedia.com५३ हप्ता अघि

भारत र अमेरिकाबीच रक्षा सम्झौता

भारत र अमेरिकाबीच रक्षा सम्झौता भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले दुई देशबीचको प्रमुख रक्षा साझेदारीका लागि १० वर्षे फ्रेमव...

barnanmedia.com५३ हप्ता अघि

प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई प्रश्न : पार्टी बनाएर चुनाव लड्न लाग्नुभएको हो?

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा दल खोलेर राजनीतिमा आउने सम्भावना रहेको संकेत गरेकी छन्। प्रधानमन्त्री कार्कीले शुक्रबार अपरान्ह सरकारी निवास बालुवाटारमा झण्डै २ ...

barnanmedia.com५३ हप्ता अघि

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा

काठमाबडौँ, १५ कात्तिकः मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अध...

barnanmedia.com५३ हप्ता अघि

एकीकृत समाजवादी फुट्ने निश्चित, रोकिएला एकता ?

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पेलेरै लगेपछि विद्रोहमा उत्रिनेमध्येकी हुन्, रामकुमार झाँक्री। अन्य नेताहरुले खुट्टा कमाइरहँदा झाँक्रीले ढाडस...

barnanmedia.com५३ हप्ता अघि

आफ्नी श्रीमतीले हिन्दू भएको बारेमा दिएको बयानपछि जेडी भान्सले भने, "उनी क्रिश्चियन होइनन्, न त उनको धर्म परिवर्तन गर्ने योजना छ"

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ईसाई धर्म र उनकी श्रीमती उषा भान्सको बारेमा एक कार्यक्रममा गरेको टिप्पणीपछि उनी चर्चामा आएका छन्। वास्तवमा, जेडी भान्स मिसिसिपी विश्वविद्यालयमा चार्ली कर्कको सम्म...

barnanmedia.com५३ हप्ता अघि

गाजामा शान्ति स्थापनाका लागि टर्कीमा बैठक, पाकिस्तानसहित धेरै देशलाई निमन्त्रणा पठाइयो

टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजाको लागि अमेरिकी शान्ति योजनाको बारेमा छलफल गर्न टर्कीले सोमबार मुस्लिम देशका विदेशमन्त्रीहरूको बैठक आयोजना गर्ने बताए। फिदानले शुक्रबार पत्रकारहरूलाई भने कि ...

ratopati.com५३ हप्ता अघि

गिरोनाविरुद्ध गेटाफेको २–१ को जित

काठमाडाैँ । ला लिगामा शनिबार भएको खेलमा गेटाफेले गिरेनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको पहिलो हाफ गोलरहित रह्यो भने दोस्रो हाफमा गेटाफेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्‍यो। गेटाफेका...

barnanmedia.com५३ हप्ता अघि

बिहार: मोकामामा दुलारचन्द यादवको हत्याको बारेमा प्रहरीले के भन्यो?

पटनाका एसपी ग्रामीण विक्रम सिहागले बिहारको मोकामामा दुलारचन्द यादवको हत्याको बारेमा जानकारी दिएका छन्। विक्रम सिहागले भने , "यस मुद्दामा अहिलेसम्म जम्मा तीनवटा एफआईआर दर्ता भइसकेका छन्। पोस्टमार्ट...

barnanmedia.com५३ हप्ता अघि

डिजेल र मट्टितेलको मूल्य एक रुपियाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। आज ...

deshsanchar.com५३ हप्ता अघि

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

भोजपुर- भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

barnanmedia.com५३ हप्ता अघि

प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेको घरमा ढुङ्गा प्रहार गर्ने तीन जना पक्राउ

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेशीसहरस्थित घरमा गए राति भएको ढुङ्गा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसिटिभी फुटेजका आधारम...

barnanmedia.com५३ हप्ता अघि

चीनको शेन्झाउ २१ ‘कान्छा अन्तरिक्ष यात्री’ लिएर अन्तरिक्षतर्फ प्रस्थान

चीनले शुक्रबार आफ्नो सबैभन्दा कान्छो ताइकोनट (अन्तरिक्ष यात्री) सहित आफ्नो अन्तरिक्ष स्टेसनको लागि शुक्रबार राति प्रस्थान गरेको छ। चीनको अन्तरिक्ष कार्यक्रमको ‘मुकुट रत्न’ मानिने तियाङगाङ अन्तरिक्...

deshsanchar.com५३ हप्ता अघि

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् ।

barnanmedia.com५३ हप्ता अघि

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा महानगरपालिका–७ घारीपाट...

barnanmedia.com५३ हप्ता अघि

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । आज बिहान ८ः ०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रति...

ratopati.com५३ हप्ता अघि

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले यहाँका किसानले उत्पादन गरेको धान खरिद सुरु नगर्दा किसानले व्यापारीलाई कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । खाद्...

३० समाचार देखाइएको

३० समाचार देखाइएको