२०८२ कार्तिक १९ का समाचार
नवेम्बर ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सवारी मर्मत र तेलको नाममा लाखौँ बुझ्छन् माननीय, आन्दोलन हुने हल्लाले त्रासमा व्यवसायी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नयाँ पार्टीको कसरत लामो समयदेखिको उकुसमुकुस, खटपट र संघर्षका बिच नेपालका वाम प...

ऐतिहासिक नमोबुद्ध जात्रा सुरु
काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत मंगलबार साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानाम...

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु
काठमाडौँ, १८ कात्तिक : सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालन...

श्रीलङ्कामा प्लास्टिकका झोला निःशुल्क वितरण गर्न नपाइने
कोलम्बो । श्रीलङ्काको केन्द्रीय वातावरण प्राधिकरण (सिइए) ले नयाँ नियम अन्तर्गत सन् २०२५ नोभेम्बर १ देखि लागू हुने गरी कम घनत्व भएका पोलिथीन (प्लास्टिकका झोला) अब उपभोक्ताहरूलाई निःशुल्क वितरण गर्न ...

तान्जानिया जारी चुनावी हिंसाबीच केही प्रतिबन्ध हटाइयो
तान्जानियामा निर्वाचनका समय हिंसात्मक घटनाहरू भएको भन्दै सरकारले निर्वाचन पूर्व जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आदेश आंशिकरूपमा हटाइएको छ भने इन्टरनेट सेवामाथिको प्रतिबन्ध पनि क्रमशः हटाएको छ। प्र...

लुम्बिनीमा विश्व शान्ति पूजा [तस्बिरहरू]
Read in English Facebook Messenger Whatsapp Viber Twiter Copy Link लुम्बिनी — विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीस्थित शान्ति स्तुपामा पूजाआजा गरिएको छ । स्तुपाको २४ औं वार्षि...

साइबर ठगीमा संलग्न म्यान्मारका पाँच माफियालाई चीनमा मृत्युदण्ड
दक्षिणपूर्वी एसियामा ठगी सञ्जालविरुद्ध चीनले आफ्नो कारबाही जारी राख्दा, एक चिनियाँ अदालतले म्यान्मारको कुख्यात 'बाई परिवार' माफिया समूहका पाँच जना मुख्य सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालत...

‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न उत्तर कोरियाले रुसमा पाँच हजार सैनिक पठायो
उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाब...

हामीले खोजे जस्तो देश बनाउन सकेनौं, अब श्रमदानबाट बनाउनुपर्छ: हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विगतका आन्दोलन र संघर्षले जनताले चाहेको जस्तो देश बनाउन नसकेको बताउँदै अब श्रम र श्रमदानबाट मात्रै देश निर्माण सम्भव रहे...

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा
सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् । अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा कि...

एकता बहिस्कार गरेका जनार्दन, घनश्याम, विप्लव, रामकुमारीहरू मोर्चा बनाउलान् ?
माओवादी र एकीकृत समाजवादीसहित नौ दल र समूह एक ठाउँमा उभिएका छन्। जेनजी आन्दोलनका कारण तत्कालीन सत्ता ढलेपछि पुराना दलहरुमाथि प्रश्न उठिरहेको र आगामी २१ फागुनमा मध्यावधि चुनाव तय भएका बेला माओवादी, ...

विद्युत् महसुल विवाद समाधानको दिशामा
काठमाडौँ, १९ कात्तिकः डेडिकेटेड र ट्रङ्कलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता शर्तसहित तिर्न तयार ...

फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौँ, १९ कात्तिकः भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमे...

महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमका लागि जुट्यो एक करोड
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ सुरु गर्न अघि नै रु एक करोड सङ्कलन भएको छ । यही कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा महायज्ञ आयोजना गर्न लागिए पनि त्यसभन्दा अघि ...

पूर्वप्रधानमन्त्री खनाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एमालेमै फर्किने विषयमा छलफल
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

१२ नासु, पाँच कम्प्युटर अपरेटर र चार खरिदारसहित २२ कर्मचारीको सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले १२ जना नायव सुब्बा(नासु), पाँच जना कम्प्युटर अपरे...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको...

सुडानमा अन्त्येष्टिमा ड्रोन आक्रमण, कम्तीमा ४० जनाको मृत्यु
सुडानको सेना नियन्त्रित शहर अल-ओबेद नजिकै एक अन्त्येष्टि जुलुसमा ड्रोन आक्रमण हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारी तथा कार्यकर्ताहरूले बताएका छन्। यो आक्रमण अल-लुवैब गाउँमा भएको थियो, जहाँ म...
क्रिकेटको बिग ब्यास लिगबाट अश्विन बाहिर, के कारणले बाहिरिए ?
भारतीय क्रिकेट टोलीका पूर्व बलर आर आश्विन यस वर्षको बिग ब्यास लिगमा खेल्न नसक्ने सिड्नी थन्डरले पुष्टि गरेको छ। अश्विनको तर्फबाट सिड्नी थन्डरले जारी गरेको विज्ञप्ति अनुसार घुँडाको चोटका कारण उनी य...

छत्तीसगढको बिलासपुरमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तिमा ६ जनाको मृत्यु
छत्तीसगढको बिलासपुर जिल्लामा मंगलबार भएको रेल दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ। बिलासपुर र गौतारा रेलवे स्टेशनहरूको बीचमा एउटा यात्रुवाहक रेल पहिले नै सोही ट्र्याकमा उभिरहेको मालबाहक रेलसँ...

सहकारीका ९ निकायबाट पनि पाएनन् पीडितले न्याय
काठमाडौं । सहकारी क्षेत्रको नियमनसँग सम्बन्धित अधिकार तथा जिम्मेवारी पाएका ९ निकायबाट समेत सहकारी पीडितहरूले न्याय नपाउँदा उनीहरू राज्यविहीनजस्तो बनेका छन् । सहकारीमा बचत गरिएको रकम फिर्ता नपाउँदा ...

काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र ...
कांग्रेसमा महाधिवेशनका दुई तालिका
काठमाडौं । ‘पार्टी महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयलाई लिएर सुरु नेपाली कांग्रेसको अन्तरकलह तत्काल साम्य नहुने देखिएको छ । केन्द्रीय समितिको जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्...

‘प्रचण्ड’का दुःख: दल र समूह भेला गर्दागर्दै छुटे ‘जनयुद्ध’का सारथि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी एकता घोषणाअघि नै विभाजित भएको छ । विभिन्न ९ दल र समूहबीच बुधबार (आज) पार्टी एकता घोषणा हु“दै छ । पार्टी एकता घोषणा हुनु एक दिनअघि मंगलबार...

आगलागीका घटनामा बढोत्तरी
काठमाडौँ । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगला...
बिजुलीको पैसा तिर्न उद्योगी तयार
काठमाडौं । सरकार र महासंघबीच भएको सहमतिअनुसार उद्योगीले आफ्नो कुल बक्यौताको २८ भागमध्ये एक भाग नेपाल विद्युत् प्राधिकरणमा धरौटीका रूपमा जम्मा गर्न तयार भएपछि बक्यौता विवाद समाधान उन्मुख भएको छ । पह...

ओम हस्पिटलको क्यान्टिन फोहोर दुर्गन्धित
काठमाडौंको चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले उक्त अस्पतालको क्यान्टिन सरसफाइमा चरम लाप...

नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन प्रथम
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आध...

लुइसभिल नजिक कार्गो विमान दुर्घटना
काठमाडौँ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थल नजिक एक युपिएस कार्गो विमान दुर्घटना भएको छ। संघीय विमान प्रशासन (एफएए) का अनुसार एमडी–११ मोडेलको यो विमान स्थानीय समय अनुसार मङ्गलबार साँझ...

गण्डकी प्रदेश सभाको बैठक बस्ने
पोखरा । जेनजी आन्दोलनका क्रममा संसद् भवन आगजनीले ध्वस्त बनेपछि स्थगित हुँदै आएको गण्डकी प्रदेश सभाको बैठक अन्ततः २४ कात्तिकलाई तोकिएको छ । प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले मंगलबार एक सूचना...

आठपहरियाको वडाङ्मेटमा धुमधामका साथ मार्गा पूजा
धनकुटा । धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको आठपहरिया समूदायले सबैभन्दा ठूलो चाड मंसिरे अर्थात वडाङ्मेट उल्लासपूर्वक मनाइ रहेका छन्। आपसी सद्भाव, एकता, उत्साह, उमंगको साथ चाड मनाइरहेका उनी...

देशभर बढे आगलागीका घटना, सावधानी र जनचेतनाको अभाव
काठमाडौँ- सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ ।

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक शुक्ल पक्षको पूर्णिमा तिथि। गुरु नानक जयन्ती । कात्तिक स्नान समाप्ति । तदनुसार सन् २०२५ नोभेम्बर ५ तारिख।
३३ समाचार देखाइएको