२०८२ कार्तिक २६ का समाचार
नवेम्बर १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने घोषणा गरेको थियो । तर यो घोषणाअनुसार बजेट विनियोजन नहुँदा औपचारिक क्षेत्रलाई बीमामा आबद्ध गर्ने कार्यक...

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने
अगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन –०८२को लागि निर्वाचन आयोगले मतपत्र छपाईको तयारीमा जुटेको छ । नेपाल सरकार अन्तर्गतको जनक शिक्षा सामग्री केन्द्र पछिलो समय छपाई कार्यमा सक्षम...

प्रेम, संघर्ष र आप्रवासनको कथामा बनेको ‘पीआर’ अब जापानमा
निर्देशक शोभित बस्नेत चलचित्र ‘पीआर’ अब जापानमा पनि प्रदर्शन हुने भएको छ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र पीआर अब नेपाल लगायत जापानमा पनि प्रदर्शन हुन लागेको छ। चलचित्रको कथावस्तु प्रेम,...

बालगीत ‘गहभरी आँसु’ को लोकार्पण
बाल गीतकार, साहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरी आँसु’ (डिप टियर्स) को लोकार्पण गरिएको छ। ‘गहभरी आँसु’ मा अभिनेत्री सुरक्षा पन्त, बाल कलाकार अन्सु कार्कीलगायतको अभिनय छ। मंगलबार आयोजित एक...

उदयपुर सिमेन्ट उद्योग बचाउन जुट्यो जेन-जी
अघिल्लो सरकारले निजीकरण गर्ने निर्णय गरेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई पुनर्जीवन दिन जेन-जी पुस्ताका युवाहरु अघि बढेका छन् । त्रियुगा नगरपालिका ६ का वडा सदस्य त...

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम...
लालीगुराँसले चित्लाङलाई ३-०ले हरायो
एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत आज विजय स्पोर्टस क्लब र जन जागृति युवा क्लबले बराबरी खेलेका छन् भने लालीगुराँसले चित्लाङलाई ३-० ले हराएको छ । विजय स्पोर्ट्स क्लब र जन जागृति युवा क्लबको बिचको...

मेलम्ची खानेपानी आयोजनाको विवाद समाधान, भोलिदेखि पानी आउने
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद अन्ततः समाधान भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको समुपस्थितिमा ...

पर्सा–बाराका उखु किसान समर्थन मूल्यको प्रतीक्षामा
पर्सा — संघीय सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा पर्सा–बाराका किसान मारमा परेका छन् । उखु किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साहले किसानको उखु बाली तयार भएर काट्न योग्य ...

पुटिनको भारत भ्रमणका लागि रुस ‘सक्रिय तयारी’ मा, वर्षअन्त्यअघि हुने सम्भावना
रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनुसार यो उच्चस्तरीय भ्रमण सन् २०२५ को अन्त्य अघि सम्पन्न ...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड...
साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’
भोजपुर। मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना हुने भएको छ । मौलिक संस्कृति, स्थानीय परिकार र यहाँ पहिचानलाई ...

शुक्लाफाँटा औद्योगिक व्यापार मेला सुरु
कञ्चनपुर । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको आयोजनामा कञ्चनपुरको झलारीस्थित खुला मञ्चमा आजदेखि तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला सुरु भएको छ । स्थानीय अर्थतन्त्...
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताउनुभएको छ। क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले ...

फ्रान्ससँग धेरै समस्या रहेको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताउनुभएको छ। राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि अचानक कटाक्ष गर्दै भन्न...

जर्मनीका राजनीतिज्ञको हत्याको षड्यन्त्र रचेको आरोपमा एक व्यक्ति पक्राउ
जर्मनीको प्रहरीले पूर्व चान्सलर एन्जेला मर्केल र ओलाफ स्कोल्जसहित केही राजनीतिज्ञहरूको हत्या गर्न ‘डार्कनेट’मा अनलाइन कल गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा भनेका...

अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोजः सिङ भएको नयाँ प्रजातिले वैज्ञानिकहरू चकित
घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका...

मधेशका मुख्यमन्त्रीको भविष्य सर्वाेच्चको हातमा, लाग्यो पहिलो गासमै ढुंगा
मधेश प्रदेशको मुख्यमन्त्री बनेका एमाले नेता सरोजकुमार यादवलाई पहिलो गासमै ढुंगा लागेको छ । उनको भविष्य सर्वाेच्च अदालतको हातमा छ। नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा सर्वाेच्च अदालतले यादव स...

एक्जिट पोल: बिहारमा कसले सरकार बनाउन सक्छ?
बिहार विधानसभा चुनावको मतदान मंगलबार सम्पन्न भयो। यो दोस्रो चरणको मतदान थियो, पहिलो चरण नोभेम्बर ६ मा हुँदैछ। चुनावको नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ। यो चुनाव दुई गठबन्धनहरू बीचको महत्त्वपूर्ण ...

इस्लामाबाद अदालतमा आत्मघाती हमलाको बारेमा अफगान तालिबानले जारी गर्यो विज्ञप्ति
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको राजधानी इस्लामाबादको एक अदालत बाहिर भएको आत्मघाती बम विस्फोटको बारेमा एक विज्ञप्ति जारी गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले जारी गरे...

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन
बागलुङ । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला ...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहे...

बिहार चुनाव: अघिल्लो पटकको तुलनामा ९ प्रतिशतले मतदान बढ्यो, निर्वाचन आयोगले अरु के भन्यो ?
बिहार विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणको मतदान मंगलबार साँझ सकियो। बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्ज्यालले पत्रकार सम्मेलनमा दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र...

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ । मंगलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलल...

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै
बाँके । बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ । पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका स...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान
काठमाडौँ, २६ कात्तिकः मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भ...

कञ्चनपुरको दैजीमा बेवारिसे शव फेला
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारमा रहेको होम पाइपभित्र मंगलबार (आज) दिउँसो एक बेवारिसे पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उप...

दिल्ली विस्फोट : चीन, इजरायल र तालिबानद्वारा दुःख व्यक्त
भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै सोमबार साँझ भएको बम विस्फोटको घटनामा चीन सरकारले दुःख व्यक्त गर्दै पीडितहरूप्रति समवेदना प्रकट गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत...

अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ
नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुले आज जानकारी दिए अनुसार, काठमाडौँको तारकेश्वर नगरपालिका...

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १२ तारिख। विश्व निमोनिया दिवस ।

कुलमानको दलले आयोगमा बुझायो केन्द्रीय सदस्यहरूको सूची (नामावलीसहित)
कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पा...
३१ समाचार देखाइएको