मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २१ को विवरण
आज

२०८२ पुष २१ का समाचार

जनवरी ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४४ हप्ता अघि

बर्दिवासमा बजार अनुगमन : व्यवसायीलाई सच्चिन सुझाव

महोत्तरी — महोत्तरी प्रशासनले आइतबार बर्दिवास बजार अनुगमनपछि व्यवसाय संचालनका क्रममा देखिएका त्रुटि सच्याएर अघि बढ्न व्यवसायीलाई सुझाव दिएको छ । बर्दिवासमा चलेका मार्ट, किराना पसल, डिपार्टमेन्ट स्...

ratopati.com४४ हप्ता अघि

१२ बजे १२ समाचार: कांग्रेस संस्थापनमा पक्षको ‘एक्सन’ र सरकारलाई प्रसाईंको चेतावनी

काठमाडौँ । आइतबार दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस संस्थापन पक्षको ‘एक्सन’ कांग्रेसमा विशे...

ekantipur.com४४ हप्ता अघि

यूएनडीपीको कर्मचारी भनी ठगी गर्दै हिँडेको आरोपमा युवक पक्राउ

लमजुङ — संयुक्त राष्ट्रसंघअन्तर्गतको यूएनडीपी (संयुक्त राष्ट्र विकास कार्यक्रम) को कर्मचारी भन्दै विभिन्न निकायबाट रकम असुली ठगी गर्दै हिँडेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्...

ratopati.com४४ हप्ता अघि

फुलहाम र लिभरपुलबिच बराबरी

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा फुलहाम र लिभरपुलबिचको २–२ को बराबरी भएको छ । घरेलु मैदानमा खेलेको फुलहामले अन्तिम समयमा गोल गर्दै एक अंक सुरक्षित गर्न सफल भयो । खेलको ...

ratopati.com४४ हप्ता अघि

बुद्ध जन्मस्मारक शिला: मौन साक्षीले बोलिरहेको इतिहास

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीबारे धेरैलाई जानकारी छ, तर बुद्ध जन्मविन्दुबारे भने धेरैलाई जानकारी नहुनसक्छ । यसबारे सदियौँदेखि थरीथरीका चर्चा हुँदै आए पनि प्रमाणित तथ्य भने अन्योलमै थियो । यही ...

ratopati.com४४ हप्ता अघि

देशको सुशासन र विकासमै लक्ष्य केन्द्रित छ: मेयर साम्पाङ

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आफ्नो लक्ष्य देशको सुशासन र विकासमै केन्द्रित रहेको बताएका छन् । धरान उपमहानगरपालिकाको १२५औ...

ratopati.com४४ हप्ता अघि

सात सय विपन्न परिवारलाई सिरक वितरण

सिरहा । यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब सात सय विपन्न दलित परिवारलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । नगरप्रमुख महेश चौधरीका अनुसार नगरपालिकाले हालसम्म विभिन्न वडाका करिब सा...

ratopati.com४४ हप्ता अघि

म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा

म्यानमा । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज...

ratopati.com४४ हप्ता अघि

खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

खोटाङ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँ...

barnanmedia.com४४ हप्ता अघि

दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्ष...

ratopati.com४४ हप्ता अघि

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकार...

ratopati.com४४ हप्ता अघि

२०२५ मा इजिप्टमा १ करोड ९० लाख पर्यटक भित्रिए

कायरो । इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख विदेशी पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो । पर्यटन तथा पु...

ratopati.com४४ हप्ता अघि

अग्रता जोगाउन नसक्दा चेल्सीसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौँ स्थानको चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको अधिकांश समय अग्रता बनाए पनि सिटीले अन्तिम क्...

barnanmedia.com४४ हप्ता अघि

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्...

barnanmedia.com४४ हप्ता अघि

कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो

फ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय...

barnanmedia.com४४ हप्ता अघि

साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताए...

barnanmedia.com४४ हप्ता अघि

मदुरो प्रकरणमा उत्तर कोरियाले भन्यो : अमेरिकाको गुन्डागर्दी

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई निवासबाटै थुतेर लगेपछि अहिले विश्वका एकपछि अर्को देशले प्रतिक्रिया जनाइरहेका छन्। शनिबार राति अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कार...

barnanmedia.com४४ हप्ता अघि

चीनले अमेरिकालाई भन्यो : मदुरो दम्पतीलाई तुरुन्त रिहा गर

चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ। आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी लगिएकामा चि...

ratopati.com४४ हप्ता अघि

श्रमदानमार्फत धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ । यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ । गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रक...

barnanmedia.com४४ हप्ता अघि

भेनेजुएलामा अमेरिकी आक्रमणपछि भारतको बयान आयो

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई 'कब्जा' गर्ने अमेरिकी कारबाहीपछि भारतले एक विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , "भेनेजुएलामा हा...

barnanmedia.com४४ हप्ता अघि

भेनेजुएलामा अमेरिकी कारबाहीको विरुद्धमा भारतका वामपन्थी दलहरूले भारत सरकारलाई अपील गरे

भारतका वामपन्थी दलहरूले भेनेजुएलामा अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई 'कब्जा' गर्ने कारबाहीको निन्दा गरेका छन्। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी), वा सीपीआई(एम) ले ए...

barnanmedia.com४४ हप्ता अघि

भेनेजुएला विरुद्ध अमेरिकाको कारबाहीको बारेमा कंग्रेसले के भन्यो?

भेनेजुएलामा अमेरिकाको कारबाहीप्रति कांग्रेस पार्टीले चिन्ता व्यक्त गरेको छ। कांग्रेस नेता जयराम रमेशले X मा पोस्ट गरे , "भारतीय राष्ट्रिय कांग्रेसले विगत २४ घण्टामा भेनेजुएलामा अमेरिकी कारबाहीप्रत...

barnanmedia.com४४ हप्ता अघि

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौँ, २१ पुस : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधि...

barnanmedia.com४४ हप्ता अघि

काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौँ, २१ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्...

barnanmedia.com४४ हप्ता अघि

भेनेजुएलामा तत्काल चुनाव गर्नु ‘अपरिपक्वता’ हुने: विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भेनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर...

barnanmedia.com४४ हप्ता अघि

युक्रेनी ड्रोनको खतराका कारण मस्कोका विमानस्थल बन्द

युक्रेनले रुसको राजधानीमा दर्जनौं ड्रोन प्रक्षेपण गरेपछि मस्कोका चारमध्ये तीन विमानस्थल आइतबार केही समय हवाई यातायातका लागि बन्द भएका छन् । रुसी सञ्चारमाध्यमका अनुसार यी आक्रमणका कारण मस्कोको दोस्...

barnanmedia.com४४ हप्ता अघि

सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ। आइतबार (आज) साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सु...

barnanmedia.com४४ हप्ता अघि

गुण्डु पुगेको जाँचबुझ आयोगको टोलीलाई ओलीले थमाए

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको टोलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित बयान दिएका छन्। ओलीको बयान लिन जाँचबुझ आयोगको टोली आइतबार उनको निवास भक्तपुरस्थित गुण्डुमै प...

ratopati.com४४ हप्ता अघि

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत। बेलायतमा वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा ने...

onlinekhabar.com४४ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

२१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको ...

ratopati.com४४ हप्ता अघि

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

गुल्मी । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्व...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको