२०८३ वैशाख १८ का समाचार
मे १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: पेट्रोल र डिजेलको मूल्य घट्दा बढ्यो ग्यासको मूल्य, सुकुमबासीलाई ढुक्क बनाउँदै सरकार
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. दुई अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई ...

पोखरामा ‘अपरेसन ३६५’, ६७५ मोटरसाइकल समातिए
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण ...

अभिनव बज्रका भाइरल भिडियो पछाडिका ‘जादुगरी’ लेखक
सामाजिक सञ्जालमा कुनै पनि सामग्री भाइरल हुनुमा त्यसको विषयवस्तु (कन्टेन्ट) को सबैभन्दा ठूलो हात हुन्छ । विषयवस्तु जति छोटो, राम्रो र प्रभावकारी भयो, भिडियो त्यति नै धेरै दर्शकसम्म पुग्छ । यसको पछिल...

टोखाका सबै वडामा मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने
काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्व...

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
काठमाडौँ । नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् । बेलायतस्थित ‘वर्ल्ड ...

सडक डिभिजन जुम्लाको चालु आवको ९ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्र भएको छ । चालु आवका लागि सङ्घीय सरकारबाट रु ७४ करोड ३६ लाख १९ हजार बजेट विनियोजितमध्ये साउन...

सार्वजनिक बिदामा ओपिडी खोल्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति, निर्णय फिर्ता लिन माग
काठमाडौँ । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जना...

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोर बिहीबार साँझ तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। तीनदिने भ्रमणका क्रममा उनले परराष्ट्रमन्त...

एमआरपी र भन्सार कडाइका कारण काँकरभिट्टा नाका सुनसान, राजस्व संकलन प्रभावित
झापा – पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालय केही दिनदेखि सुनसानजस्तै बनेको छ। सरकारले आयात गरिने तरकारी तथा प्याकेजिङका सामानहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियममा कडाइ ...

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रुपान्तरणकारी बजेट ल्याइने बताएका छन्।

चिया निर्यातमा भारतले पुनः अवरोध गर्दै, १०० प्रतिशत स्याम्पलिङको प्रावधानले व्यवसायी चिन्तित
काठमाडौँ- नेपाली चिया निर्यातमा भारतीय पक्षबाट पुनः अवरोध सिर्जना हुने संकेत देखिएको छ। मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरप्रसाद हुमागाईंका अनुसार भारतले मे १ तारिख (शुक्रबार) द...

खरिद ऐन संशोधन गर्ने अध्यादेश जारी
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।

अध्यादेश विवादित भएपछि राष्ट्रपति पौडेलले कानुनका जानकारहरूसँग गरे परामर्श
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका छन् ।

विराटनगर भन्सारमा रोकियो कन्टेनरसहित ट्रकमा ल्याइएका खाद्यान्न
मोरङ – मिति गुज्रिएको लेभल मार्क (एक्सपायर लेभल) र अधिकतम खुद्रा मूल्य (एमआरपी) जारी नगरी तेस्रो मुलुकबाट आयात भएका ट्रक तथा कन्टेनर विराटनगरको एकीकृत जाँच चौकीमा बाहिर निस्कन पाएका छैनन्।

अन्न सुकाउने प्रचलन कर्णालीमा कायमै
मुगु – कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा परम्परागत तरिकाले अन्न सुकाउने प्रचलन अझै कायमै रहेको छ। मुगु लगायतका जिल्लामा किसानहरूले खेतबाट भित्र्याएको जौ, गहुँ ,धान , कोदो लगायत हिमाली तथा ...

दाङमा सुकुम्बासीको प्रदर्शन, डोजर आतंक अन्त्य गर्न माग
दाङ – काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनापछि त्यसको प्रभाव दाङमा पनि देखिन थालेको छ। सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बसोबासी क्षेत्रमा त्रास फैलिएको भन्दै राप्ती गाउँपालिका स्थानी बा...

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव
काठमाडौँ – सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न विषयमा प्रस्ताव गरेको छ।

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा
भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पञ्चकन्या जाल्पादेवी मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउन, प्राविधिक र प्रशासनिक परामर्श सुरु गरेको छ । नदी किनाराका अव्यवस्थित बस्ती हटाइसकेपछि जग्गा संरक्षणक...

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ । पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र ...

पूर्वी लिबियामा डुङ्गा दुर्घटना, सात जनाको उद्धार, १७ जनाको मृत्यु
लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । सङ्गठनले ज...

पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घट्दा महंगिए हवाइ इन्धन र खाना पकाउने ग्यास
पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटेको छ। शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँले घटाएको हो। पछिल्लो समय इन्धनको मूल्य तीव्र वृद्धि भए...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै
अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू खोजिरहेको छ । सामाजिक सञ्जाल, फोन वा इमेलमार्फत ठगी गर्ने व...

ग्रेट निकोबार परियोजना' मा कांग्रेस नेता राहुल गान्धीलाई भाजपाले जवाफ दियो
अण्डमान र निकोबारको भ्रमणमा रहेका कांग्रेस सांसद राहुल गान्धीले बुधबार मिडियासँग कुरा गर्दै ग्रेट निकोबार परियोजनालाई लक्षित गरेका थिए। राहुल गान्धीले भने , "तपाईंको जग्गा तपाईंबाट खोसिएको छ र गौत...

जबलपुर: पर्यटक बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु, कम्तिमा १२ जना बेपत्ता
मध्य प्रदेशको जबलपुरको बर्गी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको क्रूज डुङ्गा पल्टिँदा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। दुर्घटना खमारिया टापु नजिकै साँझ ५:४० बजे भएको थियो। मौसम अचानक ...

इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकालाई चेतावनी दियो: 'यदि फेरि आक्रमण गरियो भने, हामी घातक जवाफ दिनेछौं'
इरानको रिभोलुसनरी गार्ड्सले चेतावनी दिएको छ कि यदि अमेरिकाले फेरि आक्रमण गर्यो भने, उनीहरूले अमेरिका विरुद्ध "लामो र घातक" आक्रमण सुरु गर्नेछन्। वास्तवमा, रिपोर्टहरूले राष्ट्रपति ट्रम्पलाई इरान वि...

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर
तनहुँ । तनहुँमा बुधबार र बिहीबार दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन् । यही वैशाख १६ र १७ गते सञ्चालित शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क...

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र
मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका(४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दै आइरहेको छ । सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधा...

मेचीनगरमा हात्ती र चितुवाको त्रास
झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौँतारिएका थिए...

ड्राबाडङ हृयाकिङ प्रकरणः चन्द्र ढकालको कम्पनी पनि सीआइबी छानबिनमा
ह्याकर प्रयोग गरी सरकारी ठेक्काहरू हत्याएको घटनामा सार्वजनिक खरिद अनुगमन कार्यालयका कर्मचारी तथा अनलाइन प्रणाली सञ्चालनको जिम्मेवारी पाएको आइटी कम्पनी समेत छानबिनमा तानिएका छन् । कर्मचारीको मिलेमत...

वैदेशिक रोजगारीमा गएकी एक महिला ८ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
दिउँसो ३ बजेतिर उनी एअरपोर्टस्थित सडकबाट सार्वजनिक बस चढेर कोटेश्वरतर्फ लागिन् । कोटेश्वर नपुग्दै उनले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री गायब भयो । १० हजार नेपाली रुपैयाँ रहेको पर्ससहितको धनमाल...

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’
काठमाडौँ, १८ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र...

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
काठमाडौँ, १८ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश...
३३ समाचार देखाइएको