२०८३ जेठ ३१ का समाचार
जून १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
काठमडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ । १. राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने दक्षिण एसिया...

भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
गण्डकी । भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पो...
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा
ढोरपाटन – जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा जाँच गर्दा पाँच वटा सवा...

डिजिटल मार्केटिङको कमाल: मन्दीले सुस्ताएको बिर्तामोडलाई ‘मन्त्र’ र ‘पिके हब’ले दियो गति
झापा- गएको दसैँपछि बजार सुनसान थियो। झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडका व्यापारीहरू फुर्सदिला देखिन्थे र एकापसमा गुनासो गर्दै भन्ने गर्थे, ‘बजारमा किनमेल गर्ने मान्छे कता गए? कतै मन्दीले गर...
प्रधानमन्त्री शाह भन्छन् – मेरो फेबरेट देशले विश्वकप खेलेकै छैन
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेबरेट देशले विश्वकप फुटबल नखेलेको बताएका छन्।

नक्खु कारागारबाट भागेका कैदीबन्दी सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौँ – नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ।

च्याछरा सडकमा क्रस ब्यारियर निर्माण
हुम्ला – कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको च्याछराको चट्टानी भीरको सडक क्षेत्रमा ढलान सम्पन्न भएपछि क्रस ब्यारियर (सडक सुरक्षा) निर्माण गरिएको छ। सडकको तल कर्णाली नदी बग्ने र सडक क्षे...

रास्वपाभित्र चर्कँदै गएको अन्तरद्वन्द्व
काठमाडौँ– हु इज असीम शाह? अर्थात असीम शाह को हो?

प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेका भण्डारीको सदस्यमा समेत उम्मेदवारी खारेज
काठमाडौँ – रास्वपाको बागमती प्रदेश कार्यसमिति चयनका लागि चुनाव सकिएको छ।

सीमा विवादलाई लिएर असार २ गते हुम्लाका सरकारी कार्यालय बन्द गरिने
हुम्ला – बाजुरा र हुम्ला जिल्लाको सीमा विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले शनिबार बेलुका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानले आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन नगरेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूले चुनावी अभियानका क्रममा नयाँ युद्...

सुपारीखेतीमा इलामका किसानको लगाव
फिक्कल (इलाम) – पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आ...

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदा
काठमाडौँ – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन्। गत शनिबारदेखि सुरु भएको ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू...
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई
काठमाडौं । रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा...
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा केही बेरमा कतार र स्विट्जरल्यान्ड आमने–सामने हुँदैछन् । अमेरिकाको सान्ता क्लारामा हुने यो खेल नेपाली समयअनुसार आइतबार बिहान १२ः४५ बजे सुरु ...
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
काठमाडौँ । चार वर्षअघि आयोजकका रूपमा विश्वकपमा डेब्यु गर्दाको तुलनामा यस पटक कतार आफ्नो प्रदर्शनमा सुधार गर्ने दाउमा छ । सन् २०२२ को विश्वकप कतारका लागि बिर्सनलायक बनेको थियो, जहाँ उसले समूह चरणका ...
कतार र स्विट्जरल्यान्डको खेल सुरु
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को कतार र स्विट्जरल्यान्डबीचको रोमाञ्चक भिडन्त सुरु भएको छ । अमेरिकाको सान्ता क्लारामा दुवै टोली पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने भएका हुन् । द...

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौ...
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १-० को अग्रता दिलाएका छन् । ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरह...
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्डबीच जारी प्रतिस्पर्धाको पहिलो हाफ सकिएको छ । अमेरिकाको सान्ता क्लारामा भइरहेको खेलको पहिलो ४५ मिनेटको समाप्तिसम्म स्विट्जरल्...

असममा खस्यो भारतीय वायुसेनाको विमान
शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ। असममा दुर...
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेलेको छ । खेलको अन्तिम समयसम्म हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा गोल गर्दै अ...
बराबरीमा टुंगियो कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल
काठमाडौं । कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ । अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो । खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर मोहम्मुद अबुनादाले बल लि...
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा कतारले बलियो प्रतिद्वन्द्वी स्विट्जरल्यान्डसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै इतिहास रचेको छ । खेलको अन्तिम समयसम्म हार नजिक प...
इन्जुरी टाइममा गोल गर्दै कतारले स्विटजरल्यान्डसँग अंक खोस्यो
३१ जेठ, काठमाडौं । बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्ग...

ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको आक्रमण अचानक रोक्दा नेतन्याहु ‘छक्क’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक इरानविरुद्ध आक्रमण रोक्ने निर्णय गर्दा आफू छक्क परेको बताएका छन्। ट्रम्पले बिहीबार राति इरानविरुद्ध ठुलो आक...

केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प
बिहीबार राति इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टामै ‘ब्याक’ भएका छन्। इरानसँगको वार्ता उच्चतम स्तरमा पुगेको भन्दै उनले हमला स्थगन गरिएको दाबी गर...

यो साता यी राशिहरूका लागि लाभको संकेत
जेठ ३१ गते आइतबारदेखि असार ६ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकि...

भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त
भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्। भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्। वर्तमान स...

अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि आइतबार ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन् । यद्यपि, इरानले भने सम्झौताको समयलाई लिएर सावधानी ...
स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै कतारले जोड्यो विश्वकपमै पहिलो अंक
काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा कतारले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ। डिफेन्डर बुआलेम खुखीले हेडमार्फत बराबरी गोल गर...

अयोतुल्लाह खामेनीको अन्त्येष्टि जुलाईमा गरिने
इरानका पूर्व सर्वोच्च नेता अयोतुल्लाह अली खामेनीको अन्त्येष्टि आगामी जुलाई महिनामा गरिने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार जुलाई ४ र ५ मा राजधानी तेहरानमा सर्वसाधारणका लागि श्रद्धाञ्ज...
ब्राजिल र मोरक्को भिड्दै
काठमाडौँ । फिपा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा केही बेरमा ब्राजिल र मोरक्को आमने–सामने हुँदै छन् । नेपाली समयअनुसार आइतबार बिहान ३ः४५ बजे सुरु हुने यसै खेलबाट ब्राजिलले आफ्न...
३३ समाचार देखाइएको