२०८३ असोज १२ का समाचार
सेप्टेम्बर २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नर्वेविरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो बेन्चमा, यस्तो छ दुवै टोलीको सुरुवाती ११
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत सोमबार बिहान हुने खेलमा पोर्चुगलले नर्वेको सामना गर्दै छ । समूह ‘डी’ अन्तर्गत खेलिन लागेको यो खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः ३० बजे सुरु हुनेछ । खेल स...

१२ बजे १२ समाचार: कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनेको लर्को, काठमाडौँमा तरकारीको मूल्य आकासियो
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनेको लर्को नेपाली कांग्रेसको १५औँ महाधिवे...

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालको छलफल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगातारको वर्षाका कारण क्षति पुगेका क्षेत्रका जनप्रतिनिधिसँग आज छलफल गर्नुभएको छ । बाढी र पहिरोका कारण देशभर जनजीवन प्रभावित भएपछि मन्त्री लम्सालले प्रधानमन्त्...

बाढीप्रभावित क्षेत्रमा असोजभित्रै पुनर्निर्माण अघि बढाउने प्रतिबद्धता
काठमाडौं। पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढीप्रभावित स्थानीय तहलाई क्षतिको विवरण संकलन गर्दै पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । आइतबार बाढीप्रभावित स्थानीय सरकारका केही प्रतिन...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठुलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृ...

फाइबर चुँडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद
म्याग्दी । फाइबर चुँडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षे...

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत
स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढेको छ। यो युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमध्ये सबैभन्दा उच्च वृद्धि हो । युरोस्टाटका अनुसा...

सडक अवरुद्ध भएपछि भैरहवामा दर्जनौँ बस रोकिए
रूपन्देही । लगातारको वर्षासँगै विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भैरहवाबाट सञ्चालन हुने लामो दूरीका यातायात सेवा प्रभावित भएका छन् । काठमाडौँ, पोखरा, बागलुङ, बेनी, जनकपुर...

जमुनाहनाकाबाट भारतीय पर्यटकलाई भित्र्याउन आग्रह
बाँके । पर्यटन प्रवर्द्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्बाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् । नेपालगन्ज पर्यटन परिषद्को आइतबार यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणस...

होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना सर्तमा अडिग
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरे पनि इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जलडमरूमध्य नखोल्ने...

भेनेजुएलामा ३९ राजनीतिक बन्दी रिहा
भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच संयुक्त राज्य अमेरिकाको समर्थनमा भएको वार्तापछि शुक्रबार र शनिबार गरी ३९ जना राजनीतिक बन्दी रिहा गरिएको मानव अधिकारसम्बन्धी संस्थाले जनाएको छ । मानव अधिकार स...

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति
रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेका डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी गरेको छ। रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्...
नर्वेलाई हराउँदै पोर्चुगल समूह ‘डी’ को शीर्ष स्थानमा
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा सोमाबर बिहान पोर्चुगलले नर्वेमाथि २–१ गोलको प्रतिस्पर्धात्मक जित निकालेको छ । यो जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ भने...

ट्रम्पको दाबी : इरानसँगको युद्ध चाँडै अन्त्य हुनेछ र तेलको मूल्य घट्नेछ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने र यसपछि कच्चा तेलको मूल्य ह्वात्तै घट्ने दाबी गरेका छन्। आइतबार ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट...
ग्रिससँग जर्मनी स्तब्ध, समूह ‘बी’ को तेस्रो स्थानमा झर्यो
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘बी’ को खेलमा ग्रिसले बलियो प्रतिस्पर्धी जर्मनीमाथि १–० गोलको अप्रत्याशित जित हात पारेको छ । यस हारसँगै जर्मनी समूहको तेस्रो स्थानमा झरेको छ भने ग्रिस शीर...

जलवायु न्यायको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछ : वनमन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको आवाजलाई कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तु...

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरेका छन् । श्रेष्ठले पाँचौँ ...

मेची भन्सार : दुई अर्ब ८३ करोड राजस्व सङ्कलन
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करो...

‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ
काठमाडौँ । होटल तथा रेष्टुरेन्टको डिजिटल रूपान्तरणका लागि ‘राष्ट्रिय डिजिटल साक्षरता अभियान’ शुभारम्भ गरिएको छ । होटल व्यवसायी महासङ्घ नेपालले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको कार्यक्र...

पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
काठमाडौँ, १२ असोज : अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कट...

सीआईडीले गुजरातमा कागज पार्टीहरू विरुद्ध कारबाही गर्यो
कागजी दलहरू' द्वारा प्राप्त सयौं करोड रुपैयाँको चन्दाको बारेमा बीबीसीले गरेको अनुसन्धानको तीन हप्ता पछि, गुजरातको गान्धीनगर सीआईडी कार्यालयमा यस मुद्दासँग सम्बन्धित एफआईआर दर्ता गरिएको छ। हाम्रो अ...

प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश
भोटेकोशी बाढी, लगातारको वर्षा र सडक अवरोधका कारण पोखरामा पर्यटक आगमन अहिले ठप्पप्रायः छ । मुलुकको पर्यटकीय राजधानीमा स्वदेशी तथा विदेशी पर्यटक नहुँदा सुनसान बनेको पोखराले विश्व पर्यटन दिवसका अवसरमा...

शैक्षिक पूर्वाधारमा ठुलो लगानी, अब उपलब्धि देखाउने दबाब
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले पछिल्ला वर्षमा विद्यालय भवनदेखि आवश्यक शैक्षिक पूर्वाधार निर्माणमा ठुलो लगानी गरेको छ । अब भौतिक संरचना थपिँदै जाँदा विद्यार्थीको सिकाइ उपलब्धि र शिक्षाको ग...

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–द्वितीया, ...

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु
काठमाडौँ, १२ असोजः राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ । गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको...

अस्ट्रेलियाको सरकारी वेबसाइटमा एआईले कसरी 'घुसपैठ' गर्यो?
विज्ञहरू भन्छन् कि जुनमा, ओपनएआईको एक अनधिकृत एजेन्टले अष्ट्रेलियाली सरकारी वेबसाइट ह्याक गरेको थियो। एआईले व्यक्तिगत डेटामा पहुँच प्राप्त गर्यो। यो संसारमा आफ्नो किसिमको पहिलो घटना हो। अष्ट्रेलि...

कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझा खेतमा फुल्यो सपना
लमजुङ । बेँसीसहर नगरपालिका–१० बाँझा खेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इ...
२७ समाचार देखाइएको