२०८३ असोज २५ का समाचार
अक्टोबर ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे,...

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीम...

प्रविधि क्षेत्रको सुधारसँगै अमेरिकी सेयर बजारमा वृद्धि
प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य बढेपछि शुक्रबार अमेरिकी सेयर बजारमा सुधार आएको छ। उतारचढावपूर्ण व्यापारिक साताको अन्त्यमा प्रमुख तीनवटै सेयर सूचक बढेर बन्द भएका छन्। शुक्रबार डाउ जोन्स ०....

प्यालेस्टिनी राष्ट्रपति अब्बासद्वारा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न इरानले राखेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएको क्रेमलिनले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता...

इरानी राष्ट्रपतिले भने- अमेरिकी धम्कीसँग डराउँदैनौं
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानी जनता शत्रुको धम्कीसँग नडराउने बताएका छन्। तेहरानमा आयोजित ग्रामीण तथा घुमन्ते समुदायका क्षमतासम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीलाई सम्बोधन गर्दै पेजेस्कि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएक...

मस्कको कटाक्ष : 'प्रधानमन्त्री अम्बानी, तपाईं नै भारतको वास्तविक बोस'
विश्वका धनाढ्य इलन मस्कले भारतका अर्बपति उद्योगपति मुकेश अम्बानीलाई ‘प्रधानमन्त्री अम्बानी’ भन्दै पुन: कटाक्ष गरेका छन्। स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई भारतमा सञ्चालनको अन्तिम स्वीकृति पाउन...

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ
काठमाडौं । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासक...

उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता , कांग्रेस
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्रकान्त भण्डारी र प्रदीप पौडेल फराकिलो अग्रतासहित अघि बढेका छन्। शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको मतगणनामा उन...

चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गर्न र प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । महानिरीक्षक कार्कीले आज भर्चुअल माध्याममार्फत प्रहरी कर्म...

CJP नेता अजिंक्य शिन्देले भोलि जन्तरमन्तर कहिले जाने भनेर बताए?
ककरोच जनता पार्टी (सीजेपी) का नेता अजिंक्य शिन्देले आइतबार हुने विरोध प्रदर्शनको बारेमा कुरा गर्दै एक्समा एउटा भिडियो पोस्ट गरे। उनले जारी गरेको भिडियोमा उनले भने , "आज हामी ती १२ करोड मतदाताको अध...

प्रहरी हिरासतबाट रिहा भएपछि ममता बनर्जीले के भनिन् ?
दिल्ली प्रहरीले पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई रिहा गरेको छ। नजरबन्दबाट रिहा भएपछि ममता बनर्जीले भनिन्, "हामी अहिले केही पनि भन्ने छैनौं, किनकि भोलि भारत गठबन्धनले संयुक्त विरोधक...

राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन मुद्राको भाउ कति? (सूचीसहित)
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको...

अब प्रधानन्यायाधीशको आन्दोलन के हुन्छ, के नेताहरूले पत्रकार सम्मेलनमा यो भने?
दिल्ली प्रहरीको कारबाही र दिनभरि हिरासतमा राखिएपछि, ककरोच जनता पार्टी (CJP) र SFI लगायत धेरै विद्यार्थी संगठनहरूले HKS सुरजीत भवनमा संयुक्त पत्रकार सम्मेलन गरे। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार...

सरकारी सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव ...

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल
काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि । घटस्थापना व्रत, नवरात्र आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्...

दिल्ली आन्दोलनमा प्रदर्शनकारीसँगै पत्रकार पनि पक्राउ
दिल्लीमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले केही पत्रकारलाई पनि प्रदर्शनकारीसँगै पक्रेको छ। पक्राउ गरिएका पत्रकारहरू न्यूजलोन्ड्री, स्क्रोल डट इन र नवभारत टाइम्समा आबद्ध हुन्। न्यूजलोन्ड्रीले ...

कांग्रेस महामन्त्रीमा प्रदीप र अमरसिंहलाई अग्रता, अरूले कति पाए मत ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पार्टी सभापतिको परिणाम आइसकेको छ । जसमा गगन थापा निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा भने व...

एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया
तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन सङ्घअन्तर्गत समावेशी समाजका लागि कार्...

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणन जारी रहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदक...

पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५ दिनदेखि छिमेकी गाउँ घारस्थित वडा नं ६ को कार्यालय परिसरमा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्दै आएको छ । असोज ८ देखि ११ ग...

नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन ...

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बन्नुभएको छ । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किनुभएका अधि...

बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडा...

अब स्वस्थ मासु मात्र भान्सामा
चाडपर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्रायः उस्तै हुन्छ । पसल पुग्ने, रोज्ने र बिक्रेताले भनेकै भरमा किन्ने तर एक किलोको १६ सय रुपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खस...

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्
काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि । घटस्थापना व्रत, नवरात्र आरम्भ । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको प...

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ । आज शारद...

कस्तो रहनेछ आज दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । आइतबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तरा...

राशिफलः आज (असोज २५) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८३ साल असोज महिनाको २५ गते आइतबार, आश्विन शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट नवरात्र आरम्भ, आज बडादशैँ अन्तर्गत घटस्थापना । मेष असाध्यै छिट्टै प्रतिक्रिया दिने ब...
२९ समाचार देखाइएको