मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ८ को विवरण
आज

२०८३ असोज ८ का समाचार

सेप्टेम्बर २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५ हप्ता अघि

१२ बजे १२ समाचार : कांग्रेसमा गहिरिँदै विभाजन रेखा, राजनीतिक दाउपेचले रोकियो ६५ विद्यालयमा नर्सको पदपूर्ति

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. राजनीतिक दाउपेचले रोकियो ६५ विद्यालयमा नर्सको पदपूर्ति कोशी प्रदेश सरकारका तत्...

ratopati.com५ हप्ता अघि

खाद्यान्न तथा औषधि बरामद

पर्सा । प्रहरीले करिब रु २० लाख ८१ हजार बराबरको खाद्यान्न तथा औषधि बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँ र छपकैयास्...

ratopati.com५ हप्ता अघि

बाँकेमा उच्च सतर्कता

बाँके । यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विभिन्न क्षेत्रका कमाण्ड पोष्टको नियमित...

ratopati.com५ हप्ता अघि

प्रहरीको गतिशीलता बढाउन मधेस सरकारले ३५ मोटरसाइकल प्रदान

धनुषा । मधेस प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल उपलब्ध गराएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएका १२५ सिसी क्षमताका सुपर स्प्लेन्डर मोटरसाइकल सम्बन्धित ...

ratopati.com५ हप्ता अघि

कास्कीको लामापाटनमा भारी वर्षा, थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह

काठमाडौँ । पछिल्लो तीन घण्टाको अवधिमा कास्की जिल्लाको लामापाटनमा सबैभन्दा धेरै ६५ मिलिमिटर भारी वर्षा मापन गरिएको छ । राति ११ः४० बजेसम्मको विवरण अनुसार हाल देशका विभिन्न भागमा मध्यम वर्षा जारी रहे...

barnanmedia.com५ हप्ता अघि

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व...

barnanmedia.com५ हप्ता अघि

सीको वासिङ्टन भ्रमण सुरु

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गर्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस एन्ड्र्युजमा विमानस्थलमै पुगेर स्वा...

barnanmedia.com५ हप्ता अघि

चागोस सम्झौतामा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको पहिलो भेटमा दुई देशबीचको सम्बन्ध राम्रो रहेको बताउनुभए पनि हिन्द महासागरस्थित चागोस टापुहरूको सार्वभौमसत्ता मौरिससलाई...

barnanmedia.com५ हप्ता अघि

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

श्रीलङ्काको एक अदालतले सन् २०१९ को इस्टर पर्वका दिन चर्च र होटलमा भएको बम विस्फोटको योजना तथा तयारीमा सहयोग गरेको अभियोगमा मङ्गलबार १५ जनालाई दोषी ठहर गरेको छ । घटनामा २६७ जनाको मृत्यु भएको थियो । ...

barnanmedia.com५ हप्ता अघि

एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने

यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ ।...

barnanmedia.com५ हप्ता अघि

अमेरिकी आक्रमणमा मारिएका छात्राहरूको फोटो देखाउँदै इरानी राष्ट्रपति भने : हामी आतंकवादबाट पीडित भयौँ

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका छन्। उनले अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्बिर देखाउँदै आफूहरू आतंकवादबाट पीडित भएको बताए। फेब्रुअरीमा ...

barnanmedia.com५ हप्ता अघि

SIR मा निर्वाचन आयुक्तहरू बीचको असहमति भएको दाबीमा निर्वाचन आयोगले के भन्यो?

निर्वाचन आयोग (ECI) ले बुधबार जारी गरेको प्रेस नोटमा आयोगका सदस्यहरूले उठाएका टिप्पणी, सुझाव र प्रश्नहरू यसको सामान्य आन्तरिक प्रक्रियाको हिस्सा भएको बताएको छ। आयोगले आफ्नो विज्ञप्तिमा भनेको छ कि ...

barnanmedia.com५ हप्ता अघि

राहुल गान्धीले निर्वाचन आयोगलाई दिए चेतावनी, भने, 'समय आउनेछ, तिमीलाई छोडिने छैन

लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले फेरि एक पटक निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउँदै निर्वाचन अधिकारीहरूले गलत काम गरिरहेको बताएका छन्। राहुल गान्धीको यो बयान यस्तो स...

barnanmedia.com५ हप्ता अघि

विकास निर्माणको कामलाई गति दिन निर्देशन

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले बुधबार प्रदेशमा सञ्चालित विकास आयोजनाको कामलाई थप गति दिँदै निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षका ...

barnanmedia.com५ हप्ता अघि

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत से...

barnanmedia.com५ हप्ता अघि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्य...

ratopati.com५ हप्ता अघि

तनहुँमा ११ हजार एक सय ३४ उद्योग

तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । ए...

ratopati.com५ हप्ता अघि

स्वास्थ्य सेवा मूल्याङ्कनमा माडी पहिलो

चितवन । चितवनका सात स्थानीय तहका स्वास्थ्य शाखामध्ये माडी नगरपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य सेवा मूल्याङ्कनमा पहिलो भएको छ । जनस्वास्थ्य कार्यालयले भरतपुरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को ...

barnanmedia.com५ हप्ता अघि

फ्लाई दुबईले असोज ७ गतेदेखि दुबई-पोखरा नियमित उडान थालेयाे

फ्लाई दुबईले असोज ७ गतेदेखि दुबई-पोखरा नियमित उडान थालेको छ। यस क्रममा फ्लाई दुबईको एफजेड ११६६ विमान संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई विमानस्थलबाट ११५ यात्रु बोकेर आज बुधबार साँझ अन्तर्राष्ट्रि...

barnanmedia.com५ हप्ता अघि

प्रधानमन्त्री शाह न्युयोर्कमा, परराष्ट्रमन्त्री खनालले गरे स्वागत

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन्। प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष...

ratopati.com५ हप्ता अघि

निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्‍याउन प्रशासन सक्रिय

झापा । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी श्...

ratopati.com५ हप्ता अघि

‘रेड कार्पेट’ र सैन्य फ्लाईओभरसहित अमेरिकामा सी जिनपिङको भव्य स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने ऐतिहासिक अमेरिका भ्रमण सुरु भएको छ । जोइन्ट बेस एन्ड्रय...

barnanmedia.com५ हप्ता अघि

इरानलाई ध्वस्त पार्ने ट्रम्पको अभिव्यक्तिपछि कसले के भने ?

गत अप्रिल ७ को राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मागहरू नमाने इरानलाई ध्वस्त पारिदिने चेतावनी दिएका थिए । सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सिङ्गो सभ्यतालाई नामेट पार्ने उनको चेतावनी थि...

ratopati.com५ हप्ता अघि

राहुघाट निर्माणको १६ वर्षे यात्रा: असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या...

barnanmedia.com५ हप्ता अघि

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभान बिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनः स्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग सहयोग थप विस्तार गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्...

ratopati.com५ हप्ता अघि

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी, बे...

barnanmedia.com५ हप्ता अघि

बल्ड्याङगडीको पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ६० मिलिमिटर वर्षा

पछिल्लो ६ घण्टामा पाल्पाको बल्ड्याङगडीमा सबैभन्दा धेरै ६० मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, मधेस र कर्णाली प्रदे...

ratopati.com५ हप्ता अघि

सङ्घीय संसद्का दुवै सदन र पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । त्यसैगरी संसद्अन्तर्गतका विभिन्न पाँच वटा विषयगत समितिका बैठकहरू पनि आजै बोलाइएका छन् । सिंहदरबारमा बिहान १...

ratopati.com५ हप्ता अघि

विद्यालयको नाममा जग्गा नहुँदा समस्या

दाङ । जिल्लाकै पुरानो मध्येको एक विद्यालयको नाममा जग्गा नहुँदा अनेकन् समस्या भोग्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको श्री माध्यमिक विद्यालय दोघरे स्थापना भएको आधा शताब्दी पूरा भए...

barnanmedia.com५ हप्ता अघि

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताउन...

tourismface.com५ हप्ता अघि

पोखरामा अन्तर्राष्ट्रिय उडान फर्कियो, फ्लाई दुबईको आगमनले जगायो नयाँ उत्साह

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि बुधबार पुनः नियमित प्रकृतिको अन्तर्राष्ट्रिय व्यावसायिक उडान अवतरण गरेको छ। दुबईबाट फ्लाई दुबईको विमान पोखरा आएपछि लामो समयदे...

ratopati.com५ हप्ता अघि

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गर...

ratopati.com५ हप्ता अघि

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर । भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको