मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ९ को विवरण
आज

२०८३ असोज ९ का समाचार

सेप्टेम्बर २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५ हप्ता अघि

१२ बजे १२ समाचार : मन्त्री फेरिए, फेरिएन ग्यासको सास्ती, बजेटविहीन बन्यो देशकै ठुलो प्राज्ञिक थलो

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. मन्त्रीको स्टन्ट खाना पकाउने ग्यास अभाव टार्न नसक्दा ...

gorkhapatraonline.com५ हप्ता अघि

हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ

नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब रुपियाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले अवैध हुण्डीमार्फत रु एक अर्ब ...

ratopati.com५ हप्ता अघि

रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनालाई लयमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएकी छन् । मन्त्रालयद्वारा बिहीबार वीरेन्द्रनगर...

ratopati.com५ हप्ता अघि

जगरनाथपुरमा बृहत् वृक्षारोपण

पर्सा । यहाँस्थित जगरनाथपुर गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ वृक्षारोपण गरेको छ । वडा नं २ को लक्ष्मीपुरस्थित फूलबारी टोलमा रहेको ...

ratopati.com५ हप्ता अघि

भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ । कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ । मौसममा देखिएको फेरबदल तथा अव...

barnanmedia.com५ हप्ता अघि

युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले रु...

ratopati.com५ हप्ता अघि

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जबाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभ...

ratopati.com५ हप्ता अघि

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्व मञ्चमा पुनः प्रतिध्वनि

सोलुखुम्बु । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः वि...

barnanmedia.com५ हप्ता अघि

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ...

ratopati.com५ हप्ता अघि

फेलिक्सको निर्णायक गोलमा पोर्चुगल विजयी

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले वेल्समाथि १–० गोलको कठिन जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा पोर्चुगलको जितमा जोआओ फेलिक्सले गरेको ए...

barnanmedia.com५ हप्ता अघि

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्...

ratopati.com५ हप्ता अघि

गाक्पोले इन्जुरी समयमा गोल गरेपछि नेदरल्यान्ड्स र जर्मनी १–१ को बराबरीमा

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘बी’ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा सुरुवाती अग्रता...

barnanmedia.com५ हप्ता अघि

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने ...

ratopati.com५ हप्ता अघि

हालान्डको दुई गोलमा डेनमार्कविरुद्ध नर्वे विजयी

काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नर्वेले डेनमार्कमाथि ३–२ गोलको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नर्व...

ratopati.com५ हप्ता अघि

मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

कर्णाली । कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबारको बैठकले बाढी, पहिर...

barnanmedia.com५ हप्ता अघि

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै...

barnanmedia.com५ हप्ता अघि

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड

प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घ...

ratopati.com५ हप्ता अघि

‘सतर्क रहौँ, सुरक्षित रहौँ’, मधेस सरकारको आग्रह

धनुषा । भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश विपद् व्यवस्थापन क...

barnanmedia.com५ हप्ता अघि

राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङले एआई र सुरक्षामा वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा स्वागत गरे। दुई नेताले अमेरिका-चीन सम्बन्धसँग सम्बन्धित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गर...

barnanmedia.com५ हप्ता अघि

आशिकी र वेलकम जस्ता फिल्मका लागि परिचित अभिनेता मुश्ताक खानको निधन

हिन्दी सिनेमाका प्रसिद्ध अभिनेता मुश्ताक खानको निधन भएको छ। फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लॉइजका अध्यक्ष बीएन तिवारी र अल इन्डिया सिने वर्कर्स एसोसिएसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले इन...

ekantipur.com५ हप्ता अघि

कृष्णभीरमा फेरि पहिरो

कृष्णभीरमा फेरि पहिरो कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । आश्विन ९, २०८३ पोषनाथ अधिकारी धादिङ — पृथ्वीराजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ। लगातार परेको व...

ratopati.com५ हप्ता अघि

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना ...

barnanmedia.com५ हप्ता अघि

फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको थिय...

baahrakhari.com५ हप्ता अघि

कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएक...

ratopati.com५ हप्ता अघि

नेतन्याहुको भाषण सुरु भए लगत्तै दर्जनौँ प्रतिनिधि युएन महासभा हलबाट बाहिरिए

न्युयोर्क । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन सुरु गरे लगत्तै दर्जनौँ देशका प्रतिनिधि महासभा हलबाट बाहिरिएका छन् । बिहीबार न्युयोर्कस्थित युएन...

barnanmedia.com५ हप्ता अघि

नोएडाको डीएम मेधा रूपमलाई सर्वोच्च अदालतले राहत दियो, उनको विरुद्धको टिप्पणीमा रोक

सर्वोच्च अदालतले गौतम बुद्ध नगर (नोएडा) जिल्ला मजिस्ट्रेट मेधा रूपमको निवेदनमा दिएको आफ्नो अन्तरिम आदेशलाई परिमार्जन गरेर स्थिति स्पष्ट पारेको छ। लाइभ लका अनुसार , अब रोक केवल इलाहाबाद उच्च अदालतक...

ekantipur.com५ हप्ता अघि

युएन महासचिव एन्टोनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भेट

युएन महासचिव एन्टोनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भेट प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार बिहान न्युयोर्कबाट संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन्। आश्विन ९, २०...

ratopati.com५ हप्ता अघि

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्दशी, ...

khabarhub.com५ हप्ता अघि

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन् । नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको