मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १० को विवरण
आज

२०८३ कार्तिक १० का समाचार

अक्टोबर २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com४ दिन अघि

इथियोपियाको ओरोमियामा ४० भन्दा बढीको मृत्यु

इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार एएफपीलाई बताएका छन्। इथियोपियाको सबैभन...

gorkhapatraonline.com४ दिन अघि

मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले आगामी बिहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने स...

annapurnapost.com४ दिन अघि

ब्राजिलको चुनावमा नाटकीय पुनरागमनमा लुला चौथो कार्यकालका लागि विजयी

काठमाडौं : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपति पदमा निर्वाचित भएको समाचारमा उल्लेख छ । बिबिसिमा उल्ल...

annapurnapost.com४ दिन अघि

निर्वासनबाट फर्किइन् नोबेल विजेता माचाडो, अन्तरिम राष्ट्रपतिसँग वार्ता गर्न तयार

काठमाडौं : भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो करिब एक वर्षको निर्वासनपछि स्वदेश फर्किएकी छन् । उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग वार्ता गर्न तय...

barnanmedia.com४ दिन अघि

सर्बियाका नयाँ नेताले रुससँगको सहकार्यको महत्व बुझ्ने क्रेमलिनको आशा

विद्यार्थी नेतृत्वको आन्दोलनपछि लामो समयदेखि रुसनिकट मानिएका सर्बियाली नेता अलेक्जान्डर भुसिक राष्ट्रिय निर्वाचनमा पराजित भएपछि नयाँ राजनीतिक नेतृत्वले रुससँगको सहकार्यका फाइदा बुझ्ने आशा क्रेमलिनल...

annapurnapost.com४ दिन अघि

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला, एकको खोजी जारी

खोटाङ : काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । मृतक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र स...

annapurnapost.com४ दिन अघि

ट्रम्पले मुस्लिम उम्मेदवारलाई ‘जिहादी’ भनेपछि अमेरिकामा आलोचना

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले ए...

barnanmedia.com४ दिन अघि

अमेरिकी मध्यावधि निर्वाचनमा एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए चन्दा

अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रम...

barnanmedia.com४ दिन अघि

रुस युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ । क्रेमलिनका अनुसार...

barnanmedia.com४ दिन अघि

हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा आगलागी

हङकङको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा सोमबार आगलागी भएको छ। शेकक्वु चाउ टापुनजिक समुद्रमा बनाइएको कृत्रिम टापुमा रहेको उक्त प्लान्टमा आगलागी भएपछि ९३० जनालाई सुरक्षित स्थानमा सारिएको स्थानी...

barnanmedia.com४ दिन अघि

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचि

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित ग...

barnanmedia.com४ दिन अघि

स्वर्णिम वाग्लेको विवादास्पद अभिव्यक्तिबारे राजेश हमालले भने- अर्थमन्त्रीले पदको सीमा नाघे

अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लले पदीय मर्यादा नाघेर नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको जग कमजोर पारेको टिप्पणी गरेका छन्। हमालले आफ्नो फेसबुक पेजमा सोमबार स्टाटस लेख्दै अ...

barnanmedia.com४ दिन अघि

फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै

दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् । यति बेला दाङका विभिन्न फूलखेती गरेका स्थानमा सयपत...

barnanmedia.com४ दिन अघि

नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बतायाे : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका छन्। एनपीएलको तेस्रो संस्करणको उद्घाटन ...

barnanmedia.com४ दिन अघि

महिला वकिलहरूका लागि राज्य र उच्च अदालतहरूले छुट्टै बार कोठा र शौचालयको व्यवस्था गर्नुपर्छ: सर्वोच्च अदालत

सर्वोच्च अदालतले सोमबार सबै राज्य, केन्द्र शासित प्रदेश (UT) र उच्च अदालतहरूलाई आ-आफ्नो क्षेत्राधिकारमा महिला वकिलहरूका लागि छुट्टै बार कोठा र शौचालय सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। यो आदेश ...

barnanmedia.com४ दिन अघि

नोबेल शान्ति पुरस्कार विजेता माचाडोको आश्चर्यजनक स्वदेश फिर्ता, अन्तरिम राष्ट्रपतिसँग भेट्न तयार

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले सोमबार निर्वासनबाट आश्चर्यजनक रूपमा फर्केपछि देशका अन्तरिम राष्ट्रपतिसँग बसेर कुराकानी गर्न तयार रहेको बताएकी छन् । ...

barnanmedia.com४ दिन अघि

कांग्रेस अध्यक्ष खडगेको बयानको विरोधमा देशका विभिन्न भागहरूमा भाजपाको विरोध प्रदर्शन

आइतबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दिएको अभिव्यक्तिपछि, भाजपा कार्यकर्ताहरूले सोमबार देशभर विरोध प्रदर्शन गरे। पटनामा, भाजपाले कांग्रेस अध्यक्ष मल्लिकार्ज...

barnanmedia.com४ दिन अघि

आयोजित आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य

चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलल...

barnanmedia.com४ दिन अघि

एनपिएल मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको छ । प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया पाकिस्तान क्रिकेट बोर्ड (पिसिब...

barnanmedia.com४ दिन अघि

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर...

barnanmedia.com४ दिन अघि

ब्राजिल: विश्व नेताहरूले लुला दा सिल्भालाई उनको विजयमा बधाई दिए

ब्राजिलका नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपति चुनाव जितेका छन्। उनले देशको राष्ट्रपति चुनावमा आफ्ना अति दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतल...

barnanmedia.com४ दिन अघि

रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढ...

barnanmedia.com४ दिन अघि

डोम्स प्रणालीमा समस्या आउँदा रद्द भयो १० अर्बको ट्रेजरी बिल बोलकबोल

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या देखिएपछि ट्रेजरी बिलको बोलकबोल रद्द भएको छ। आजको लागि तय गरिएको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल...

barnanmedia.com४ दिन अघि

जलवायु जोखिम न्यूनीकरणमा महत्त्वाकांक्षी योजना

जलवायु परिवर्तनका कारण जलस्रोत, ऊर्जा, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार क्षेत्रमा बढ्दो जोखिम न्यूनीकरण गर्न सरकारले जल तथा मौसम क्षेत्रमा लगानीसहितको रणनीतिक योजना सार्वजनिक गरेको छ । जलविज्ञान त...

deshsanchar.com४ दिन अघि

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी- गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।

deshsanchar.com४ दिन अघि

मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् ।

barnanmedia.com४ दिन अघि

पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतकाे पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द भएको जनाएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा ...

khabarhub.com४ दिन अघि

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भन...

nepalpress.com४ दिन अघि

ह्यारी केनले जिते बालोन डी’ओर, २५ वर्षपछि अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बने

काठमाडौं । इंग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिग...

barnanmedia.com४ दिन अघि

पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच

पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस...

khabarhub.com४ दिन अघि

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। ...

gorkhapatraonline.com४ दिन अघि

मिनी संसदमा विधेयकको चाप

सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा विधायिकी कार्यको चाप हुँदा राष्ट्रिय सभा भने...

khabarhub.com४ दिन अघि

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको