दीपकराज गिरी
सम्बन्धित विषय

दीपकराज गिरीको गाली पोस्टमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको कमेन्ट- मेरो सङ्गतले हो कि?
काठमाडौं - कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र नकारात्मक टिप्पणीलाई लक्षित गर्दै लेखेको एक व्यङ्ग्यात्मक स्टाटस अहिले चर्चामा छ। गिरीको यो स्टाटसमा प्रधानमन्त्...

गालीबाट बच्न पूजा लगाएका दीपकराज भन्छन्- फोटो हालेपछि झन् बढी गाली खाइयो !
अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने गालीगलौज र बहिष्कार अभियानप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले विगतमा आलोचना र गालीले निद्रा हराउने ग...

निर्माता अधिकारीको अभिव्यक्तिमा दीपकराजको आपत्ति, मानहानिको मुद्दा हाल्ने चेतावनी
काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा फ्लप भएपछि निर्माता रोहित अधिकारी र मुख्य अभिनेता दीपकराज गिरीबीच विवाद चर्किएको छ । अधिकारीले नेपाल प्रेसमा दिएको ...

के दीपकराज गिरी आध्यात्मिक जीवनमा मग्न छन् ?
केही दिनअघिको कुरा हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले फेसबुकमा झन्डै एक हात लामो स्टाटस लेखेका थिए । सो स्टाटस उनले त्यसकारण लेखेका थिए कि फिल्मले अपेक्षित कमाइ गर्न सकेन । यसअघि उनले यस्तो ...

दीपकराजलाई कुमार बेनको ढाडस: ‘तपाईंको नचल्ने फिल्मले पनि ४ करोड कमाउँछ, मेरो चलेको फिल्मले १.४ करोडमात्रै कमायो’
काठमाडौं- अभिनेता तथा निर्माता दीपकराज गिरीलाई प्रधानमन्त्री वालेन्द्र शाहका राजनैतिक सल्लाहकार कुमार बेनले ढाडस दिएका छन् । पछिल्लो समय फिल्मको व्यापार र सफलताबारे चर्चा भइरहेका बेला बेनले सामाजि...
ट्रेन्डिङ विषय

चलचित्र फ्लप भएपछि दीपकराज गिरीले भने- ‘जिम्मेवारी आफैँ लिन्छु’
काठमाडाैं । चलचित्र निर्माता, निर्देशक तथा अभिनेता दीपकराज गिरीले यस वर्षको दशैँमा प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘छ माया छपक्कै २’ असफल भएपछि त्यसको जिम्मेवारी आफैँले लिने बताएका छन्। सामाजिक सञ्ज...

फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको असफलताको सम्...

दीपक-दीपाको घोषणा: 'छ माया छपक्कै ३' २०८४ को दसैंमा!
दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले 'छ माया छपक्कै' शृंखलालाई निरन्तरता दिने भएको छ। 'छक्का पञ्जा ५' पछि 'छ माया छपक्कै २' निर्माण गरेको यो समूहले यसको तेस्रो भागसमेत ल्याउने घोषणा गरेको हो। ...

लगातार ब्लकबस्टर यात्रामा ब्रेक : दर्शक हँसाउने दीपकले शत्रु हँसाए
काठमाडौं । दशैँलाई आफ्नो फिल्मको प्रदर्शन मिति बनाउँदै र लगातार हिट फिल्म दिँदै आएका कलाकार दीपकराज गिरी यो पटक बक्स अफिसमा बजारिएका छन् ।

जब एउटा सिनेमाले बक्सअफिसमा ट्रयाक छाड्यो
काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीका लगातार आठ चलचित्र बक्सअफिसमा सफल भए । अहिलेसम्म उनले बनाएर रिलिज गरेका आठवटामा सबै सिनेमा दर्शकले रुचाउँदा ‘हिट’ भए । तर, एउटा सिनेमाले बक्सअफिसमा के ट...

छ माया छपक्कै २’को असफलताको जिम्मेवार म मात्रै हुँ : दीपकराज गिरी
काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा...

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’
काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित कमाइ गर्न नसकेपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले यसबारे मुख खोलेका छन् । दशैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्...

निर्माताको लगानी सुरक्षित गर्ने र दर्शक सन्तुष्ट पार्ने हाम्रो लक्ष्य हो: दीपकराज गिरी
काठमाडौं। अभिनेता तथा निर्माता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने मुख्य उद्देश्यका साथ आफूहरूले फिल्म निर्माण तथा अभिनय गर्दै आएको बताएका छन्।

निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो : दीपकराज गिरी
काठमाडौं । निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उद्देश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् । दसैँलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्...

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र...

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र ...

करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ। न्यूरोडस्थित विशाल बजार परिसरमा बिहान १० बजे हुने कार्यक्रममा लोकप्रिय कलाकारद्वय दीपकराज ...

कुपन नम्बर ०८१६३२५१५८४९ लाई १० लाखको बम्पर उपहार
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री नि...

के दिपकराज गिरीले हर्क साम्पाङको अपमान गरेका थिए ?
काठमाडौं । अहिले सामाजिक सञ्जालमा प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै २’लाई लिएर बहिस्कारको हल्ला चलिरहेको छ । गत साउनमा अभिनेता दिपकराज गिरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि गर...

दीपकराज गिरी : सुटिङ हुने बेला हिरोइनले हाच्छ्युँ गरेर फिल्म फ्लप भयो कि ?
अभिनेता दीपकराज गिरी रसिक मात्र छैनन्, समसामयिक कुरामा कटाक्ष गर्न पनि उत्तिकै माहिर छन् । कुरालाई कसरी घुमाउने, कता तन्काउने अनि कसरी प्रहार गर्ने ? धारिला शब्द प्रयोग गर्न उनी निकै सिपालु छन् । ...

अनमोललाई लिएर फिल्म बनाउने चर्चा चुलिएपछि दीपकराजको जवाफ- ‘पार्टी बनाउन लागेको भए पो आश्चर्य मान्नु !’
काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरीले अभिनेता अनमोल केसीसँग फिल्ममा सहकार्य गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । तर, तत्कालै अनमोललाई लिएर फिल्म बनाउने कुनै योजना भने नरहेको उनले स्पष्ट...

‘छ माया छपक्कै–२’ आजबाट प्रदर्शनमा
काठमाडौं । दसैँको बिदाको अवसर पारेर चलचित्र ‘छ माया छपक्कै–२’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा छन् । चल...

मेरो भनाइ बङ्ग्याएर बहिष्कारको नारा लगाइयो : दीपकराज गिरी
काठमाडौँ। कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन्। आफ्नो सामान्य भनाइलाई केही अतिवादी कार्यकर्ताहरूले बङ्ग्याएर र सम्पादन गरेर गलत व्याख्य...

दीपक र माग्ने बूढा फेसबुकमै भिड्न थाले !
काठमाडौं । अब दाबी गर्दा फरक पर्दैन- दीपकराज गिरी एक्लो भए । टेलिभिजनका प्रतिस्पर्धी तीन कार्यक्रम मेरी बास्सै, जिरो खुर्सानी र तितो सत्यका शीर्ष कलाकारहरू एकीकृत भएर बनेको छक्का पञ्जा टिम नवौं फिल...

'छक्का पञ्जा'का राजा सुदूरपश्चिमको समर्थनमा !
काठमाडौं । देशमा एनपीएलको माहोल छ । जुन सुकै पेसा होस् वा व्यवसाय, सबैको ओठमा क्रिकेट कै बात छ । यही मेसोमा अभिनेता दीपकराज गिरीले पनि भन्दिए, “मलाई कुनै सिनेमामा दीपेन्द्र सिंह ऐरीले जस्तै क्रिजमा...

दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपकराज गिरी
चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्। चलचित्र उद्योगलाई जोगाउन दर्शकसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्ने जिकिर गर्दै गिरील...

दिपक–दीपाको तारिफमा करिश्मा– उहाँहरूको अभिनय र प्रस्तुतिमा निखार देखिन्छ
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि दिपकराज गिरी र दीपाश्री निरौलाको काम तारिफयोग्य रहेको बताएकी छन् । चलचित्रले समाजका विभिन्न पक्ष, मानवीय सम्बन्ध र...

सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति दीपकराज गिरीको आपत्ति
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा उनीप्रति भइरहेका टिप्पणीहरूप्रति आपत्ति जनाएका छन् । आफ्नो पुरानो अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर सम्पादन गरिएको भन्दै उनले असन्तुष...

‘निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो’: दीपकराज गिरी
काठमाडौं- निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उदेश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् । दशैँलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर...

दीपकराज गिरीलाई प्रश्न– हरेक फिल्ममा नयाँ नायिका कथाको माग कि आफ्नै ?
काठमाडौँ । दीपकराज गिरी नेपाली फिल्म उद्योगमा लगातार व्यावसायिक फिल्म दिँदै आएका अभिनेता हुन् । निर्माता र लेखकसमेत रहेका उनी रेडियो नाटक, सानो पर्दा हुँदै ठुलो पर्दासम्म राज गर्न सफल छन् । फिल्मम...

फिल्मको बिजनेस घटे पनि मुस्कान नघटाउने दीपक
काठमाडौं । खोइ यसपालि के भयो ? सधैँ ब्लकबस्टर फिल्म दिने दीपकराज गिरीको छ माया छपक्कै २ले बक्स अफिसमा अपेक्षित माइलेज लिन सकेन ।

दीपकराज गिरी भन्छन्– चारवटा सिनेमा दसैँमा धेरै भए
काठमाडौं । चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले दसैँमा चारवटा चलचित्र धेरै भएको बताउँछन् । चलचित्रको संख्या बढे पनि स्क्रिन संख्या नबढ्ने भएकाले एकै दिन वा छोटो समयमा ठूलो संख्यामा चलचित्र प...

‘छ माया छपक्कै २’ लाई दर्शकको साथ, दोस्रो दिनदेखि शो थपिँदै
काठमाडौं– बडादशैँको अवसर पारेर प्रदर्शनमा आएको नषँ नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले सिनेमा हलमा दर्शकको उत्साहजनक साथ पाउन थालेको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले प्रदर्शनको दोस्रो द...

दीपकसँग फिल्म खेल्ने हिरोइनको बिहे हुन्छ है सनिशा !
काठमाडौं । कलाकार दीपकराज गिरी नेतृत्वको छक्का पञ्जा समूहको हरेक फिल्ममा नयाँ हिरोइनको प्रवेश हुन्छ । रोचक कुरा- त्यो समूहमा जोडिएका हिरोइनहरूको लगत्तै विवाह पनि हुन्छ ।

‘छ माया छपक्कै २’ को ट्रेलरमा सन्तानको प्रतिक्षा
काठमाडौं । दसैँको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राति निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा दीपकराज गिरी, केकी अधिका...
सामाजिक सञ्जाल
फेसबुक
अमेरिका
इरान
तिहार
डोनाल्ड ट्रम्प