नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट : ग्लोबल हा...

काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट आगामी दसैँअघि नै खुलाउने तयारी गरेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा आवास विकास महासङ्घको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित 'जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी तालिम' सम्पन्न भएको छ। असोज ६ गतेदेखि ...

काठमाडाैं - आवाससम्बन्धी संकट समाधान गर्ने उद्देश्यले ल्याइएका कानुनहरू पारित हुन नसकेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरका लागि मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। भाडाम...

आवाससँगै गोठको पहुँच सुनिश्चित गर्नुपर्ने नयाँ भवन ऐनले प्रत्येक नागरिकका लागि सुरक्षित आवास र पशुपन्छी पालनका लागि गोठको पहुँच सुनिश्चित गर्ने तथा पहिलो आवास निर्माणमा स्थानीय तहबाट निःशुल्क प्रा...

काठमाडौँ / भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूव्यवस्थापन तालिम केन्द्र (एलएमटिसी) र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा घरजग्गा व्यवसायलाई म...

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको भूव्यवस्थापन तालिम केन्द्र (एलएमटिसी) र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा घरजग्गा व्यवसायलाई मर...

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । भाडामा बस्ने विकल्प रोज्नेहरूले भाडाको विकल्प र मोड्युलर आवासमा बस्न चाहन...

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । भाडामा बस्ने विकल्प रोज्नेहरूले भाडाको विकल्प र मोड्युलर आवासमा बस्न चाहन...

प्रमिला कार्की काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार (आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । ...

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । नेपाल न्यूज बैंक...

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घ एवम् नेपाल जग्गा तथा आवास विक...

काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३ जारी छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजनामा १ देखि ४ असोजसम्म चलि...

सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबिच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्। नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २...

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् । आजदेखि सुरु भएको ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उद...

म्याड्रिड । स्पेनमा आवास सङ्कट चर्किएपछि हजारौँ मानिस सडकमा उत्रिएका छन् । घरभाडा अत्यधिक बढेको, सर्वसाधारणले सस्तो आवास पाउन नसकेको र भाडामा बस्नेहरूलाई पर्याप्त कानुनी सुरक्षा नभएको भन्दै शनिबार ...

मुक्तिनाथ विकास बैंकले 'नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३' तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर...

काभ्रेमा विपद्पछिको दुई वर्ष : बाढीपहिरोपीडितको स्थायी आवासको टुंगो लागेन २०८१ सालको बाढीपछि लाभग्राही पहिचान भए पनि जग्गा, प्रमाणीकरण र अनुदान निकासामा ढिलाइ हुँदा परिवारहरू टहरा र भाडाको कोठामै ...

काठमाडौँ / विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिकनिजी साझेदारी (पीपीपी)मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

काठमाडौं- मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वज...

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु भएको छ । एक्स्पो बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एण्ड हाउजिङ एण्ड कन्स्ट्रक्शन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा यो...

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाल जग्गा तथा आवास ...

गुल्मीका अग्निपीडित दुई वर्ष बित्दा पनि किस्ताको रकम पाउन सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा आगलागीबाट ठुलो क्षति भएका परिवारले घर निर्माणका लागि पाउनुपर्ने रकम पाएका छैनन् । २०८१ वैशाख ८ गते स...

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घ एवं नेपाल जग्गा तथ...

काठमाडौँ / मुक्तिनाथ विकास बैंकले नेपाल ल्यान्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योज...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आजदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा सुरु...

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबिच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्। नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौं– भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नवौं ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०२६ को दोस्रो दिन अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल जग्...

काठमाडौं- ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ ढतज ल्भउब िीबलम ७ ज्यगकष्लन बलम ऋयलकतचगअतष्यल भ्ह्एइ–२०२६) आज असोज १ ...