मुख्य सामग्रीमा जानुहोस्
क

किरण थापा मगर

deshsanchar.com१३ घण्टा अघि

वागमतीका १३ वटै जिल्लामा नेपाल र तामाङ भाषालाई कामकाजको भाषा बनाउँदैछौँ : मुख्यमन्त्री थापामगर

काठमाडौँ- वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका सबै १३ जिल्लाका सरकारी कार्यालयहरूमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन्।

kalakarmi.com१५ घण्टा अघि

वागमतीका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषाको प्रयोग अनिवार्य गर्ने तयारी

काठमाडौं- वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल भाषा र तामाङ भाषाको प्रयोग विस्तार गर्ने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल संवत् ११४७ को ...

ratopati.com१८ घण्टा अघि

बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी व्यवस्था गरिएको बताएका छन्। भक्तपुरमा राष्ट्रिय विभूति श...

gorkhapatraonline.com१९ घण्टा अघि

मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा ...

bishowkhabar.com१९ घण्टा अघि

मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको छ । तिहार (दीपावली) तथा नेपाल स...

barnanmedia.com२० घण्टा अघि

मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा ...

hamrakura.com१ दिन अघि

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी व्यवस्था गरिएको बताएका छन्। उनले भाषा, साहित्य र संस्कृति...

nepalpress.com३ दिन अघि

तस्बिरकी लक्ष्मी मात्रै होइन, घर–समाजकी लक्ष्मीको पनि सम्मान गरौँः मुख्यमन्त्री थापा

काठमाडौँ । तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको मह...

reportersnepal.com१ हप्ता अघि

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

हेटौँडा, १७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनाल...

onlinekhabar.com१ हप्ता अघि

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

१७ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनाल...

kendrabindu.com१ हप्ता अघि

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा...

ajakoartha.com१ हप्ता अघि

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः  मुख्यमन्त्री थापा

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा...

nagariknews.nagariknetwork.com१ हप्ता अघि

प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश गर्दैन : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पारेका छन्। उनले स्थानीय तहबाट सिफारिस भई आएका योजनालाई मात्र प्राथमिकत...

khabarhub.com१ हप्ता अघि

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताए । हेटौँडा उपमहानगरपालिका–७ वडा कार...

newsofnepal.com२ हप्ता अघि

नेपाल साझा इतिहास, संस्कृति र पहिचानको प्रतीक हो : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्। उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहर...

annapurnapost.com२ हप्ता अघि

भक्तपुरको नवदुर्गा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको सहयोग

भक्तपुर : भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दीरमा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामग...

ratopati.com५ दिन अघि

सहकारी ठगी आरोपी मन्त्री तामाङलाई जिम्मेवारी कहिले ?

मकवानपुर । सहकारी ठगी आरोप खेपेका बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङले हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । गत भदौ ४ मा मन्त्री नियुक्त भएका उनलाई मुख्यमन्त्री किरण थापा मगरले हालसम्म जिम्म...

gorkhapatraonline.com२ हप्ता अघि

उच्च शिक्षालाई उत्पादनमुखी बनाउन मुख्यमन्त्री थापाको जोड

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उच्च शिक्षालाई गुणस्तरीय, उत्पादनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विश्वविद्यालयको सफलता भवन, विद्यार्थी सङख्या र प्रमाणपत्रमा मात...

bishowkhabar.com१ हप्ता अघि

बागमतीका स्वास्थ्य संस्थामा आवश्यकताअनुसार अस्थायी दरबन्दी थपिने

काठमाडौं – बागमती प्रदेश सरकारले स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न आवश्यकताअनुसार अस्थायी दरबन्दी थप्ने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य निर्देशनालय...

barnanmedia.com१ हप्ता अघि

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–७ वडा का...

reportersnepal.com१ हप्ता अघि

नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय सम...

kendrabindu.com१ हप्ता अघि

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७...

ajakoartha.com१ हप्ता अघि

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः  मुख्यमन्त्री थापा

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन् । जिल्ला समन्वय स...

nagariknews.nagariknetwork.com१ हप्ता अघि

‘छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय समिति मकवानप...

khabarhub.com१ हप्ता अघि

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताए । जिल्ला समन्वय समिति मक...

newsofnepal.com३ हप्ता अघि

घट्टेखोला कटान नियन्त्रणका लागि २ करोडको ठेक्का आह्वान

भक्तपुर । अविरल वर्षापछि घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्नुभएकाे दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ। प...

ratopati.com१ हप्ता अघि

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिनेः मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताएका छन्। जिल्ला समन्वय सम...

gorkhapatraonline.com२ हप्ता अघि

उच्च शिक्षालाई उत्पादनमुखी बनाउन मुख्यमन्त्री थापाको जोड

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उच्च शिक्षालाई गुणस्तरीय, उत्पादनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विश्वविद्यालयको सफलता भवन, विद्यार्थी सङख्या र प्रमाणपत्रमा मात...

bishowkhabar.com१ हप्ता अघि

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने मापदण्ड बनाउँदै बागमती सरकार

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागेको छ । प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जिल्ला समन्वय समिति मकवा...

reportersnepal.com२ हप्ता अघि

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा पलायनले मुलुकको विकास र समृद्धिमा नकारात्मक असर पार्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीको सीप, ज्ञान, जाँगर र अनुभवलाई स्वदेश...

nagariknews.nagariknetwork.com२ हप्ता अघि

'खेलकुद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम'

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बता...

ratopati.com३ हप्ता अघि

घट्टेखोला कटान रोक्न २ करोड सुनिश्चितपछि ठेक्का आह्वान

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अविरल वर्षापछि भक्तपुरको घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ। प्रद...

gorkhapatraonline.com३ हप्ता अघि

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भएको बताउनुभएको छ । बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छ...

nagariknews.nagariknetwork.com३ हप्ता अघि

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस...

ratopati.com३ हप्ता अघि

चाडपर्व राष्ट्रिय पहिचानका धरोहर : मुख्यमन्त्री थापा

बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरू धार्मिक तथा सांस्कृ...