खनिज पदार्थ
सम्बन्धित विषय

निर्माणजन्य खनिजको सदुपयोग गरी निर्यात बढाउन मन्त्री साहको जोड
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन र निर्यात प्रवर्द्धनका लागि तत्काल विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ । उद्योग तथा वा...

खानीको अवैध उत्खनन रोक्न मापन प्रविधि र प्रदेश तथा स्थानीय तहसम्म विभाग विस्तार गर्न विज्ञहरूको सुझाव
काठमाडौँ । खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश र स्थानीय तहसम्म विस्तार गर्न विज्ञहर...

राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास कार्यक्रम तुरुन्तै ल्याउनुपर्छ: मन्त्री साह
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिस...

खनिज उत्खननमा भावी पुस्ताको हित सुनिश्चित गर्न सांसदहरूको प्रस्ताव
काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सां...

खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव
७ मंसिर, काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव र...
ट्रेन्डिङ विषय

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको वार्षिक साधारणसभा आह्वान
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि १९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सा...

युनाइटेड इदी मर्दी र सोनापुरको लाभांश घोषणा, बुक क्लोज पनि तय
काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर र सोनापुर मिनरल्स् एन्ड आयलले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट स...

दुर्लभ खनिजको विश्वव्यापी आपूर्तिमा चीनको महत्वपूर्ण निर्णय, नयाँ नियन्त्रणसम्बन्धी स्थगन जनवरीसम्म लम्बियो
विश्वव्यापी प्रविधि तथा विद्युतीय सवारीसाधन उद्योगका लागि महत्वपूर्ण मानिने दुर्लभ खनिजसम्बन्धी चीनको नयाँ नियन्त्रण व्यवस्था लागू गर्ने प्रक्रिया जनवरीसम्मका लागि स्थगित गरिएको छ। रोयटर्सका अनुसा...

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर सम्मेलनपछि भएको बृहत् सम्झौतालाई जोगाइराख्न चीनले यस्तो निर्णय लिएको अमेरि...

खानी तथा खनिज पदार्थ विधेयकमा विज्ञको राय लिन संसदीय समितिको आह्वान
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' माथि दफावार छलफलका लागि विज्ञहरूको सूची तयार पार्ने भएको छ। विधेयकलाई थप तथ्यपरक र व्यावहारिक ब...

वर्षौंसम्म लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूको माग
काठमाडौं । खानी तथा खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति लिएर वर्षौंसम्म काम नगरी प्राकृतिक स्रोत ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूले माग गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम ...

चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि सैद्धान्तिक छल...

इयु-क्यानाडा सहकार्य विस्तारको तयारी
बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबिच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी गर...

साउदी अरेबियामा ११ करोड टन युरेनियमयुक्त खनिज भेटियो
साउदी अरेबियाको मदिना क्षेत्रमा लगभग ११ करोड टन युरेनियमयुक्त खनिजहरू पत्ता लागेको छ। यहाँ युरेनियमसँगै दुर्लभ पृथ्वीका खनिजहरू पनि फेला परेका छन्। साउदी अरेबियाका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज...

सोना सिमेन्टको व्यापार एकै वर्ष साढे ४ अर्ब, ऋण पनि घट्यो
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले एकै वर्ष साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा २ अर्ब ६२ क...

सोना सिमेन्टद्वारा बाढीपीडितलाई ५१ लाख रुपैयाँ सहयोग
काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अ...

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गर...

१० वर्षभित्र कोशीको बालुवा उपयोग गर्न नसके देशकै लागि भार बन्छ : उद्योगमन्त्री साह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवर्द्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधि ...

‘खानी तथा खनिज पदार्थ विधेयक’ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस ग...

चीनले थप दुई महिना दुर्लभ खनिजको निर्यातमा रोक नलगाउने
वासिङ्टन । चीनले दुर्लभ खनिजको निर्यातलाई थप दुई महिना नियन्त्रण नगर्ने भएको छ । चीनले अप्रिल २०२५ मा केही दुर्लभ खनिजहरूमा निर्यात नियन्त्रण सुरु गरेको थियो । सोही वर्षको अक्टोबरमा यसको दायरा अझ...

खानी क्षेत्रका अलपत्र फाइलको तथ्यांकसहित समाधान ल्याउन उद्योग समितिका सभापतिको निर्देशन
२ असोज, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडे...

सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये ...

इयु–क्यानाडा सहकार्य विस्तारको तयारी
बदलिँदो विश्व परिस्थितिमा आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासबीच युरोपेली सङ्घ (इयु) र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्त्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकार्य विस्तार गर्ने तयारी ...

चीनप्रति कठोर थिए ट्रम्प, सीलाई रातो कार्पेट बिछ्याउने अवस्था कसरी आयो ?
चीनप्रति कठोर थिए ट्रम्प, सीलाई रातो कार्पेट बिछ्याउने अवस्था कसरी आयो ? ट्रम्पले गत वर्ष व्यापार युद्ध सुरु गरेपछि चीनले रेयर अर्थ मिनिरल्सको निर्यातमा कडाइ गरेको थियो, यसपछि ट्रम्प पछि हट्न बाध...

साउदीमा भेटियो ११ करोड टन युरेनियमयुक्त खनिज
साउदी अरबको मदिना क्षेत्रमा करिब ११ करोड टन युरेनियमयुक्त खनिज फेला परेको छ। यस क्षेत्रमा युरेनियमका साथै अन्य बहुमूल्य ‘दुर्लभ खनिज’हरू पनि भेटिएका छन्। साउदी अरबका ऊर्जा मन्त्री प्रिन्स अब्दुलअज...

गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी विधेयक’ स्वीकृत
यसअघि गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालल...

म्यानमारका विषाक्त पदार्थ बगेर थाइल्यान्डमा, नदी प्रणाली नै नष्ट हुन सक्ने चेतावनी
म्यानमारमा अनियन्त्रित रूपमा भइरहेको सुन, दुर्लभ माटोका खनिज (रेयर अर्थ) तथा अन्य महत्त्वपूर्ण खनिजको उत्खननका कारण थाइल्यान्डका सीमावर्ती नदीहरू गम्भीर रूपमा प्रदूषित भएका छन् । खानीबाट निस्किएका...

चीनमाथिको निर्भरता घटाउन भियतनाममा दुर्लभ खनिज खोज्दै ईयू
हनोई । चीनमाथिको अत्यधिक निर्भरता घटाउन युरोपेली युनियन (ईयू) ले भियतनामबाट महत्त्वपूर्ण खनिज पदार्थ खरिद बढाउने रणनीति बनाएको छ। रोयटर्सले प्राप्त गरेको ईयूको आन्तरिक प्रतिवेदन अनुसार रक्षा उद्योग...

खनिज विधेयकलाई औद्योगिक रूपान्तरणको कानुनी आधारका रूपमा विकास गनुपर्छ : मन्त्री साह
२ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका ...

कानुन प्रभावकारी हुने तर उद्योग चल्न नसक्ने अवस्था आउनु भएन : मन्त्री साह
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विक...

खानी विधेयकमा सांसद कार्कीले खोजे तीन तहको सरकारको अधिकारमा स्पष्टता
८ भदौ, काठमाडौं । खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले तीन तहको सरकारको अधिकार र जिम्मेवारी बाँडफाँटमा स...

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ सांसदका २६७ संशोधन, के–के छन् मुख्य प्रस्ताव ?
काठमाडौँ । प्रतिनिधिसभामा दर्ता भएको ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि ३५ सांसदहरूले २६७ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। विधेयकमा सदस्यहरूले विधेयकको प्रस्तावनादेखि अनुसूचीसम्ममा विभिन...

अघि बढ्यो संसद्मा कोरम नपुगेर अड्किएको विधेयक
१ भदौ, काठमाडौं । गत साउन २६ गते प्रतिनिधिसभामा गणपूरक संख्या (कोरम) नपुगेर अड्किएको खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्याल ले यो वि...

खानी विधेयकमा ३५ र राहदानी विधेयकमा १७ संशोधन प्रस्ताव
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा अगाडि बढेका ‘खानी तथा खनिज पदार्थ विधेयक’ र ‘राहदानी (पहिलो संशोधन) विधेयक’ मा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्तावहरू परेका छन् । संसद् सचिवालयका अ...

खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका ...
खानी तथा भूगर्भ विभाग
बालेन शाह
भारत
नरेन्द्र मोदी
नेपाल राष्ट्र बैंक