२०७७ चैत १२ का समाचार
मार्च २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बेलायतमा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको । गत हप्ता बुधबारको तुलनामा आजको मृतक संख्या ३० प्रतिशत कम हो । य...
भारतका १५ प्रतिशत नमुनामा कोरोनाकाे 'डबल म्युटेन्ट'
काठमाडाैं- भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ रुप ‘डबल म्युटेन्ट’ (उही भाइरसमा एकसाथ दुईवटा उत्परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार) भेटिएको छ। बिबिसीका अनुसार करिब १५ देखि २० प्रतिशत नमुनाम...
जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी जमानतमा रिहा
काठमाडाैं- पाकिस्तानकाे लाहोर उच्च अदालतले जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजलाई जमानतमा रिहा गरेकाे छ। बुधबार अदालतले मरियमलाई १२ अप्रिलसम्म १२ बजेसम्मकाे लागि...
नेपाल नगरपालिका संघ–निफ्रा सम्झौता
काठमाडौं (अस) । नेपाल नगरपालिका संघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बीच सम्झौता भएको छ । दुई पक्षबीच सार्वजनिक/निजी साझेदारी एवं निजी क्षेत्रको सहभागितामा पूर्वाधार परियोजना निर्माण, लगानी ए...
फेरि बढ्यो कोरोना महामारी त्रास, निजीक्षेत्र चिन्तित
काठमाडौं । एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहर...
चुट्किला : Pshycho the Rapist
एक जना केटा Library मा गए भनेछ— मलाई …Pshycho The RapistÚ भन्ने बुक दिनुस् न…. Librarian ले त्यो बुक खोज्दा खोज्दा १ घण्टा भएछ… अनि आएर त्यो केटालाई १ झापड हानेछ र भनेछ— तँलाई मुला साग Pshychothe...
व्यङ्ग्यार्थ : बिहीवार, १२ चैत २०७७
.
लघुवित्तीय संस्थाहरूमा वैकल्पिक स्रोत
अपरिहार्य आवश्यकता लघुवित्तीय संस्थाहरूको साधनको मुख्य स्रोत भनेकै बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जासापट हो । यस्तो स्रोतले उनीहरूको कुल साधनमा महत्त्वपूर्ण अंश (४७ प्रतिशत/२०७६ चैत) ओगटेको...
चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ
एक फिल्म डाइरेक्टरले नयाँ हिरोइनलाई उसको सिन सम्झाउँदै भन्छः तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ । हिरोइनले गम्भीर हुँदै…… त्यसपछि मलाई...
बारम्बार गर्भपतन भइरहन्छ ? अपनाउनुहोस् घरेलु उपचार विधि
—आधा चम्चा पिसेको फिटकिरीमा १ कप काँचो दूध मिलाई खानाले गर्भपतनको समस्या हुँदैन । गर्भपतनको समयमा रगत बगिरहेको छ भने हरेक दुई–दुई घण्टाको फरकमा यो औषधि दिनु लाभदायक मानिन्छ । —शिवलिङ्गीको बिउ प्रत...
दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने तयारी
खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपू...
बंगलादेशसँग घट्यो दूरी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने राजकीय भ्रमणसँगै बंगलादेशसँगको द्विपक्षीय सम्बन्ध थप गाढा भएको छ। राष्ट्रपतिको भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीसँगै बंगलादेश हुँदै तेस्रो मु...
जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर
फाइल तस्विर जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्...
कुनै नयाँ काम गर्नुअघि मनन गर्नुस् यी ८ कुरा, सफलता पाउनुहुनेछ
कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फस्छौं — यस कामले सफलता देला कि नदेला । आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन । चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान...
यी १० अनमोल विचारले कायापलट हुन्छ तपाईको जीवन !
तपाई जस्तो सोच्नुहुन्छ, त्यस्तै बन्नुहुन्छ । यो सोच्ने क्षमता तपाईले कति क्षेत्रमा प्रयोग गर्नुहुन्छ, त्यसमा भर पर्दछ । अर्थात् जो मानिस सधैँ राम्रो सोच्छ, सकारात्मक सोच्छ, त्यसैले सफल जीवन बिताउँछ...
भक्तपुरमा हुने सबै जात्रामा रोक, बिस्केटका लागि भने वैकल्पिक व्यवस्था गरिने
भक्तपुर –जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा हुने कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ। कोभिड–१९संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सबै खाले मेला, जात...
बाघ भागेपछि निकुञ्जभित्र प्रवेश नगर्न नागरिकमा सूचना जारी
नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्ज...
‘संक्रमण दर उच्च भए लकडाउन’
छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्राल...
भारतमा २४ घण्टामा यो वर्षकै धेरै संक्रमण, एकैदिन ५३ हजारभन्दा बढी संक्रमित
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ । यो समाचार तयार पार्दासम्म ...
कोरोना भाइरस खोप: भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक
भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खो...
भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन
श्रीनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘खेलो ईन्डीया विन्टर गेम्स’ को दोस्रो संस्करणको उद्घाटन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा भिडियो मार्फत खेलको उद्घाटन गरेसँगै जम...
धुम्बाराहीबाट एमाले पार्टी कार्यालय थापाथली सर्ने
थापाथली हाइटमा रहेको मेरै आफन्तको घरमा पार्टी कार्यालय राख्ने निश्चित भएको छ । भाडा निश्चित भइसकेको छैन । तर, उहाँले पार्टीले दिने पैसा लिन्छु भन्नुभएको छ । पाँच वर्षका लागि सम्झौता भएको छ । - मोत...
उपत्यकामा उच्च सतर्कता
काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेपछि उपत्यकाका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। जनस्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई कारबाही गरिने भएको छ। काठमाडौं उपत्यकामा केही दिनयता...
नेपाल–भारत व्यापार प्रवद्र्धनका लागि एकीकृत सन्धी गर्न सुझाव
नेपाल तथा भारतबीच व्यापार प्रवद्र्धन गर्न हालको नेपाल–भारत वाणिज्य सन्धी, नेपाल–भारत पारवहन सन्धी तथा नेपाल–भारत रेल सर्भिस एग्रिमेन्टलाई विश्व व्यापारको मर्मअनुरुप एकीकृत सन्धी गरिनुपर्ने विज्ञहरु...
महर्षि वाल्मीकिका जीवन उपयोगी भनाइहरू
महर्षि वाल्मीकि आदिकाव्य रामायणका रचनाकार हुन् । उनी संस्कृत साहित्यका महाकवि पनि हुन् । यिनी लौकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यि...
कोभिड– १९ को नयाँ संक्रमण पत्ता लगाउन जिन सिक्वेन्सिङ मेसिन आयो तर, चलाउने जनशक्ति छैन
सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति अहिले हामीसँग छैन, बाहिर पनि नगन्य मात्रै जनशक्ति छ, यो सेवाका लागि जनशक्ति हायर गर्नुपर्ने हुन्छ : डा. रुणा झा, निर्देशक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु राष्ट...
त्रिदेशीय फुटबल : नेपालले किर्गिस्तानसँग खेल्दै
काठमाण्डाै - त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ । अस्ति मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सद...
मेलम्ची खानेपानी : ढल व्यवस्थापनमा समस्या नहुने केयुकेलको दावी
मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करि...
ब्युँताइँदै कोभिड अस्पताल
कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ। स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टाइनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश...
चियाको चुस्कीसँगै थ्रि–डी पिक्चरको मजा लिने होइन ?
काठमाडौं । नेपालको पहिलो थ्रि–डी पिक्चर र फोर–डी अन्तरक्रिया स्थल सञ्चालनमा आएको छ । यो व्यवसायमा पाँचजनाले लगानी गरेका छन् । जसमध्ये एक हुन्, प्रदिप शर्मा । तीन हप्ताअघि मात्र सञ्चालनमा आएको हो । ...
विश्वकप छनोट : बेल्जियमको जित
काठमाडौं– बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। समूह ‘इ’ मा रहेको बेल्जियमको जितमा केभिन डे ब्रुयन, थो...
त्रिदेशीय कप : किर्गिस्तानसँग नहार्ने नेपालको लक्ष्य
१२ चैत, काठमाडौं । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रं...
तानसेनको वनदेवी र श्रीनगर डाँडामा भीषण डढेलो
पाल्पा — सदरमुकाम तानसेन बजारनजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि भीषण डढेलो लागेको छ । डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर ...
विश्वकप छनोट : फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित
पेरिस — विश्वकप विजेता फ्रान्स सन् २०२२ को विश्वकप छनोटमा बुधबार युक्रेनसँग १–१ को बराबरीमा रोकिएको छ । फ्रान्सले खेलको १९औं मिनेटमा एन्टोन ग्रिजमनको गोलले अग्रता लिएको थियो । तर खेलको ५७औं मिनेट...
मास्क नलगाउनेलाई कारबाही हुने, भीडभाड गरेर होली खेल्न नपाइने
काठमाण्डाै - कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार...
३५ समाचार देखाइएको