२०७८ माघ १ का समाचार
जनवरी १५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा गरेको छ । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ...
कोरोनाका कारण रोकिए मेला–महोत्सव
लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो । कोरोना स...
कांग्रेस सहमहामन्त्री डिनालाई काेराेना संक्रमण
नेपाली कांग्रेसकी सहमहामन्त्री तथा पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार दिउँसाे काेराेना पुष्टि भएकाे जानकारी दिएकी हुन्...
टीकापुर विमानस्थल सञ्चालनका लागि सर्वेक्षण
भजनी, माघ १ : कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रार...
कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द
खोटाङ- निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शु...
एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोभिड-१९ संक्रमण देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् । संक्रमण पुष्...
जिपी कोइराला अस्पतालमा प्लान्ट जडान, अक्सिजन उत्पादन सुरु
न्युज अफ नेपाल, तनहुँ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्ल...
जति पटक गए पनि धीत नमर्ने कालिञ्चोक
खुलेको नीलो आकाश, न तुवाँलो न बादल । मौसम सफाचट् छ । थोरै ठण्डी, जाडो महीनाको विशेषता । दृश्य मनमोहक छ, मन त्यसै–त्यसै रोमाञ्चित अनि प्रफुल्लित । कच्ची र पक्की सडकको मिश्रणमा बोलेरो गाडी हुँइकिंदा...
अमेरिकाको रासायनिक कारखानामा भीषण आगलागी
संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको पासाकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स न्युजले जनाएअनुसार शुक्रबार राति पासाइकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो । ...
हुम्लामा झन् झन् बढ्याे चिसाे, लिमीको तापक्रम माइनस २१ डिग्री सेल्सियस
सिमकोट – हुम्लामा चिसो बढ्ने क्रम निरन्तर रहेको छ। जिल्लाको हिमालपारिको गाउँ नाम्खा गाउँपालिकाको तापक्रम माइनस २१ डिग्रीमा झरेको छ। पटकपटकको हिमपात, दैनिक बादल लाग्ने र हावाहुरी चल्दा यसवर्ष अत्यधि...
दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई
काठमाण्डौ – दोस्रो संस्करणको टाइगर कप भलिबलमा महिला तर्फको उपाधि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्प...
कोरोना संक्रमण बढेपछि माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय, परीक्षा नरोकिने
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्...
येदिन र अनुपको सहकार्यमा तयार ‘पन्चेबाजा बजाउँदै’को चर्चा (भिडियो)
काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार यदि...
जग्गा किन्ने क्रममा भेट, भाग्ने प्रस्ताव गर्दा हत्या!
काठमाडौं : ३२ वर्षीय महिलाको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० कटानी टोल बस्ने सुरतराम हजराकी श्रीमती सावित्रीकुमारी महराको हत्या भएको थि...
एमाले स्थायी कमिटी सदस्य ढकाललाई कोरोना संक्रमण
काठमाडौं : एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेको ढकालले जानकारी दिए।...
दशवर्षपछि पुनः संचालनमा आयो आरोहण गुरुकुल (तस्बिरहरु)
काठमाडौं । दशवर्षअघि बन्द भएको नाटकघर आरोहण गुरुकुल शुक्रबारदेखि पुनः संचालनमा आएको छ । राजधानीको थापागाउँमा गुरुकुलको शुभारम्भ गरिएको हो । चित्रकार किरण मानन्धर र अभिनेता हरिहर शर्माले संयुक्तरुप...
प्रधानमन्त्री देउवालाई एमालेले बुझायो ध्यानाकर्षण पत्र, के छ पत्रमा ? (पूर्णपाठ)
काठमाडौं, माघ १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएको छ। शनिबार दिउँसो एमाले संसदीय दलका उपने...
नेपालगन्जमा सुरु भयो एयरक्राफ्ट म्युजियम
रुपन्देही । ९ वर्ष अघिदेखि सुदूरपश्चिमको धनगढीमा संचालन गरिएको वायुयान संग्राहलय (एयरक्राफ्ट म्युजियम) बाँकेको नेपालगञ्जमा स्थानान्तरण गरी शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जम...
ए डिभिजन लिग : आर्मीकाे सहज जित
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारकाे पहिलाे खेलमा विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएकाे छ । आर्मीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबमाथि ३-१ काे सहज जित हात पार...
एक दशकपछि ब्युँतियो त्यो गुरुकुल जसबाट सुनीलले 'नाटक'लाई पुन: परिभाषित गरेका थिए
गुरुकुल अब कहिले सुरु हुन्छ? बारम्बार सोधिने प्रश्न। यो प्रश्न जसले रंगकर्मी सुनील पोखरेललाई घोचिरहन्थ्यो। बन्द भएको थिएटर पुन: सञ्चालन गर्न नचाहेका होइनन् उनले। तर, अभाव पैसा र जग्गाको। त्यही अभाव...
लिपुलेक कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणविरुद्ध प्रतिवाद गर्न राप्रपाको माग
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोप्रति आपत्ति जनाएको छ। राप्रपाले शनिबार प्रेस विज्ञप्ति जारी गरी केही दिनअघि...
नेपाल पत्रकार महासंघद्वारा ९ बुँदे 'तिलाैराकाेट घाेषणापत्र' जारी
काठमाण्डाै – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुँदे घाेषणापत्र जारी गरेकाे छ । कपिलबस्तुको तिलाैराकाेटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेकाे बैठकले पत्रक...
कोभिड नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी
१ माघ, मान्म । कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–...
‘सेल्सबेरी’मा नेपाली उत्पादनको पनि स्टल संचालनमा
सेल्सबेरी डिमार्टमेन्ट स्टोरले नेपाली उत्पादनको स्टल पनि संचालनमा ल्याएको छ । सो डिपार्टमेन्टले ललितपुरको सातदोबाटोस्थित डिमार्टमेन्टमा एक कार्यक्रमको आयोजना गरी ‘मेड इन नेपाल’ नाम दिइएको नेपाली उत...
कहिले आउँदैछ एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट ?
काठमाडौं । सन् २०२० मा नै सार्वजनिक हुने भनिएको एप्पलको भर्चुअल रियालिटी/अगमेन्टेड रियालिटी हेडसेट (भीआर/एआर हेडसेट) सन् २०२१ मा पनि सार्वजनिक हुन सकेन । पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो...
नेपालबाट १९ वटा देशमा १ अर्ब १ करोड १२ लाखको छुर्पी निर्यात
काठमाडौं - नेपालबाट चालू आर्थिक वर्ष २०७८र७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो...
पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा
काठमाडौं । कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्ष...
लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्ध हो : राप्रपा
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गर्नु नेपाली सार्वभौमिकताको विरुद्धमा भएको जनाएको छ । राप्रपाले आज एक विज्ञप्ति निकालेर न...
माघे संक्रान्तिको अवसरमा जनकपुरधाममा खिचडी भोज [तस्बिरहरू]
कोरोना महामारीका बीच माघे संक्रान्तिको अवसरमा शनिबार जनकपुरधामका युवाले खिचडी भोजको आयोजना गरेका छन् । संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको ...
अफगानिस्तानलाई सहयोग गर्दै नेपाल
काठमाडौं : तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार पररा...
उद्योग परिसंघ र प्रस्तावित राजदूत बीच छलफल, अमेरिकी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह
माघ १, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन अमेरिकाका लागि प्रस्तावित राजदूतलाई आग्रह गरेको छ । साथै परिसंघले नेपालमा प्रत्यक्ष विदेश...
कोरोना संक्रमित बढ्दै गएपछि भरतपुर अस्पतालले भन्यो-सामान्य विमारी सकेसम्म अस्पताल नआउनु
चितवन, १ माघ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्र...
लिपुलेक-कालापानीको बाटोबारे कूटनीतिक पहल थाल्न राप्रपाको माग
लिपुलेक-कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ। राप्रपाले लिपुलेक-कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिव...
क्याबिनेट बैठक जाँदै गर्दा मन्त्रीलाई फर्काइयो
ईश्वरराज ढकाल, काठमाडौं । मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनुअघि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको छ । सो...
३४ समाचार देखाइएको