मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ २९ को विवरण
आज

२०७८ माघ २९ का समाचार

फेब्रुअरी १२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com२४९ हप्ता अघि

आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्दैछन् अनमोल केसी

काठमाडौँ : नायक अनमोल केसीले भ्यालेन्टाइन डेको दिन आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने भएका छन्। उनले शुक्रवार एक कार्यक्रममा फेब्रुअरी १४ मा भ्यालेन्टाइनको इन्स्टाग्रामको स्टोरीमा भ्यालेन्टाइन सार्...

rajdhanidaily.com२४९ हप्ता अघि

माघ २९, २०७८

सम्बन्धित समाचार माघ २३, २०७८ माघ २५, २०७८ माघ २६, २०७८ माघ २८, २०७८

rajdhanidaily.com२४९ हप्ता अघि

छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए

दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल ...

rajdhanidaily.com२४९ हप्ता अघि

हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति

काठमाडौं । ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ । हराएको २० दिनपछि...

setopati.com२४९ हप्ता अघि

छातीको एक्सरे र सिटी स्क्यान किन गर्ने? (भिडिओ)

एक्सरे भनेको रेडिएसनको एउटा प्रकार हो। जसलाई विकिरण पनि भनिन्छ। रोगको निदानको उद्धेश्यका लागि शरीरको कुनै अंगमा रेडियसन पठाएर त्यो अंगको 'इमेज' तयार पार्ने एउटा मोडालिटी हो। कुनै पनि भाँचिएको हड्ड...

baahrakhari.com२४९ हप्ता अघि

प्रेमदेखि प्रेमसम्मको दुङाल

बर्सेनिजसो विश्वका विभिन्न सहरमा ‘फ्री टिबेट’को नारा उर्लिन्छ । आत्मदाह प्रयासका घटना पनि दोहोरिरहन्छन् । सामान्य अवस्थामा के कसैले आफ्नो ज्यानमा आगो झोस्न सक्ला ? अनागरिक हुनुको गहिरो पीडा र आफ्न...

ratopati.com२४९ हप्ता अघि

नारायणघाट–बुटवल सडक : स्वीकृतभन्दा पाँच सय गुणा बढी रुख कटान

दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक...

baahrakhari.com२४९ हप्ता अघि

छाप्न मन लागे छाप्नुस्, नत्र नछाप्नुस्

कोभिडको डरले यसै पनि कतै बाहिर निस्कने आँट थिएन । त्यसमाथि हिउँदे वर्षाले गर्दा जाडो उत्कर्षमा थियो । त्यसैले बिहानी खानापछि पनि सिरकभित्रै गुटमुटिएको थिएँ । नयाँ नम्बरबाट फोन आयो । आफू बेकामे । ह...

ekantipur.com२४९ हप्ता अघि

इन्डक्सन चुलोको भन्सार दर घटे पनि अकासिँदै बजार मूल्य

काठमाडौँ — सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनिजसो घटाइरहेको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र ...

ratopati.com२४९ हप्ता अघि

माथिल्लो तामाकोसी : हिमताल विस्फोटको खतरा आधा घट्यो

सांकेतिक तस्विर दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प...

arthasansar.com२४९ हप्ता अघि

छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च

चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रि...

merolifestyle.com२४९ हप्ता अघि

दोस्रो जितको खोजिमा नेपाली टिम

ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी-२० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्र...

khabarhub.com२४९ हप्ता अघि

भारतमा थप एक लाख २६ हजार कोरोनामुक्त

काठमाडौँ – भारतमा पछिल्ला केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाखभन्दा माथि छ ।

nayapatrikadaily.com२४९ हप्ता अघि

निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाए

दुग्ध विकास संस्थान (डिडिसी)ले निर्धारण गर्दै आएको मूल्यमा दूध तथा दूधजन्य पदार्थ बिक्री गर्दै आएका निजी डेरीले यसपटक बढी मूल्य निर्धारण गरेका छन् । डिडिसीले ४ प्रतिशत चिल्लो पदार्थ र ८ एकाइ ठोस पद...

khabarhub.com२४९ हप्ता अघि

‘रुघाखोकीबाट बालबालिकालाई जोगाऔँ’

पछिल्लो समय बालबालिकामा निमोनियाको समस्या बढ्न थालेको छ । बालबालिकालाई निमोनियाबाट जोगाउन के गर्नुपर्छ भनेर हामीले बालरोग विशेषज्ञ डा. राजु सेढाइसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ डा. सेढाइसँग गरि...

Ujyaaloonline.com२४९ हप्ता अघि

वेस्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतको 'क्लिन स्वीप'

भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ । अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्...

deshsanchar.com२४९ हप्ता अघि

तुलसीपुर आगलागी घटनाः अकल्पनीय मानवीय र भौतिक क्षति

दाङ – तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ। पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनत...

deshsanchar.com२४९ हप्ता अघि

‘रूख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माणमा कठिनाइ’

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रूख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन्। विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार मन्त्री यादवल...

deshsanchar.com२४९ हप्ता अघि

जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते

दाङ- दाङमा जन्ती चढेकाे गाडी दुर्घटना भएको छ । २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चाेट लागेकाे छ । भारत बाट दुलही लिन काेइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतिय नम्बर प्लेट...

Ujyaaloonline.com२४९ हप्ता अघि

धेरै ठाउँको मौसम सफा : वाग्मती र प्रदेश एकका केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ । केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ । प्रदेश एक र वाग्मती प्रदेशका पहाडी एक...

onlinekhabar.com२४९ हप्ता अघि

चार देशीय टी-२० सिरिज : नेपालले आज यूएईसँग खेल्दै

२९ माघ, काठमाडौं । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसFग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुन...

khabarhub.com२४९ हप्ता अघि

झापामा चाउचाउ उद्योगमा भीषण आगलागी

झापा – झापाको मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

onlinekhabar.com२४९ हप्ता अघि

ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बज...

ekantipur.com२४९ हप्ता अघि

पसलमा आगलागी, पाँच जनाको मृत्यु

दाङ — बिहीबार राति १ बजेतिर एकाएक धूवाँको गन्ध आयो । १६ वर्षीय मसिन बक्स चारतले घरको चौथो तलामा सुतिरेहका थिए । बाहिर निस्के । घरमा आगो लागिरहेको देखे । उनले हतारहतार आमा र बहिनीलाई अर्को घरको छतमा...

pahilopost.com२४९ हप्ता अघि

नेपालकै कथा बोल्ने भुटानी विद्यालयमाथिको फिल्म ‘लुनाना : याक इन दी क्लासरुम’ ओस्कर यात्रामा

अत्याधिक जाडो र हिमपात सुरु भएसँगै उपल्लो मुस्ताङका विद्यालयहरु बेसी झर्न थालेका छन्। हिमपातसँगै विद्यालय नै हिमले ढाकिँदा त्यहाँका अधिकांश विद्यालयहरु घुम्ती विद्यालयमा परिणत हुन्छन् र जाडोमा पोखर...

ratopati.com२४९ हप्ता अघि

१० महिनादेखि कार्यालय नटेकेका उपनिर्देशकलाई हटाउने चेतावनी

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । १ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिन...

ajakoartha.com२४९ हप्ता अघि

वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?

काठमाडौं -साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । theo employment and travel ltd कम्पनीले १७ जना नेपाली पुरुष र ३ जना महिला गरि जम्मा २० जना कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्...

khabarhub.com२४९ हप्ता अघि

सिगास गाउँपालिका अध्यक्षमा दोहोरिने धामीको चाहाना, गरे उम्मेदवारी घोषणा

बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

news24nepal.tv२४९ हप्ता अघि

नेपाली युवाको नियति: अतिथि सत्कारको काम भनेर विदेश, तर ट्वाइलेट र ढल सफागर्ने जिम्मा !

काठमाडौं । ‘अतिथिको स्वागत गर्ने काम हो’ भनेर साउदी पुगेका युवा, त्यहाँ अहिले ट्वाइलेट सफा गर्न बाध्य छन् । ट्वाइलेट सफा गर्ने काम गर्नै हुँदैन त कसैली पनि भन्दैन । तर जे कामका लागि पठाउने हो । त्...

nepalpress.com२४९ हप्ता अघि

स्थानीय चुनावको तयारी जुटे लुम्बिनीमा राजनीतिक दल

रुपन्देही । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारको निर्णयपछि लुम्बिनीमा क्रियाशील राजनीतिक दलले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । यहाँ एमाले, कांग्रेस एकल रुपमा निर्वाच...

baahrakhari.com२४९ हप्ता अघि

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक 

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।  सार्वजनिक ग...

deshsanchar.com२४९ हप्ता अघि

सिगासका अध्यक्ष धामीद्वारा पुन: पालिका अध्यक्षमा उम्मेदवारी घोषणा

बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। पालिकाकाे १०औँ गाउँसभामा उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवार बन्ने बताएका हु...

ekantipur.com२४९ हप्ता अघि

हेलिकोप्टरबाट बडिमालिका र खप्तड

काठमाडौँ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगाय...

ekantipur.com२४९ हप्ता अघि

ब्याजदरमा तोडियो ‘भद्र सहमति’

काठमाडौँ — निक्षेपको ब्याजदर स्थिर राख्ने सम्बन्धमा वाणिज्य बैंकहरूबीचको ‘भद्र सहमति’ तोडिएको छ । बैंकर्स संघ बैठकले शुक्रबार ब्याजदरमा यसअघिको ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको हो । यससँगै फाग...

nayapatrikadaily.com२४९ हप्ता अघि

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक : एमसिसी र गठबन्धनबारे बाझियो नेताहरूको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएकै समयसीमाभित्र एमसिसी संसद्बाट अनुमोदन गराउन चौतर्फी पहल थाले पनि कांग्रेसभित्रै राष्ट्रिय सहमतिबाट यसलाई अगाडि बढाउनुपर्ने आवाज उठेको छ । शुक्रबार केन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको