२०७८ जेठ १७ का समाचार
मे ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विद्युत् आयोजनालाई भ्याटबापत अनुदान दिने विषयमा सरकार यसपालि पनि मौन
काठमाडौं । विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई भ्याट छूटबापतको अनुदान दिने मामलामा सरकार यसपालि पनि मौन देखिएको छ । शनिवार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा त्यस सम्बन्धमा कत्ति पनि...
खैरहनीमा पशु आहारा दाना मिल शिलान्यास
चितवन । चितवनको खैरहनी वडा नम्बर १३ कुमरोजमा साझेदारीमा पशु आहारा दाना मिल निर्माण सुरु भएको छ । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले उक्त मिलको शिलान्यास गरेका हुन् । चितवनका किसानलाई लक्षित ग...
संघ र चेम्बरको पहलमा खुल्यो टेलिमेडिसिन सेन्टर
काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघले महामारीका रूपमा फैलिएको कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौं’ अभियान सुरु गरेका छन् । अभ...
संक्रमित घट्दै, निको हुने बढ्दै
काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगे...
बजेटमा किन राखिएन चुनावी खर्च ?
काठमाडौं । सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर ...
गणतन्त्रको सुदृढीकरण
अस्ति जेठ १५ गते शनिबार हामीले १४औं गणतन्त्र दिवस मनायौं । गणतन्त्र जनतालाई सर्वोपरि ठान्ने उत्तम व्यवस्था हो । यसकारण नेपाल, चीनलगायत भारत, अमेरिकासमेत विश्वका १ सय ५९ देशमा गणतान्त्रिक व्यवस्था छ...
प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् प्राकृतिक उपाय
आज विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान शहरमा सन् २०१९ को अन्त्यदेखि देखिउको कोरोना भाइरसको नवीन प्रजातीले आज संसारलाई तहसनहस बनाएको छ । आज यस महामारीबाट कु...
कोरोना परीक्षण गर्नै मान्दैनन् प्रदेश २ वासी, जम्मा ३ प्रतिशतमा कोरोना परीक्षण
१६ जेठ, जनकपुरधाम । पहिलो लहरको कोरोना कोरोना महामारीको समयदेखि नै संक्रमणदर उच्च एवं मृत्युदर समेत धेरै देखिएको प्रदेश २ मा कोरोना परीक्षण दर भने कुल जनसंख्याको आधारमा अत्यन्त कम देखिएको छ । प्रदे...
बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी
सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक तहमा ...
भारतमा घट्दै कोरोना संक्रमण
काठमाडौं । भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्...
पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. अवैधानिक फ्रान्समा मान्छेको अनुहार भएका बाहेकका अन्य गुडिया किनबेच गरिएमा अवैधानिक मानिन्छ । २. vowel विनाका शब्दहरु अँग्रेजी भाषामा भावेलविनाको सबैभन्दा लामा शब्द Rhythm र syzygy हुन् । ३. ...
सेयर बजारमा १७ अर्ब कारोबारको कीर्तिमान
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ का लागि बजेट सार्वजनिक गरेको भोलिपल्ट आइतबार सेयर बजारको कारोबारमा रेकर्ड कायम भएको छ । आइतबार बजार सामान्य उकालो लागेर हालसम्मकै उच्च रेकर्ड कायम भए...
भारतमा घट्यो संक्रमण र मृत्यु दर, थप १ लाख ५३ हजारमा संक्रमण
काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४...
कर्णाली प्रदेशका मन्त्री थापालाई जालसाजी कैदबारे लिखित जवाफ पेस गर्न आदेश
दैलेख - सर्वोच्च अदालतले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । घरजग्गासम्बन्धी सरकारी कागज किर्ते गरेको मुद्दामा अदाल...
प्रतिनिधिसभा विघटन बहस : न्यायाधीशको निष्पक्षतामै प्रश्न
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुरु भएको प्रारम्भिक बहस मोडिएर न्यायाधीशको निष्पक्षतामाथि केन्द्रित भएको छ । सर्वोच्चमा विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दर्ता गरेको निवे...
ढोका थुनेर श्रीमती र छोरीमाथि मट्टिलेत छर्किएर आगो लगाइयो
१७ जेठ, डोटी । ‘खाना खाएर छोरीसंगै सुतेकी थिएँ, मध्यराति कोठाको स्यानो झ्यालबाट कसैले ज्वलनशील पदार्थभित्र फालेपछि कोठामा गन्ध आयो । उठेर हेरेँ, केही देखिएन । फेरि ओछ्यानमा पल्टिएकी मात्र थिएँ, त्य...
सोमबार भगवान शिवको पूजा गर्नुहुन्छ ? जप्नुस् यी मन्त्र (पूजा विधिसहित)
काठमाडौं- हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहे...
असफल कार्यक्रम दोहोरियो
अघिल्ला आर्थिक वर्षमा कार्यान्वयन गर्न नसकेर असफल भएका कार्यक्रमलाई चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पुनः समावेश गरिएको छ । सरकारले चालु आवमा नै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरका...
पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने
सोलुखुम्बु- नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ । आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले...
बजेटबारे विज्ञहरू : निजी क्षेत्रलाई सकारात्मक, अनौपचारिक क्षेत्र उपेक्षित
काठमाडौँ– सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत बजेट सार्वजनिक भएसँगै आर्थिक क्षेत्रमा सरोकार राख्नेहरूले आआफ्ना धारणा सार्वजनिक गरेका छन् । ...
लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपचुनाव हुँदै
दाङ - लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उपचुनावमा दुई जनाको उम्मेदवारी...
१ हजार ६ सय मेगावाट विद्युत् थपिने
काठमाडौँ — आगामी वर्ष राष्ट्रिय प्रणालीमा १ हजार ६ सय २९ मेगावाट विद्युत् थप हुने सरकारले घोषणा गरेको छ । माथिल्लो तामाकोसीका तीन वटा युनिटसहित अन्य विद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प...
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, मतपरिणाम भर्चुअल माध्यमबाट
काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा र...
ब्याज अनुदानका लागि १३ अर्ब विनियोजन
काठमाडौँ — हाल सञ्चालनमा रहेका सहुलियत ब्याजदरका १० प्रकारका कर्जामा आगामी आर्थिक वर्षको ब्याज अनुदानका लागि सरकारले १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । शनिबार सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को बजेटम...
कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण ...
छनौट चरण अन्तर्गतका बाँकी खेल खेल्न नेपाली टोली कुवेतमा
काठमाडौं- फिफा विश्वकप २०२२ तथा एशिया कप २०२३ का छनौट चरण अन्तर्गतको बाँकी खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर हिजो साँझ नेपाली टोली कुवेत प्रस्थान गरेक...
विद्यालयका पुस्तकमा प्याब्सनको सिन्डिकेट
गुणस्तरीय पुस्तक रोजेर पढ्न पाउने बालबालिकाको अधिकारमा कमिसनका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले हस्तक्षेप गरेको छ । प्याब्सनले जग्गा तथा भवन खरिद गर्ने रकम उठाउन तीन पब्...
दोहोरिए सूचना प्रविधिका पुरानै नारा
काठमाडौँ — यसअघिकै बजेटमा भनिँदै आएको सूचना प्रविधिसम्बन्धी नारालाई यो वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ । बजेटमा भनिएका सूचना प्रविधिसम्बन्धी केही कार्यक्रम यसअघि नै कार्यान्वयनमा आइसकेका छन् ।...
छुट र अनुदानलाई निजी क्षेत्रको स्वागत
काठमाडौँ — आर्थिक वर्ष २०७८/८९ को बजेटमा छुट र अनुदानलाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संघसंस्थाले विज्ञप्ति सार्वजनिक गर्दै बजेटको स्वागत गर...
वाग्मती र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश १ मा पूर्ण बदली र देशका अन्य भू–भागका अ...
वनमन्त्री मन्त्री आलेले आफ्नै सल्लाहकारकी पत्नीलाई दिए राजनीतिक नियुक्ति
वनमन्त्री मन्त्री आलेले आफ्नै सल्लाहकारकी पत्नीलाई दिए राजनीतिक नियुक्ति सार्वजनिक अभिव्यक्तिका कारण पटकपटक विवादमा मुछिने वन तथा वातावरणमन्त्री प्रेम आलेले आफ्ना सल्लाहकारकी पत्नीलाई राजनीतिक निय...
‘विदेशी भूमिमा ओडीआई जित्न सिनियर खेलाडीको भूमिका महत्वपूर्ण’
काठमाडौँ : सन् २०१५ यता बंगलादेशले घरेलु मैदानमा कुल ११ एक दिवसीय श्रंखला खेलेको छ । त्यसमध्ये १० श्रंखलामाथि कब्जा जमाएको छ । बंगलादेशले दर्ता गरेको १० औँ श्रंखला जित शुक्रबार श्रीलंकाविरुद्ध रह्य...
मतदाता रिझाउने होइन, अभिभावकीय बजेट : अर्थमन्त्री
काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले सरकार बजेट कार्यान्वयनमा लागिहाल्ने बताएका छन् । मतदाता रिझाउनेभन्दा पनि अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने गरी अध्यादेशमार्फत बजेट ल्याइएको उनको दाबी छ । ‘मत...
लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन सत्ता पक्ष र विपक्षबीच प्रतिष्ठाको दोस्रो लडाइँ
सत्ता पक्ष र विपक्षी गठबन्धनको प्रतिष्ठाको विषय बनेको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान आज हुँदै छ । बागमती प्रदेशमा सम्पन्न ६ जेठको उपनिर्वाचनमा पराजय भोगेको सत्तारुढ एमाले लुम्बि...
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो
पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ । आइतबार संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो । आइतबार अपराह...
३५ समाचार देखाइएको