मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार २६ को विवरण
आज

२०७८ असार २६ का समाचार

जुलाई १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com२८० हप्ता अघि

बार्सिलाेनालाई प्रि सिजनमा पहिलाे टिमका खेलाडीकाे अभाव, ९ जना 'बी' टिमबाट

नयाँ सिजन अगाडी बार्सिलोनाले शनिबारबाट प्रि सिजनको खेल खेल्दैछ । तर बार्सिलोनाका लागि प्रि सिजन टुर समस्याबाट नै सुरु भएको छ । उसका पहिलो रोजाईका खेलाडी नहुँदा नौ खेलाडी बी टिमबाट राखिएको छ । जारी...

rajdhanidaily.com२८० हप्ता अघि

ओली र नेपालको आआफ्नै रणनीतिले एकतामा ढिलाइ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ...

rajdhanidaily.com२८० हप्ता अघि

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो ख...

nepalipatra.com२८० हप्ता अघि

बिहान उठ्ने बित्तिकै यस्ता कार्यहरु किन गर्ने ?

एजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आ...

khabarhub.com२८० हप्ता अघि

रावणले किन छुन सकेन माता सीतालाई ?

रामायण बारे जानकार अधिकाशं मानिसलाई लंकापति रावणले माता सीताको हरण गरेको बारे थाहा छ । तर धेरैले रावणले राम्रो आचरण भएकाले माता सीतालाई कैद गरेर राखे पनि नछोएको ठान्छनु । तर वास्तविकता भने यस्तो छ...

ratopati.com२८० हप्ता अघि

अमेरिकामा महावीर पुनलाई ओहायोका दुई शहरका नगर प्रमुखद्वारा सम्मान

अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् । ...

nepallive.com२८० हप्ता अघि

केही दिनमा अमेरिकाले नेपाललाई १५ लाख डोज भन्दा बढी खोप उलपब्ध गराउने

काठमाडौं- नेपाललाई अमेरिकाले १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। कही दिनमा नै खोप निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।  नेपालका लागि अमेरिकी राजदूत...

khabarhub.com२८० हप्ता अघि

एमाले विवाद सहमतिउन्मुख, कार्यदलले आज अन्तिमरुप दिँदै

काठमाडौँ– नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने ...

baahrakhari.com२८० हप्ता अघि

फेरि किन बढ्यो कोरोना संक्रमण ?

काठमाडौं । एक सातायता नेपामा कोभिड संक्रमण निषेधाज्ञा अवधिको तुलनामा बढेको छ । कोभिड संक्रमणको चेन ब्रेक गर्न लागु गरिएको निषेधाज्ञा खुकुलो भएसँगै थपिने संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्...

ekantipur.com२८० हप्ता अघि

कान्तिपुर दैनिकको सम्पादकमा चौहान

काठमाडौँ — कान्तिपुर दैनिकको सम्पादक पदमा उमेश चौहान नियुक्त भएका छन् । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार चौहानलाई शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैल...

lokaantar.com२८० हप्ता अघि

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ ।  गण्डकी प्रदेश सरकारको ३५ लाख रुपैयाँ अनुदानमा उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्मा...

annapurnapost.com२८० हप्ता अघि

हिंसाग्रस्त हाइटी : जहाँ ६ राष्ट्रपतिको हत्या भइसक्यो, हत्यारा सधैं अज्ञात

हाइटीमा राष्ट्रपति जोभेनेल मोसेको हत्यापछि विशाल प्रदर्शन भइरहेका छन्। यहाँका नागरिक यो हत्याकाण्डमा कसको संलग्नता छ भनेर यकिन हुन चाहिरहेका छन्। अन्तरिम प्रधानमन्त्री र प्रहरी प्रमुखले शान्त रहन आ...

nepallive.com२८० हप्ता अघि

एमाले विवाद : सहमतिलाई अन्तिम रुप दिएर आज सार्वजनिक गरिने

काठमाडौं- नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ। कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने तयारी...

annapurnapost.com२८० हप्ता अघि

सडकमा ‘किला–एम्बुस’

गनापुर : दृष्टि विशेषज्ञ डा. दीपेन्द्रराज भट्टराई चढेको कार १० दिनअघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पन्चर भयो। ‘नयाँ टायर थियो। कसरी–कसरी हावा गयो ? अचम्म लाग्यो’, कोहलपुर नेत्रालयमा कार्यरत डा. भट्...

ekantipur.com२८० हप्ता अघि

अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

काठमाडौँ — भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मू...

ratopati.com२८० हप्ता अघि

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर  अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  र...

annapurnapost.com२८० हप्ता अघि

होला त एकता घोषणा ?

काठमाडौं : नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ। कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्‍याउने दुवै पक्षका नेताहरूले  जानकारी दिएका ...

dekhapadhi.com२८० हप्ता अघि

पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त - देखापढी

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ५६ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन्। सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा ५६ हजार ४२३, भारतमा ४५ हजार १५८, कोलम्बियामा २७ हजार २०९, इन्डोनेसियमा २८...

ekantipur.com२८० हप्ता अघि

खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार

काठमाडौँ — कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिहरूको शरीरमा सुरक्षास्तर विकासबारे विस्तृत अध्ययन नभए पनि खोप जीवनरक्षक सावित भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा खोप लगाएका व...

kalakarmi.com२८० हप्ता अघि

‘द भ्वाइस अफ नेपाल-३’ मा दीप श्रेष्ठको पुनरागमन

काठमाडौं– वरिष्ठ गायक दीप श्रेष्ठ गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन-३’ को सेटमा फर्किनु भएको छ । स्वास्थ्य अवस्था कमजोर भएपछि गायक श्रेष्ठ केही समय आराममा बस्नु भएको थियो । ‘द भ्व...

ratopati.com२८० हप्ता अघि

तरकारीको मनपरी भाउ

पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको...

lokaantar.com२८० हप्ता अघि

नयाँमन्त्रीले इन्जिनीयरलाई भने – सर होइन, बोस भन्नुस् !

औपचारिक संवादका क्रममा प्रायः सबैले आफूभन्दा अग्रज र उपल्लो दर्जालाई ‘सर’ भनेर सम्बोधन गर्छन् । तर भारतका नयाँ रेलमन्त्री अश्विनी वैष्णवले आफूलाई ‘बोस’ भन्न एक इन्जिनीयरलाई निर्देशन दिएको चर्चा छ ।...

annapurnapost.com२८० हप्ता अघि

अमेरिकाले १५ लाखलाई पुग्ने खोप दिने

काठमाडौं : अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने भएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उ...

baahrakhari.com२८० हप्ता अघि

राष्ट्रपतिमाथि मुद्दा लाग्दैन, भूमिका संविधानसम्मत छ

काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानका प्रावधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तारबारे सर्वो...

lokaantar.com२८० हप्ता अघि

चीनबाट आयो ८ लाख डोज खोप, अर्को साता अमेरिकाबाट १५ लाख डोज

नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ । पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार चीन गएको नेपाल वायुसेवा निगमको जहा...

khabarhub.com२८० हप्ता अघि

ह्यूमपाइप बगाएपछि अवरुद्ध बुटवल– नारायणघाट सडकखण्ड एकतर्फी सुचारु

कावासोती– बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणघाटखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार ...

ratopati.com२८० हप्ता अघि

'नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई'

नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्र...

onlinekhabar.com२८० हप्ता अघि

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

२६ असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जान...

ekantipur.com२८० हप्ता अघि

एमाले विवाद ‘सहमति’ नजिक

काठमाडौँ — पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमति...

nepalpress.com२८० हप्ता अघि

चार प्रदेशमा भारी वर्षाको सम्भावना: पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य द...

thahakhabar.com२८० हप्ता अघि

बाढीले बाराका खेतीयोग्य जग्गा बर्सेनि बगाउँदै‚ हजारौं बिघा बगरमा परिणत

बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१२ फक्तेपुरका ५० वर्षीय सन्तोष चौधरीको चार बिघा खेतमा बाढी पसेपछि यस वर्ष रोपाइँ गर्न पाएनन्। बाढीले खेत र बिउ सबै पुरेपछि उनलाई चिन्ताले सताएको छ। ‘खोला जताततै ब...

Ujyaaloonline.com२८० हप्ता अघि

स्वर्ग खप्तड एक, सौन्दर्य अनेक

सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार । कहिले पाटन रङ्गीचङ्गी भूइँफूलले ढाकिन्छन्  कहिले पूरै पाटन हिउँ नै हिउँले छोपिन्छन् ।  कहिले सात थरी लालीगुराँस...

lokaantar.com२८० हप्ता अघि

‘तेस्रो बच्चा’ जन्माउँदै करीना कपूर, शेयर गरिन् यस्तो तस्वीर !

बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । उनले दर्शक र समर्थकलाई झुक्याउने गरी इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा प्रेग्नेन्सीको प्रसंग राखिएको छ । उनले ‘सोनोग्राफी’को तस्वीरसँगै लेखिन्, ‘के...

ekantipur.com२८० हप्ता अघि

विम्बल्डन फाइनलमा जोकोभिचको प्रतिद्वन्द्वी बेरेटिनी

लन्डन — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच शुक्रबार विम्बल्डनको पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमिफाइनलमा क्यानाडाका २२ वर्षीय डेनिस सापाभालोभलाई ७–६, ७–५ र ७–५ ले हराए । सापाभालोभले...

lokaantar.com२८० हप्ता अघि

बलिउडबाट हलिउडतिर लम्किँदै आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्ड उद्योगमा प्रवेश गर्ने तयारीमा रहेकी छिन् । बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको