मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन ३१ को विवरण
आज

२०७८ साउन ३१ का समाचार

अगस्त १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com२७५ हप्ता अघि

भारत र अमेरिकाप्रति मौन, ओलीप्रति आक्रामक प्रचण्ड, सरकार पूर्ण नहुनुमा देउवालाई दोष

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि यो पाला प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन शायद आफ्नै लागि अनौठो भयो होला । भूमिगत काल, शान्ति प्रक्र...

baahrakhari.com२७५ हप्ता अघि

ओलीको अहंकारले नेकपा विघटन : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको अहंकारका कारण नेकपा विभाजन भएको बताएका छन् । उनले केन्द्रीय कमिटीको बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यस्तो...

baahrakhari.com२७५ हप्ता अघि

माधव नेपाल भन्छन्– हामीलाई सरकारमा जान हतार छैन 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा जान आफूहरुलाई कुनै हतार नभएको बताएका छन् ।  काठमाडौंमा शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । “सर...

baahrakhari.com२७५ हप्ता अघि

जर्मनीमा एक नर्सले खोपलाई ‘सलाइन पानी’ले साटिदिएपछि...

सीएनएन । जर्मनीमा एक नर्सले कोभिड–१९ खोपलाई ‘सलाइन पानी’ ले साटिदिएको खुलासा भएपछि पुलिस अनुसन्धान सुरु भएको छ । उत्तरपश्चिम जर्मनीस्थित जिल्ला प्रशासक, सभन एम्ब्रोसीका अनुसार उनले यस वर्ष मार्च र ...

pahilopost.com२७५ हप्ता अघि

पीएसजीको सहज जित, घरेलु मैदानमा मेस्सी लगायतका खेलाडीको स्वागत

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गमाथि जित निकालेको छ। घरेलु मैदानमा पार्क डेस प्रिन्सेसमा पीएसजीले ४-२ गोलअन्तरले जित निकालेको हो। खेलको तेस्...

abhiyandaily.com२७५ हप्ता अघि

तथ्यांकोवाच : रू. ६ अर्बको नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्मको आयात

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा ६ अर्ब ८ करोड बराबरको नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयातको औ...

farakdhar.com२७५ हप्ता अघि

जीवनमा अगाडि कसरी बढ्ने ? सद्गुरुका टिप्स

एजेन्सी– जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस् ? तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊ...

farakdhar.com२७५ हप्ता अघि

रगत सफा गर्ने अदुवा

काठमाडाै‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निक...

farakdhar.com२७५ हप्ता अघि

एक्लाेपना कति फाइदा, कति बेफाइदा ?

मानिस सामाजिक प्राणी हो । यसकारण पनि ऊ एक्लै जिन्दगी बाँच्न सक्दैन । मानिसँग घुलमिल, बातचीत, घुमघाम यी सबै मानिसलाई एक्लोपनबाट टाढा राख्ने माध्यम हुन्, जुन जरुरी पनि छ । तर, यसको विपरित यदि कोही एक...

lokaantar.com२७५ हप्ता अघि

आज भारत स्वतन्त्र भएको दिन, ७५औं स्वतन्त्रता दिवस मनाइँदै

अंग्रेजको शासनबाट भारत आज स्वतन्त्र भएको दिन, भारतभर ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ । भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको छ । स्वतन्त्रता दिवसको अवसर...

ratopati.com२७५ हप्ता अघि

काँग्रेसले ६ महिना थप्यो ९ भ्रातृ संस्थाको म्याद

काठमाडौं । काँग्रेसले ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थपेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले ...

ratopati.com२७५ हप्ता अघि

हैटीमा भूकम्पले कम्तिमा ३ सय ४ को मृत्यु, १८ सयभन्दा धेरै घाइते

हैटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेट्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जना व्यक्तिको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार  यस घटनामा १८ सयभन्दा धेरैजना घाइते छन् ।  शनिब...

deshsanchar.com२७५ हप्ता अघि

अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो। ...

deshsanchar.com२७५ हप्ता अघि

कम्युनिष्टहरुको सरकारले जनादेशको दुरुपयोग गर्दै देशलाई तहसनहस बनायोः पशुपति शमशेर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने बताएका छन्। ‘एकीकृत भएको राप्रपाले समयको माग ...

deshsanchar.com२७५ हप्ता अघि

हाइटीमा शक्तिशाली भूकम्पः कम्तीमा ३०४ जनाको मृत्यु, १८ सय भन्दा बढी घाइते

हाइटीमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३०४ जनाको ज्यान गएको पुष्टि भएको छ । क्यारबियन देश हाइटीमा ११ वर्षपछि गएको शक्तिशाली भूकम्पमा परेर १८ सयजना भन्दा बढी घाइते भएका छन् । स्थानीय समय अनुस...

ratopati.com२७५ हप्ता अघि

तरकारीको मूल्य २ सय ४० प्रतिशतसम्म घट्यो

हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगाय...

nepaltvonline.com२७५ हप्ता अघि

नेपाली कांग्रसको महाधिवेशन ३ महिना सर्‍यो, मंसिर ९ गते महाधिवेशन गर्ने नयाँ मिति तय

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । हिजो सम्पन्न बैठकले उक्त प्रतिवेद...

annapurnapost.com२७५ हप्ता अघि

अस्पतालका उडुस, उपियाँ मार्न टेन्डर

काठमाडौं : मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आह्वान गरेको छ। जब कि यो अस्पताल स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स)को बाटोमा अग्रसर छ। तर, विभिन्न...

onlinekhabar.com२७५ हप्ता अघि

चेल्सीको शानदार सुरुआत

३१ साउन, काठमाडौं । चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा...

baahrakhari.com२७५ हप्ता अघि

बबई नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह 

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहँदा मनसुन थप सक्रिय भएको छ । आज बिहान प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखी पूर्ण बदली रहेको छ । कर्णाली ...

ekantipur.com२७५ हप्ता अघि

पाकिस्तान बलियो स्थितितर्फ अग्रसर

किंग्सटन — पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शनिबार आफूलाई बलियो स्थितितर्फ अग्रसर गराएको छ । पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर १ सय ६० रन बनाएको छ । उसक...

ekantipur.com२७५ हप्ता अघि

तेजाबको जलनले पोल्दैन माननीयज्यू ?

काठमाडौँ — सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभा अहिले ‘बिजिनेस’ विहीन भएको छ । सबै दल र सिंगो राष्ट्रले साझा संकल्प गर्नुपर्ने कतिपय अध्यादेश पनि अलपत्र भएका छन् । खासगरी तेज...

ratopati.com२७५ हप्ता अघि

क्रियाशील सदस्यताको विवादित विषय टुंग्याउने जिम्मा तीन नेतालाई

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गर...

lokaantar.com२७५ हप्ता अघि

माओवादीको केन्द्रीय कमिटी बैठकमा आज प्रचण्डको प्रतिवेदनमाथि छलफल हुँदै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । शनिवार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि ...

annapurnapost.com२७५ हप्ता अघि

चियामा घातक विषादी

इलाम : संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व ...

newsofnepal.com२७५ हप्ता अघि

गैरकानुनी थुनामा रहेका बालिकालाई रिहा गर्न आदेश

नेपाल समाचारपत्र, काठमाडौं । सिराहा जिल्ला अदालतले संविधान, कानुन र मान्य सिद्धान्त पालना नगरी एक नाबालिकालाई थुनामा राखेको उल्लेख गर्दै ती बालिकालाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुम...

thahakhabar.com२७५ हप्ता अघि

पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

काठमाडौं : फ्रेन्च लिग वानमा पिएसजीले शानदार शुरुवात गरेको छ।  गएराति सम्पन्न लिग वानको आफ्नो पहिलो खेलमा पिएसजीले स्ट्रासबर्गलाई ४-२ गोल अन्तरले हराउँदै  गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो...

baahrakhari.com२७५ हप्ता अघि

लिभरपुलको सुखद सुरुवात 

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो ज...

deshsanchar.com२७५ हप्ता अघि

तालिबानको कब्जामा आर्थिक रुपमा महत्वपूर्ण उत्तरी शहर मजार–ए–शरीफ

तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् । मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्...

newsofnepal.com२७५ हप्ता अघि

सकसमा शिक्षा मन्त्रालय

काठमाडौं, (नेस) । लाखौं विद्यार्थीको भविष्यको योजना बुन्ने दायित्व बोकेको शिक्षा मन्त्रालयले यतिखेर आफ्नै योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्द...

arthadabali.com२७५ हप्ता अघि

बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ? हेर्नुहोस् 

बिहानको समय निकै महत्वपूर्ण हुन्छ । यदि तपाईले बिहानको समयलाई सदुपयोग गर्नुभयो र सकारात्मक बनाउनु भयो तपाईलाई दिन राम्रो हुनेछ । बेलुकी चाडै सुत्ने र बिहान चाडै उठ्ने बानी बसाल्नुपर्दछ । बेलुक ढिल...

ratopati.com२७५ हप्ता अघि

ठूलो शक्ति बन्ने प्रचण्डको दाबी

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ । केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष ...

ekantipur.com२७५ हप्ता अघि

अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने

काठमाडौँ — अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै ...

nayapatrikadaily.com२७५ हप्ता अघि

प्रचण्डको प्रस्ताव : चुनावसम्म  वाम–लोकतान्त्रिक गठबन्धन 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सत्तागठबन्धनलाई आगामी चुनावसम्म लैजाने प्रस्ताव गरेका छन् । तर, अहिले नै यसलाई नरुचाउनेहरू गठबन्धनलाई कमजोर पार्ने र भत्काउन ला...

newsofnepal.com२७५ हप्ता अघि

अमेरिकी र बेलायती फौज अफगानिस्तान पुग्दै

काबुल, (एजेन्सी) । कुटनीतिक कर्मचारी र अन्यलाई सुरक्षित ढंगले अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अमेरिकी सेनाको पहिलो टोली अफगानिस्तान आइपुग्दै छ । तालिवान लडाकुहरूले आक्रमणलाई तीव्रता दिन थालेपछ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको