२०७८ असोज २३ का समाचार
अक्टोबर ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दिल्ली, चेन्नाई तथा बैंग्लोर र कोलकता आईपीएलको शीर्ष चारमा
इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । आज भएको खेलमा दिल्लीमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो । दिल्लीले दिएको १६५ रनको लक्ष्य बैं...
यस्ता छन् नवनियुक्त मन्त्रीका प्रतिवद्धता
काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबारै पदभार ग्रहण गरेका छन् । पदभारपछि उनीहरुले देश र जनताका पक्षमा काम गर्ने भन्दै विभिन्न प्रतिवद्धता जनाएका छन् । मुलुकमा सबल सुरक्षा नीति आव...
सेनेगलको हवाइ सीमाना खोल्ने
सेनगल- सेनेगल सरकारले बिहीबार साँझ सेनेगल जाने यात्रुहरू माथिको लगाइएको त यात्रा प्रतिबन्ध हटाएको छ। एक वरिष्ठ अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार यात्रुहरूले साथमा पाँच दिन भित्रको कोभिड १९...
सानिमा बैंक अब कपिलवस्तुको जितपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा पनि
काठमाडौँ – सानिमा बैंक लिमिटेडले असोज २१ गते कपिलवस्तुको जितपुरमा, २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। जितपुर कार्यालयको उद्घाट...
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको आराधना
काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने ...
गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’
संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रवार मन्त्रिपरिषद...
अफगानिस्तानको मस्जिदमा बम हमला, कम्तिमा १०० जनाको मृत्यु
अफगानिस्तानको कुन्दुज प्रान्तस्थित उत्तरपूर्वमा शुक्रवार शिया मस्जिदमा आत्मघाती बम हमला भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बम हमलामा कम्तिमा पनि १०० व्यक्तिको मृत्यु भएको छ भने १४० बढी...
हरिद्वारका बाँदरले गरायो बैतडीमा उठिबास ! गाउँ नै छाडेर १ हजार ५०० परिवार भारत पलायन
बाँदरले खेतीपाती नास गरेर गाउँमा आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली सिमानाका झुलाघाटमा छोडिएका बाँदर...
पुरूषको प्रजनन क्षमता के कारणले कमजोर हुन्छ? (भिडिओ)
पहिला-पहिला बच्चा नजन्मिएको दोष पुरूषलाई दिइन्थ्यो। महिलालाई स्वास्थ्य परीक्षण गर्न लगिन्थ्यो तर पुरूषमा पनि प्रजनन क्षमता कमजोर हुन्छ भन्ने अनुमानै गरिएको हुँदैन थियो। तर अहिले विभिन्न खाले प्रविध...
बुद्धका सम्बन्धमा बीपीको दृष्टिकोण
नेपालमा जन्मेका विश्व प्रसिद्ध तथा सम्यक विचारका कारण धर्मशास्त्रमा धेरैअघि नै स्थापित भगवान् बुद्धका बारेमा स्व. बीपी कोइरालाको चिन्तन अनुसन्धानको विषय हो । यसका दुई पक्ष छन् । पहिलो पक्ष राजनीतिस...
ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै
काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्...
हमालको नियुक्ति संविधानवादमाथि हमला
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथि...
हैदराबादलाई हराए पनि मुम्बई आईपीएलबाट बाहिरियो
काठमाण्डाै - मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो । कोलकात...
सुरु भयो नेपालबाट मनसुन बाहिरिने क्रम
काठमाडौं । औसतभन्दा केही पछिसम्म रहेको मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू...
रोजगारीका लागि इजरायल जान पाउने ‘भाग्यमानी’ छान्न सोमवार चिट्ठा खोलिँदै
इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमवार सार्वजनिक गरिने भएको छ । वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट ...
रोमाञ्चक खेलमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायाे
काठमाण्डाै - आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अ...
“हरे राम”
बाह्रपन्ध्र वर्षजति भयो नेपालमा “हरे राम हरे राम, रामराम हरेहरे । हरे कृष्ण हरे कृष्ण, कृष्णकृष्ण हरेहरे ।।” को निकै प्रचार भएर आइरहेछ । रामनामको प्रचार हुनु ता राम्रो कुरा हो । तर, प्रचारको आडमा अ...
न्याय माग्दा धरपकड
काठमाडौँ — न्याय माग्दै नेपालगन्जदेखि पैदलै संघीय राजधानी आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्...
ईपीएल फाइनल आज : अनुभवी चितवनसँग बदला लिने दाउमा पोखरा
काठमाडौं – एभरेस्ट प्रिमियर लिग २०२१ को उपाधिका लागि शनिबार कीर्तिपुरस्थित मैदानमा पोखरा राइनोज र चितवन टाइगर्सबीच भिडन्त हुँदैछ। चोथो संस्करणको प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीसँग उत्र...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् । गत २५ भदौमा एमाल...
गद्दार !
जसमान ऐले सम्झिरहेछ रोशनलाई आफूले लगाएका वचनहरू । “आफ्नो देश बिर्सिने पनि कतै नेपाली हुन्छ ? विदेशको नागरिक बनेर देश बिर्सिनेलाई के सम्झिनु देशले ? ती त गद्दार हुन् गद्दार !” यतिखेर आफ्ना अगाडि रो...
सरकारी खर्च मितव्ययी बनाउन मापदण्ड पारित, इमानदार भएर काम गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाण्डाै - सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद् विस्तार भएपछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले कम खर्चम...
स्टार्टअपलाई बीउ पुँजी दिन बल्ल छलफल
काठमाडौँ — नवप्रवर्तन (स्टार्टअप) व्यवसाय प्रवर्द्धन पहिलो पटक आर्थिक वर्ष ०७१/७२ को वार्षिक बजेटमा पर्यो । तर यसबारेको चर्चा दशकअघि नै सुरु भएको हो । नवप्रवर्तनलाई बढावा दिन सहुलियत ब्याजदरमा ऋण ...
प्रोटिनको ‘पावरहाउस’ अण्डा हरेक दिन खाँदा हुने ६ फाइदा
अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ । यसलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । यसमा १३ प्रकारका भिटामिनहरु पाइन्छ । साथै, मिनरल्स, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट पािन पाइन्छ । सामान्यतयाः मानिसहरु...
विश्वकप फुटबल छनोट : जर्मनी विजयी
काठमाडौं- विश्वकप फुटबलको छनोट खेलमा जर्मनी विजयी भएको छ। विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह जे मा रहेको जर्मनीले रोमानियालाई २–१ ले पराजित गरेको हो । जर्मनीको जितमा सर्ग...
यस्तो बन्यो देउवा मन्त्रिपरिषद्
काठमाडौँ — प्रधानमन्त्री भएको ८८ औं दिनमा शुक्रबार शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । यो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् । कांग्रेसबाट सुजाता कोइराला, माअवादीबाट नारायणकाज...
विकासको जिम्मा महिला मन्त्रीको काँधमा
विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको...
आज बडा दशैँको तेस्रो दिनः चन्द्रघण्टाको पूजा गरिदै
काठमाडौं, असोज २३ । नवरात्री अर्थात् बडा दशैँको तेस्रो दिन मंगलबार चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइने प्र...
एनआरएनएको महाधिवेशन अनिश्चित, विवाद झन जटिल बन्दै
२३ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन अनिश्चित भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको महाधिवेशन अनिश्चित मात्रै होइन ...
आफ्नै कार्यकर्ताले जलाए जसपाका अध्यक्ष यादवको पुतला
पर्सा : जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रपरिषद् विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन ...
खुट्टामा ठेला उठाएर कोही किन काठमाडौं पुग्छ?
काठमाडौं– मध्यदिनको चर्को घाम। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटैमा एक हुल मानिस बसेका छन्। प्रायका खुट्टाभरि ठेला उठेका देखिन्छन् भने केहीका खुट्टाका ठेला फुटेर घाउ छ। ‘ए तपाईंहरु यहाँ नबस्नुस...
कृष्णनगरमा झाडापखालाको महामारी : सुखरामपुरमा ट्युबवेलको पानीमा कोलिफर्म भेटियो
६ दिनदेखि झाडापखालाको महामारी फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिका– ७ सुखरामपुरमा ट्युबवेलको पानी परीक्षण गर्दा दिसामा पाइने घातक जीवाणु कोलिफर्म भेटिएको छ । वाणगंगा नगरपालिकास्थित भूपू सैनिक खान...
दशैं नजिकिँदा फर्किंदैछ होटल व्यवसायीको खुशी
कोभिड–१९ का कारण झण्डै २ वर्ष थलिएका इलामका होटल दशैं नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् । कोभिड संक्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् । सरकारल...
खाद्यका खसीबोका प्रतिकिलो ६४० रुपैयाँ
काठमाडौँ — सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु हुँदै छ । चाडबाडको मुखम...
कांग्रेसले भन्यो: ग्रामिण क्षेत्रका सडक सहज बनाउ
अमृत अर्याल, स्याङ्जा । गत आर्थिक वर्ष विनियोजित बजेटको आधा रकम सडक निर्माणमा खर्च गरेपनि जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोका कारण अवरुद्ध भएका छन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि घर घर...
३५ समाचार देखाइएको